Sailo gaaule(रातो दारी) (@sailokaji1) 's Twitter Profile
Sailo gaaule(रातो दारी)

@sailokaji1

i am farmer

ID: 1256082324292112384

calendar_today01-05-2020 04:46:04

1,1K Tweet

508 Followers

2,2K Following

Sailo gaaule(रातो दारी) (@sailokaji1) 's Twitter Profile Photo

बा रेल ल्याउने भनेको त । उडायो सपना सबै हुरि ले ।। इश्वर पोख रेल, अग्नि ख रेल, शंकर पोख रेल ।।

Sailo gaaule(रातो दारी) (@sailokaji1) 's Twitter Profile Photo

अहिलेको चुनाबी वातावरण र चुनाव बाट निक्लेको मतपरिणाम बाट बिजय हेर्दा र छ्ठा इन्द्रियले अब देश अगाडि होइन झन पछाडी जाने हो कि । किनभने स्थिर सरकार वा बहुमत को सरकारले स्थिर सरकार बनाउन फेरि सक्दैन

Sailo gaaule(रातो दारी) (@sailokaji1) 's Twitter Profile Photo

चितवन बासी अहिले घण्टी भन्दै उफ्रेका छन त्यसै गरि दुलामा पस्ने छन । २०६४ मा आएको मत माओबादी 2070 मा खुम्चिनु खुम्चियो अहिले साफै हुनलायो जस्तो छ ।।

Sailo gaaule(रातो दारी) (@sailokaji1) 's Twitter Profile Photo

बिना एजेन्डाको मान्छे रबि हल्लै हल्लामा जित्दै छ । अब तोसिमा कार्की र सोबिता बस्नेत लाई बधाई छ तपाइहरुको आवाज बुलन्द गर्नु बधाई छ ।।

Sailo gaaule(रातो दारी) (@sailokaji1) 's Twitter Profile Photo

अहिलेको निर्वाचित प्रणाली हेर्दा ५०% नाताबाद सकिएको छ अबको ५ वर्ष पछि फरिया वाद पनि सकिन्छ कि । जसरी १० वर्ष जनयुद्ध लडेर आएको माओवादी हुरी आफ्ना सन्तान मोहमा लाग्यो त्यसैगरी सुनामी हुरीले सोत्तर बढारे झै बढारी दियो।

Sailo gaaule(रातो दारी) (@sailokaji1) 's Twitter Profile Photo

भिम रावलको जरो उखेल्न लागिपरेका १९ भाइ मध्ये १६ भाइ चिलिम,समाबेशी र जातिय प्रतिनिधिको नारा दिने माओबादी उम्मेदवार समाबेशी दिन नसक्नु माओबादि चिलिम अब टर्च बालेर खोज्दै हिड्ने भए प्रचन्ड ।।

Sailo gaaule(रातो दारी) (@sailokaji1) 's Twitter Profile Photo

दुबैको भाग्यले साथ समयमै दिएको हो, प्रचण्ड चितवन छोडी गोर्खा र किशोर राठोर बर्दिया छोडी बाके नत्रभने दुबै दुबै आफ्ना जिल्लाबाट उठेको भए चिलिम ।।।

Sailo gaaule(रातो दारी) (@sailokaji1) 's Twitter Profile Photo

यदि अब आफुलाइ आफ्नो धमिलो छविलाई सहिठाउमा सहि तरिकाले धुने हो भने शेर बहादुरले प्रधानमन्त्री होइन राष्ट्रपती को या बरिष्ट सल्लाकार सदस्यको रुपमा बस्न सक्नुपर्छ हैनभने असक्षम कहलिने छन र इतिहासको कालो छवि मा लेखिने छ नाम ।।

Sailo gaaule(रातो दारी) (@sailokaji1) 's Twitter Profile Photo

काठमाडौको फोहोर र जाम भनेकै त्यहाँका सुकुम्बासी नै हुन त्यो सफागर्न अब त्यहिका जन्ता आफै उठ्नुपर्छ र त्यहाँको सभ्यताको पहिचान दिनुपर्छ होइन भने हामी भेडा हौ भेडा नै रहन्छौ भनी सावित गर्नुपर्यो ।।

