समाज अध्ययन (@samajadhyayan) 's Twitter Profile
समाज अध्ययन

@samajadhyayan

Samaj Adhyayan journal's official twitter handle

martinchautari.org.np/mc-publication…

ID: 1361900523654316033

calendar_today17-02-2021 04:49:41

194 Tweet

918 Followers

288 Following

समाज अध्ययन (@samajadhyayan) 's Twitter Profile Photo

समाज अध्ययन १९ अब प्रेसमा यो अंकको TOC तलको लिंकमा martinchautari.org.np/mc-publication…

समाज अध्ययन १९ अब प्रेसमा

यो अंकको TOC तलको लिंकमा

martinchautari.org.np/mc-publication…
समाज अध्ययन (@samajadhyayan) 's Twitter Profile Photo

समाजविज्ञानमा केन्द्रित नेपाली भाषाको वार्षिक जर्नल समाज अध्ययनको नयाँ अंक छापिएर आयो। आइतबारदेखि मार्टिन चौतारीबाट र केही दिनमा अन्य पुस्तक पसलहरूमा पनि उपलब्ध हुन्छ। आफूलाई पायक पर्ने स्थानबाट खरिद गरेर पढ्नुहोस्। संग्रह गर्नुहोस्। TOC ः martinchautari.org.np/mc-publication…

समाजविज्ञानमा केन्द्रित नेपाली भाषाको वार्षिक जर्नल 
 
समाज अध्ययनको नयाँ अंक छापिएर आयो। 

आइतबारदेखि मार्टिन चौतारीबाट र केही दिनमा अन्य पुस्तक पसलहरूमा पनि उपलब्ध हुन्छ। आफूलाई पायक पर्ने स्थानबाट खरिद गरेर पढ्नुहोस्। संग्रह गर्नुहोस्। 

TOC ः
martinchautari.org.np/mc-publication…
Martin Chautari (@martinchautari) 's Twitter Profile Photo

मार्टिन चौतारीको नयाँ प्रकाशन समाज अध्ययन (अंक १९, २०८१) प्रकाशित भयो । विषय सूची martinchautari.org.np/mc-publication…

मार्टिन चौतारीको नयाँ प्रकाशन

समाज अध्ययन (अंक १९, २०८१) प्रकाशित भयो ।

विषय सूची
martinchautari.org.np/mc-publication…
Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

मार्टिन चौतारीको नयाँ प्रकाशन समाज अध्ययन (अंक १९, २०८१) प्रकाशित भयो । विषय सूची martinchautari.org.np/mc-publication… Martin Chautari

Martin Chautari (@martinchautari) 's Twitter Profile Photo

मार्टिन चौतारीको नयाँ प्रकाशन समाज अध्ययन (अंक १९, २०८१) प्रकाशित भयो । विषय सूची martinchautari.org.np/mc-publication… यो पुस्तक मार्टिन चौतारी, थापाथलीमा (01-5338050) उपलब्ध छ ।

मार्टिन चौतारीको नयाँ प्रकाशन  

समाज अध्ययन (अंक १९, २०८१) प्रकाशित भयो ।  

विषय सूची 
martinchautari.org.np/mc-publication…

यो पुस्तक मार्टिन चौतारी, थापाथलीमा (01-5338050) उपलब्ध छ ।
समाज अध्ययन (@samajadhyayan) 's Twitter Profile Photo

समाज अध्ययनको‌ नयाँ अंक (१९, २०८१) मा प्रकाशित पुस्तक समीक्षा अनलाइनमा उपलब्ध छन्। पढ्नका लागि तलको लिंकमा जानुहोस्। martinchautari.org.np/mc-publication…

Martin Chautari (@martinchautari) 's Twitter Profile Photo

समाज अध्ययन जर्नल अंक २० का लागि लेख/रचना आह्वान (deadline extended) यस अंकका लागि लेख, टिप्पणी, पुस्तक समीक्षा, आदि रचना बुझाउनु पर्ने मिति : जुलाई ३१, २०२४ (साउन १६, २०८१) martinchautari.org.np/notices/samaj-… समाज अध्ययन

