सम्झना अधिकारी (@samjhan55065654) 's Twitter Profile
सम्झना अधिकारी

@samjhan55065654

,❣️❣️❣️❣️❣️

सपना बोकेर हिँडेको मान्छे एकाएक ढले पछि
हिड्ने पाउँ अधी बढ्न नसके पछि को कुरा हो सानु स्वर्ग भनेको त

ID: 1355760605831995393

linkhttps://mobile.twitter.com/search?q=from%3Asamjhan55065654%20-filter%3Areplies&s=09 calendar_today31-01-2021 06:11:53

87 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

सम्राट अधिकारी🇳🇵 (@samrat_12) 's Twitter Profile Photo

"आफू भरिया भएर, तिम्लाई सहरिया बनाउने आमाको लागी, फरिया किन्ने हैसियत बनाउनै पर्छ याद राख्नुहोस सबैले !😊

सम्झना अधिकारी (@samjhan55065654) 's Twitter Profile Photo

तिमीलाई हजारौं को भीडमा खोज्दा खोज्दै बोरु मै लाखौं काे भीडमा हराई सके गारो छ मलाई

सम्झना अधिकारी (@samjhan55065654) 's Twitter Profile Photo

जिन्दगी चलाउन निकै गारो रहेछ कहीं कतै लिक कमसल भो भने सधै का लागि व्यक हुन्छ जिन्दगी अनि त्यो अमूल्य सिक्का को दुई patta को कुरै नगरौं पा बिनाको खोक्रो हुन्छ जिन्दगी

सम्झना अधिकारी (@samjhan55065654) 's Twitter Profile Photo

बिरामीलाई क्यानुला लगाउँदै थिए ड्युटी सकियो बरै म पनि लगाउँदै गरेको क्यानुला झन्नै झिकेको तर होस आज 2-3 मिनेट बढी डिउटी गरु भनेर छोडे

सम्झना अधिकारी (@samjhan55065654) 's Twitter Profile Photo

हे मेरी आमा तिम्रो याद धेरै आइरहेछ जब देखि मैले त्यो आगन छोडे आँसु ले शरीर भिज्दा नी सम्माल्ने कोही छैन थाहा छ तिम्रो पछेउरी जब छोडे पराई घरमा भोगेका कयौ दुःख सबै भुलेर तिम्रै काखमा रुन मन छ हे मेरी आमा ❣️❣️❣️❣️

सम्झना अधिकारी (@samjhan55065654) 's Twitter Profile Photo

आफ्नो मात्र होइन कहिले काँही मेरो पनि त्यागको कदर गरी देको भए हुन्थियो

आफ्नो मात्र होइन कहिले काँही मेरो पनि त्यागको कदर गरी देको भए हुन्थियो
सम्झना अधिकारी (@samjhan55065654) 's Twitter Profile Photo

दिवाना दिवाना तिम्रो दिवाना दिवाना दिवाना भन्छन दिवाना

दिवाना दिवाना तिम्रो दिवाना 
दिवाना दिवाना भन्छन दिवाना
सम्झना अधिकारी (@samjhan55065654) 's Twitter Profile Photo

2078/12/2 ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️ तपाईहरु को दिन पनि सुभ रहुन् 🙏🙏

सम्झना अधिकारी (@samjhan55065654) 's Twitter Profile Photo

होइन कती नराम्रो लागेको है मलाई हेर्दा आफनै जस्तो लाग्छ सबै तर कसैले लाइक गर्नु छैन आँसु पनि आउँदैन 😂

सम्झना अधिकारी (@samjhan55065654) 's Twitter Profile Photo

हैन् जिन्दगी मेरो मात्र घामट की अरु पनि यस्तै छ ट्वीट गर्यो बलबल 2 like tiktok ma 4like marxu ab ta

सम्झना अधिकारी (@samjhan55065654) 's Twitter Profile Photo

पीडा कम हुने कुरै छैन जब आफनै थोपडा आफै ऐना मा हेर्दा 2-3 चोटी बिहोस भाको म तिमी झुटो तारिफ नगर्न ल