sailesha Oli (@saileshao) 's Twitter Profile
sailesha Oli

@saileshao

माया गरे माया! घृणा गरे घृणा नै पाउनेछौ।।।
बोल्नु भन्दा अगि एकपटक सोच !!
ओलिकि छोरी जो परियो!

ID: 1057785356718751744

calendar_today01-11-2018 00:04:16

538 Tweet

1,1K Followers

523 Following

sailesha Oli (@saileshao) 's Twitter Profile Photo

आऊ प्रेम गरौं ! यो दिलमा तिमिलाई छुट छ! माया गर्नेहरुको त १ दिन दिल नै पो टुट छ! ढुङ्गालाई सिसाले हान या सिसाले ढुङ्गालाई माया यस्तै हो ! आखिर त सिसा नै फुट् छ! माया दुई दिन भुल्न भुलाउनका लागि हो! प्रेममा त जिन्दगी चलाउने गाडीको रुट छ!

sailesha Oli (@saileshao) 's Twitter Profile Photo

खुल्ला आकाश छ, बादलले ढाक्न कति बेर लाग्छ गरिबको शहरमा, धनीलाई बुर्जुवा भाक्न कति बेर लाग्छ धेरै कमाउने छोरो आफ्नो आमा नै बिर्सनछ समयक्रममा बिरोधि हो,उसला अरुको परिवार भाड्न कति बेर लाग्छ धनी झन् धनी! गरिब झन् गरिब हुँदै गाको अवस्थामा हजार गरिब! मिलि एक धनीलाई ताक्न कति बेर लाग्छ

sailesha Oli (@saileshao) 's Twitter Profile Photo

मुक्त्तक खोज गर्दै जाँदा अनुसन्धानकर्ताले अवशेष पायो गला रेटेर यहाँ भ्रष्टाचार गर्नलाई कसैले देश पायो! भ्रष्टाचार निमिट्यान्नै पार्छु भनी लागेको थ्यो कोहि उसैले भ्रष्टाचारको मुद्दामा जेलचलानको आदेश पायो

sailesha Oli (@saileshao) 's Twitter Profile Photo

सिकाउने धेरै छन् ! सिक्ने कम भए! मौलिक आफ्नोपन झिक्ने कम भए! खै! बिदेशिनेको भिड मात्रै देख्छु म आफ्नै देशको माटोमा नै बिक्ने कम भए! #जोगाउ_राष्ट्र

sailesha Oli (@saileshao) 's Twitter Profile Photo

मैले गुणा गरेर गरेको प्रेम तिमिले भागा गरेर सम्झिदिएपछी ! मैले घटाएर गरेको घृणा तिमिले गुणा गरेर लिइदिएपछी! खै! आफ्नो मान्नु र कति मैले!! साथी मानेको उसलाई ! gf को साइनो लगाइदिएपछी!

sailesha Oli (@saileshao) 's Twitter Profile Photo

#मुक्तक किन चुमुकचुमुक बढी आफ्नो औकात हेर! दुखिका आँसु हेरि मात्रै आफ्नो सौगात हेर! मर्ने हो दुखी जसरी तिमी नि एकदिन अवस्यै नसकेको निदाउनलाई ती दैनिक रात हेर!

sailesha Oli (@saileshao) 's Twitter Profile Photo

गाँउदै नगाइएको गित आफैं धुन बनेर मष्तिस्कमा खेल्न थाल्छ! छरपस्ट अक्षर हरु जोडिन थाल्छ! शब्दहरु तरङ्गित हुन्छन् ! मनले गाउन शुरु गर्छ! लय मिलाउन खोज्छ जिब्रो! प्यारे ! तिम्रो बारेको गित गाउन तम्सेको होइन यो जिब्रो ! आफ्नै जिन्दगी लाई सरापिरहेको छ!

sailesha Oli (@saileshao) 's Twitter Profile Photo

जालै बुन्छु,, जालै बुन्छु !भन्छ माकुरिले शितल दिन्छु आइ बस्देउ भन्छ लाकुरिले

sailesha Oli (@saileshao) 's Twitter Profile Photo

ठुला टाउकेकै समस्याको हल छिटो हुन्छ! चम्चे भनँउदा बाट झन् पहल छिटो हुन्छ! बर्सौ बर्ष लाग्दो रैछ इमानदार बन्यो भने त भ्रस्टाचारि कै राजधानीमा महल छिटो हुन्छ!

sailesha Oli (@saileshao) 's Twitter Profile Photo

गरेछु तिमिलाई सम्झिने खेती धिक्कार होस् पलाएको मनदेखिको पिरती धिक्कार होस्! अरुलाई जान्न पहिले आफैंलाई जान्नुपर्ने रहेछ, गरेछु अर्काको दैलोमा आरती,धिक्कार होस्!