सलि कोइराला (@salinakoirala36) 's Twitter Profile
सलि कोइराला

@salinakoirala36

voice of voiceless
आवजबिहिन आवजको प्रतिनिधित्व गर्ने एक कुशल नागरिक 😊🇳🇵❣️🇳🇵twitter.com/salinakoirala3…

ID: 1362209315151507458

calendar_today18-02-2021 01:16:42

86 Tweet

467 Takipçi

150 Takip Edilen

सलि कोइराला (@salinakoirala36) 's Twitter Profile Photo

फुल्दै गरेका कोपिलाहरुको जवानि लुटुनिछ , बेरोजगारीहरुको मेरो देशमा राहादानी लुटिन्छ । लुट्नै त छ यहाँ सबैलाइ ,लुट्नै त छ यहाँ सबैलाइ मेरो देशको दस गजा अनि कालापाली लुटिन्छ

सलि कोइराला (@salinakoirala36) 's Twitter Profile Photo

facebook मा add हुन चाहानेहरु एक retweet गरेर inbox मा आउनुस link पठाइदिन्छु ।😊

सलि कोइराला (@salinakoirala36) 's Twitter Profile Photo

नेपाली सिनेमा जगतमा केही कलाकरहरुले कलाकरिता के हो भन्ने कुरा नाजिर हुसेनबाट सिक्न धेरै जरुरत छ ।😊

म : तँ कहाँ छस ? साथी : मलेखु ! म : तँ लेख न लेख मत्लब भएन तर योभन तँ कहाँ छस ? 😂

सलि कोइराला (@salinakoirala36) 's Twitter Profile Photo

पैसाले कमाएको इज्जतको हैन इज्जतले कमाएको पैसामा गर्व गर्नुस..!!

पैसाले कमाएको इज्जतको हैन
इज्जतले कमाएको पैसामा गर्व गर्नुस..!!
सलि कोइराला (@salinakoirala36) 's Twitter Profile Photo

अनि त्यो बनमन्त्रीलाई पढाउने शिक्षकले आत्माहत्या गरेकी नाइ होला 🤣😂

सलि कोइराला (@salinakoirala36) 's Twitter Profile Photo

जुन देशमा नारी सुरक्षीत छैन्न ,दिनप्रतिदिन बलात्कार हुन्छन त्यो देशमा नारी दिवसको के अस्तित्व

सलि कोइराला (@salinakoirala36) 's Twitter Profile Photo

साथिको दाइलाइ दाइ भन्न मिल्ने साथिको दिदिलाइ दिदी भन्न मिल्ने तर साथिको बुडोलाइ चाहिँ बुडो भन्न किन नमिल्ने ??😂🤣

सलि कोइराला (@salinakoirala36) 's Twitter Profile Photo

BREAKING// गाँजा भन्दै गुन्द्रुक बेच्ने दुई स्याङ्जाली पक्राउ😁😂

सलि कोइराला (@salinakoirala36) 's Twitter Profile Photo

followers घटेर 501 मा झरेछ 😥 फोटोमा लाइक 700 माथी आको थियो अहिले 10 पनि आउँदैन किन