Samip (@samip___) 's Twitter Profile
Samip

@samip___

अमृत साइन्स क्याम्पसको विद्यार्थी।
Bsc CSIT अध्यनरत।

ID: 3186151848

linkhttp://www.facebook.com/samip32 calendar_today05-05-2015 13:00:24

471 Tweet

142 Takipçi

149 Takip Edilen

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

एमाले अभियान केहि दिन स्थगित गर्ने निर्णय स्वागत योग्य। 'नेता' त्यो हो,जो उत्तेजित परिस्थितिमा पनि बिवेक हराउदैन। एक छाके ट्विट होइन नेता।

Bidya Bhattarai (@bidyabhattarai) 's Twitter Profile Photo

प्रमज्यू चुनाव जसरीपनि हुन्छ भन्नुभएको छ ठिकै छ बिधार्थि यूनियनको चुनावमा पनि त्यसै भन्नु भाथ्यो ! बिधार्थि यूनियनको जस्तो चुनाव नहोस है !!

Sushil Sharma (@sushilshrma) 's Twitter Profile Photo

NEW DICTIONARY 'खोक्रो राष्ट्रवाद':सीमापारीबाट गरिएको नाकाबन्दी बिरुद्ध आवाज! 'ठोस राष्ट्रवाद':सीमापारीका बाट गरिएको गोलीबारी प्रति मौनता!

Keki Adhikari (@kekiadhikari) 's Twitter Profile Photo

सिमामा एक नेपाली मात्र मारिएको हैन पूरा नेपालको सार्वभौमतामा थप्पड हानिएको हो। यो भन्दा ठुलो चोट अरु नहोला!! #धिक्कारसरकार #हेरौंकेगर्छौं

Samip (@samip___) 's Twitter Profile Photo

कन्चनपुर मा गोलि चलेर मान्छेको ध्यान गैरहदा यता कमल थापा भने उपप्रधानमन्त्री बन्न भ्याइसकेछन।

Samip (@samip___) 's Twitter Profile Photo

बन्दको नै बेइज्जत हुने काम भयो। 😂 बन्दको प्रभाव अत्ति न्यून।

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

बिरोध भारतको गर्ने बस नेपालको जलाउने तल रुखको जरा काटेर माथि फल फलाउने क:बिब्लबको क्रान्तिकारी सपना

बिरोध भारतको गर्ने
बस नेपालको जलाउने
तल रुखको जरा काटेर
माथि फल फलाउने

 क:बिब्लबको क्रान्तिकारी सपना
Samip (@samip___) 's Twitter Profile Photo

यस्तै हो भने HOLI पनि तातो पानीले खेल्नुपर्ला जस्तो छ। सन्दर्भ:चिसो मौसम को।

Samip (@samip___) 's Twitter Profile Photo

केही गरौ भन्नेलाई त कहाँ स्थान दिन्छन् र नेपालमा? अब गगन थापालाइ मन्त्रीमण्डल बाट फिर्ता बोलाउने रे। 😑

. (@ourktv) 's Twitter Profile Photo

मोदीको भ्रमण कार्यक्रमप्रति एमालेमा विवाद kantipurtv.com/news/2018-05-0…

Samip (@samip___) 's Twitter Profile Photo

मोदि को हुन गइरहेको नेपाल भ्रमण ले केही को "रास्ट्रवाद" छर्लङ्ग पारिदियो।

Samip (@samip___) 's Twitter Profile Photo

नेता हरु लाचार भएपनी यो नेपाली भुमी र जनता ले माफ गर्नेवाला छैनन। #ModiNotWelcomedInNepal

नेता हरु लाचार भएपनी यो नेपाली भुमी र जनता ले माफ गर्नेवाला छैनन।
#ModiNotWelcomedInNepal
Samip (@samip___) 's Twitter Profile Photo

सबै त होइन तर धेरै को बानी चाहिँ औला दिदा डुडुलो निल्ने नै हुदोरहेछ। 😒