Sailo gaaule(रातो दारी) (@sailokaji1) 's Twitter Profile Photo

अब यो देशमा नेता होइन जन्ता जाग्नुपर्छ जसरी चुनाबमा जागेका थिए अब सुकिला लुगा लगाएर गाडिमा हिन्ने नेतालाइ पैदल हिडाउन जन्ता उठ्नै पर्छ । दलाल घुसखोर गर्नेलाइ मोसो दल्नै पर्छ । जाग उठ जन्ता हो जाग उठ अब निदाउने सुत्ने होइन ।।

Sailo gaaule(रातो दारी) (@sailokaji1) 's Twitter Profile Photo

अब सुकुम्बासी को भाषा बदलौ अब थर सुकुम्बासी लेखौ । बा को कृपा पनि हुने आशीर्वाद पनि मिल्ने ।।

Sailo gaaule(रातो दारी) (@sailokaji1) 's Twitter Profile Photo

नयाँ मुल्ला ज्यादा प्याज खाता है ।। रबि लामिछाने ।। सम्सद मा के छ अहिलेको देशको आर्थिक,सामाजिक र तरल्ता नीति तथा कार्यक्रमका बारेमा अध्ययन गर्ने होकि ढुंगा बोक्न हर्क को पछि दगुरेर पब्लिसिटी बटुल्ने हो । नया जोगिले धेरै खरानी घस्छ भन्छन त्यसै लाग्यो ।।

Sailo gaaule(रातो दारी) (@sailokaji1) 's Twitter Profile Photo

कम्फर्टेबल सरकारबाट प्रेम सुरु भइ गठबन्धन सम्म पुगेको प्रेममा बिबाह नहुदै डिभोर्स हुन लाग्दैछ रे नि त ।

Sailo gaaule(रातो दारी) (@sailokaji1) 's Twitter Profile Photo

हाम्रा राष्ट्रिय उखाने "बा" ले एमालेका अत्यन्तै त्यागी देशको हिन्दुराज्य को लागि अग्रपंक्तिमा आवाज बुलन्द गर्ने अन्तर्राष्ट्रिय छवि भएका प्रजातान्त्रिक योद्धा एकनाथ ढकाल लाई समानुपातिक सिफारिस गर्नुभए छ । "बा" का भक्तहो अझैपनी बा जप तिम्रा त्याग झाडु लगाउदै चिलिम हान ।

Sailo gaaule(रातो दारी) (@sailokaji1) 's Twitter Profile Photo

माओवादीलाई भोट हाल्नेका हात कति पबित्र रहेछन है आज सुनपानीले चोख्याए । लाजनितिको उदाङो लाज ।।

Sailo gaaule(रातो दारी) (@sailokaji1) 's Twitter Profile Photo

काङ्ग्रेसमा प्रकाशरण महत,ज्ञानेन्द्र बहादुर कार्की,बालकृष्ण खाड,आरजु देउवा,पुर्ण बहादुर खडका जस्ता पात्रका कारण आज यो दुर्दशा भएको हो । नैतिकताको सिमा नै नभएका ।।

Sailo gaaule(रातो दारी) (@sailokaji1) 's Twitter Profile Photo

समानुपातिकमा श्रीमती नै परिछन। अमेरिकन पि.आर.त्याग्ने डरले ससर्त गृहमन्त्री ताकेछन अब अमेरिका रहेकी श्रीमती पनि राजदुत बनाए भने चितवन तिर हर्षोल्लासमय बिजय पार्टी मनाउन हुन्थ्यो । "उसै त जोगि कस्तो त्यसैमा खरानी धसेको" पार्टी

Sailo gaaule(रातो दारी) (@sailokaji1) 's Twitter Profile Photo

यदि यो ३० दिन भित्रमा शेरबहादुर देउवाले संसदिय दलबाट राजिनामा दिएर गगन थापालाइ संसदिय दलको नेता बनाए भने प्रचण्डले बिश्वासको मत नपाउने अबस्था सिर्जना हुन सक्थ्यो होला कि नाइ ? मेरो प्रश्न ।।