Sammar (@sammar392141912) 's Twitter Profile
Sammar

@sammar392141912

कसो भया कि गरिदिन्या है रे मेरो ??
आफ्नो बाटो लाग आफ्नो काम गर बुझे ब ।।।

ID: 1413230973748056065

calendar_today08-07-2021 20:18:25

154 Tweet

368 Followers

2,2K Following

Deep U (@dipukhamcha) 's Twitter Profile Photo

भनिन्छ जिब्रोमा लागेको घाउ सबैभन्दा छिटो निको हुन्छ, अक्सर जिब्रोबाट लागेको घाउ नै सबैभन्दा ढिलो निको हुन्छ...✍️

Sammar (@sammar392141912) 's Twitter Profile Photo

तपाई हरु jpt पोस्ट हरु मा खुब follow गर्छौ हाम्रो mcc विरुद्ध बारे को पेज मा follow नगर्ने नेपाली लाई धिकार छfacebook.com/sudurpach/

Sammar (@sammar392141912) 's Twitter Profile Photo

सबै ले गाजा ताने मोचाई चॉकलेट खानुपर्यो भनेर किन्ना गकोत नेपाली पैसा चल्देन डॉलर लेराइजा पो भांछ बा के भाको यो साच्चै म नसा भाको कि अरु भाका हुन जै 🙏🙏🙏🙏 सिभ सम्भु अलि गाजा कम भो

Sammar (@sammar392141912) 's Twitter Profile Photo

तड्पनै छ दुखी आत्मा धड्कनै छ मुटु ! तु सॅम्झी बगेका ऑशु पिऊछु धुटु धुटु !!

Sammar (@sammar392141912) 's Twitter Profile Photo

यति हुदा नि त काङ्ग्रेस म राप्रपा फलानो एमाले भन्ने हरु सुनि राख यति नारा जुलुस गरेर नि कसै को नसुनेर आफ्नो गर्‍यो अनि अझै नि पार्टी भनेर हाल्ला गर्‍यो भने पछि पच्ताउनु भन्दा केहि हुदैन याद राख्नु होला

Sammar (@sammar392141912) 's Twitter Profile Photo

मानिस ले कसैको बोली बाट उसको चरीत्र को बयान गर्नु मुर्खता हो

Sammar (@sammar392141912) 's Twitter Profile Photo

आफ्नो भासा र सस्किर्ती जोगाउ नत्र अमेरिकीहरू लाई पनि आफ्नै भासा र सस्किर्ती सिकाउ आफ्नो भासा जोगाउ र देस बचाउ अभियान जनसर्कार मा जारी सन्देश 😥😪😪😪😪

Sammar (@sammar392141912) 's Twitter Profile Photo

फेक iD हरु पनि कस्तो है जीवन फेक मै जाने भो कुरा हेरन tyape जस्ता छि तिमी हरु को जुनि मर्द भयर नि नामर्द को जुनि भोग्नु पर्ने🙏🙏🙏🙏

Sammar (@sammar392141912) 's Twitter Profile Photo

यो गर्न चाइ के खोज्या होला हा नत मैले तेस्तो कै भने को छैन भन्न सक्छ कसैले क भाको भनेर

यो गर्न चाइ के खोज्या होला हा नत मैले तेस्तो कै भने को छैन भन्न सक्छ कसैले क भाको भनेर
Sammar (@sammar392141912) 's Twitter Profile Photo

सेरे ले खेले केपि ले खेले । सेरे ले खेले होलि फागुन मा । MCC आयो आगन मा । कति राम्रो होलि फागुन मा । कति राम्रो होलि फागुन मा । HAPPY HOLi

Sammar (@sammar392141912) 's Twitter Profile Photo

गाउँको मानिसहरू सडकमा पेट पाल्नको लागि आउछन् अनि शहरका भने पेट फाल्नको लागि, यहि त फरक छ नि महोदय धनी र गरिबमा !!! # शुभ पल्❤️

Sammar (@sammar392141912) 's Twitter Profile Photo

कत्ती न कुबेर कै खजाना लुकाएर राखे झै प्रोफाइल पनि लक गरेर राक्छ्न् नौटंकीनि हरु।😒🤣

Sammar (@sammar392141912) 's Twitter Profile Photo

भ्युटावरलाई ३ अरब, मन्दिर लाई एक अरब, जनतालाई साउदी अरब !