समाज अध्ययन जर्नल अंक २० का लागि लेख/रचना आह्वान (deadline extended)

यस अंकका लागि लेख, टिप्पणी, पुस्तक समीक्षा, आदि रचना बुझाउनु पर्ने मिति :  जुलाई ३१, २०२४ (साउन १६, २०८१)

martinchautari.org.np/notices/samaj-…

<a href="/SamajAdhyayan/">समाज अध्ययन</a>

समाज अध्ययनका पछिल्ला ६ अंकको सेट "सेल" मा। एक सेटको मूल्य जम्मा रु. १३०० मात्र। समाज विज्ञान सम्बन्धी नेपाली भाषामा निस्कने, सबैभन्दा रेगुलर र महत्त्वपूर्ण जर्नल संग्रह गर्ने मौका नगुमाउनुहोस्।

समाज अध्ययनका पछिल्ला ६ अंकको सेट "सेल" मा। 
एक सेटको मूल्य जम्मा रु. १३०० मात्र। 
 
समाज विज्ञान सम्बन्धी नेपाली भाषामा निस्कने, सबैभन्दा रेगुलर र महत्त्वपूर्ण जर्नल संग्रह गर्ने मौका नगुमाउनुहोस्।
Martin Chautari (@martinchautari) 's Twitter Profile Photo

मार्टिन चौतारीबाट प्रकाशित जर्नल खरिदमा विशेष छुट । छुटपछिको एक सेट (६ जर्नल) को मूल्य रु. १,३०० मात्र ।

मार्टिन चौतारीबाट प्रकाशित जर्नल खरिदमा विशेष छुट ।         

छुटपछिको एक सेट (६ जर्नल) को मूल्य रु. १,३०० मात्र ।
Martin Chautari (@martinchautari) 's Twitter Profile Photo

समाज अध्ययन जर्नल अंक २० का लागि लेख/रचना आह्वान (deadline extended) यस अंकका लागि लेख, टिप्पणी, पुस्तक समीक्षा, आदि रचना बुझाउनु पर्ने मिति : जुलाई ३१, २०२४ (साउन १६, २०८१) martinchautari.org.np/notices/samaj-… समाज अध्ययन

समाज अध्ययन जर्नल अंक २० का लागि लेख/रचना आह्वान (deadline extended)

यस अंकका लागि लेख, टिप्पणी, पुस्तक समीक्षा, आदि रचना बुझाउनु पर्ने मिति :  जुलाई ३१, २०२४ (साउन १६, २०८१)

martinchautari.org.np/notices/samaj-… 

<a href="/SamajAdhyayan/">समाज अध्ययन</a>
समाज अध्ययन (@samajadhyayan) 's Twitter Profile Photo

समाज अध्ययन २० को अन्तिम चरणको काम हुँदैछ। यो अंक शिक्षा-इतिहास विशेष छ। अर्को महिना बजारमा उपलब्ध हुनेछ।

समाज अध्ययन २० को अन्तिम चरणको काम हुँदैछ। 
यो अंक शिक्षा-इतिहास विशेष छ।
अर्को महिना बजारमा उपलब्ध हुनेछ।
समाज अध्ययन (@samajadhyayan) 's Twitter Profile Photo

"समाज अध्ययन" को‌ २० औं अङ्क छापिएर आयो। यो अङ्क नेपालको शिक्षाको इतिहासमा केन्द्रित छ। यो अङ्कका लेखक, समिक्षक सबैलाई धन्यवाद।

"समाज अध्ययन" को‌ २० औं अङ्क छापिएर आयो। 
यो अङ्क नेपालको शिक्षाको इतिहासमा केन्द्रित छ। 
यो अङ्कका लेखक, समिक्षक सबैलाई धन्यवाद।