🫰 सैलेन्द्र कुमार साह 🫰 (@sailendra_sah37) 's Twitter Profile
🫰 सैलेन्द्र कुमार साह 🫰

@sailendra_sah37

म भित्र 🏹राम पनि छ 👹रावण पनि
तपाईंको भेट को सँग हुन्छ भन्ने कुरा तपाईंको
व्यवहारले निर्धारण गर्छ।

ID: 843125733757140992

calendar_today18-03-2017 15:43:34

80 Tweet

312 Takipçi

3 Takip Edilen

🫰 सैलेन्द्र कुमार साह 🫰 (@sailendra_sah37) 's Twitter Profile Photo

Handsome छाै सबैले भन्छन् तर प्रपोज 🤔 कसैले गर्दैनन् पापिनिहरु 😢🤣

🫰 सैलेन्द्र कुमार साह 🫰 (@sailendra_sah37) 's Twitter Profile Photo

तिमी कुरा गर्ने मौका दिएर त हेर कसम रुवाइदिन्छु तिमिलाई तिम्रै गल्तीहरु सुनाएर..!!😢

🫰 सैलेन्द्र कुमार साह 🫰 (@sailendra_sah37) 's Twitter Profile Photo

तपाइ हार को मज्जा लिएर हेर्नु एक चोटि जित भन्दा हार मा मज्जा आउछ 👌

🫰 सैलेन्द्र कुमार साह 🫰 (@sailendra_sah37) 's Twitter Profile Photo

केही गुमाए जस्तो, केही हराए जस्तो लाग्छ अनि फेरि सोच्छु मसँग थियो नै के र...😢🥺

🫰 सैलेन्द्र कुमार साह 🫰 (@sailendra_sah37) 's Twitter Profile Photo

ठूलो घरको छोरा हुनुमा र घरको ठूलो छोरा हुनुमा धेरै फरक हुने रहेछ ।

🫰 सैलेन्द्र कुमार साह 🫰 (@sailendra_sah37) 's Twitter Profile Photo

जुन ब्यक्ति बेरोजगारी ले परिसान भएर बाबा बन्छन.! मानिस हरु उसैको कुट्टी मा रोजगारी को लागि बुट्टी लिन जान्छन् 🤣🤣

त्यत्रो केटि हरु को मायामा त नलडेको म🤷 आज बाटोमा मा चिप्लेर लडे 🙏🙂

🫰 सैलेन्द्र कुमार साह 🫰 (@sailendra_sah37) 's Twitter Profile Photo

उता बङ्गलादेशका बिद्यार्थीले सत्ता पल्टाईसके🤷 नेपालमा भने जोडि पट्याउनमै ब्यस्त विद्यार्थीहरु 🤦‍♂️🤣

🫰 सैलेन्द्र कुमार साह 🫰 (@sailendra_sah37) 's Twitter Profile Photo

त जस्तो केटाको त लाईन लगाईदिन्छु भन्थी 🤷 भट्टी पसल खोलेर बसिछे मोरि त 🤦‍♂️😀

🫰 सैलेन्द्र कुमार साह 🫰 (@sailendra_sah37) 's Twitter Profile Photo

छिमेकी आन्टिको मोबाईल📱 ”flight mod” बाट हटाईदिएको गाउॅंभरि हल्ला फैलिएछ मैले माबाईल बनाउछु भनेर!!🤣😆😂🤣🤭

🫰 सैलेन्द्र कुमार साह 🫰 (@sailendra_sah37) 's Twitter Profile Photo

Dv भर्न एउटा office मा photo र details छाडेर आको कुन चै ले मलेसियाको security guard को form भर्दिएछ पर्सि interview मा बोलाईराछ 🤦🏻😃😃😃🤭 अब जानु कि के गर्नु🤔🤔🤦🏻😆

🫰 सैलेन्द्र कुमार साह 🫰 (@sailendra_sah37) 's Twitter Profile Photo

बिहान स्वीटर दिउँसो t-shirt साँझमा रेनकोट रात परेपछि ब्लाङ्केट थाह छैन चैत महिना चालिराछ की fashion show

🫰 सैलेन्द्र कुमार साह 🫰 (@sailendra_sah37) 's Twitter Profile Photo

तुरुन्त बिक्रिमा 🤔 राम्रै कन्डिसनमा भएको एक बर्ष मात्र चलाको, २०८१ को क्यालेन्डर बिक्रिमा छ 😝🙆‍♂️

🫰 सैलेन्द्र कुमार साह 🫰 (@sailendra_sah37) 's Twitter Profile Photo

तिमी त कस्तो ढिलो मेसेज गर्छौ रे तलब दिएर राख्या छौ र Time Time मै जवाफ दिई राख्न.....😏😏😆