मनिश साहि (ठुले) (@sahithule) 's Twitter Profile
मनिश साहि (ठुले)

@sahithule

१८ बर्ष माथिका मात्र साथि बन्न सक्नुहुनेछ!! धन्यबाद🙏🤣🌺💐🌿

ID: 1457789737880768518

calendar_today08-11-2021 19:19:14

39,39K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

Jisan Mayal (@jisanmayal) 's Twitter Profile Photo

तिमीले गाएकी थियौ सुगा वनमा बस्दा-बस्दा बनजस्तै हरियी भएछ यो नदीबाट जति पानी झिकेपनि यसले आफूमा घाउ हुन दिँदैन मानिस अन्धो हुन्छ आँखा फुटेर होइन अँध्यारो भएर होइन सपना देख्न छोडेर हुन्छ मानिस चिसो हुन्छ आगों नपाएर होइन सूर्य नभएर होइन मानिसको न्यानो नपाएर।। #शुभबिहानी🌄🌺☕️🙏

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 हे भगवान के गर्छौ, टप्प टिपेर लैजान्छौ छानीछानी देख्छु, किन झिकेर लैजान्छौ गन्तव्य सबैको उतै हो, मात्र ढिलो चाँडो कति पीडा हुन्छ, खुशी उजाडेर लैजान्छौ😥 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

अहंकार र सानो दिमाग संग लड्न आफ्नो समय बर्बाद नगर्नुहोस्

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

तकलीफाें का भुलाया जा सकता है,, मगर जान बूझकर तकलीफ देने वालाे काे कभि नहिं भुलाया जा सकता है...

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

टिपी फूलमाला सजाएर राख्नु। भरी तेल बाती जलाएर राख्नु। म तिम्रो बनौला तिमी बन्नु मेरी म भोकै छु खाना पकाएर राख्नु। तिमी साथ हुदा घुमौली बगैचा त्यहाँ फूलबारी लगाएर राख्नु। नॅंदेखुन् कसैले नॅंफैलोस हल्ला दिलै भित्रै माया छुपाएर राख्नु। #शुभसंध्या_हजुर 😌🙏💞👌🇳🇵

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

पहिला सुरु-सुरुमा टुईटर चलाउँदा आफ्न्ता खाेजि-खाेजि add गरिन्थ्यो अहिले छानि-छानि block गरिन्छ किन ? 🥀 शुभ साँझ 🥀

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

मेरा केही सपनाहरू जाे सगरमाथा उचाई भन्दा अग्लाे छन्। साेचेर गर्व त धेरै नै लाग्छ नै तर खै पूरा नहाेला कि भनेर डर पनि धेरै लाग्छ। यसमा तिमीले साथ दिनबाट पछि हटेनाै भने अवश्य उचाईमा पुग्ने छु । #डियर😘🙏💞 #शुभ_प्रभात☕️☕️ #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵

मनिश साहि (ठुले) (@sahithule) 's Twitter Profile Photo

आज देशको अबस्था यो छ तपाई के भन्न चाहानु हुन्च केहि भन्दिन के गर्छस??😂

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 के भनौ, मान्छेले जाने बुझेको बोल्ने हो दिमागमा जे छ, त्यसकै पसल खोल्ने हो कति फेरि हातमा सीप छैन, के पो गर्नु र जानेको त्यही, नेताको चाकरी मोल्ने हो 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

यदि तिमीभित्र संस्कार छैन भने तिम्रो सुन्दरताकाे कुनै महत्त्व हुँदैन । महाेदय

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

पहिला पहिला दशैं ताका गाउँ कहिले जाने भनेर सोध्थे।अहिले यसपाली बाटोको कारण दशैंमा गाउँ नजाने होला भनेर सोध्छन्। पृथ्वीनारायण शाहको पालादेखी नै हाम्रो गाउँ भक्तपुर हो।त्यस बाहेक मेरो आफ्नो अर्को कुनै गाउँ छैन।🫣

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

पहिलाको जुनिका छोरा छोरीहरुले पिण्ड चढाए छन् क्या हो केही नखाँदा पनि एक्कासी पेट भरिएको जस्तो गरो त मेरो😂🤔🙄

पब्लिक भान्जा (@durgapunpun1) 's Twitter Profile Photo

दु;ख अनि सुख आफ्नाे-आफ्नाे भाग्यकाे कुरा हाे, धनी र गरिब सँग यसकाे कुनै लेखाजाेखा हुँदैन, काेहि रातैभरि महल मा पनि आँशु बगाउन बाध्य छ, त अनि काेहि झुपडि मा पनि खुसि का साथ हाँसेर बसेकाे छ

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 दुई तिहाईको सरकार, आशा धेरै गरे यहाँ निकम्मा रैछन्, बाडीमा अनाहक मरे यहाँ रसद पानी, घर,बाटो बिजुलि सबै बगायो दुलामा थिए, बल्लपो टुप्लुक्क झरे यहाँ 💞💞💞 #अविरल #शुभदिनको_कामना ❤️❤️🙏🙏

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

दाेष लगाउन जति सजिलो छ नि , त्यो भन्दा कैयौं गुणा गाराे हुन्छ , त्यो दाेषलाई मेटाउन , त्यसैले साेचेर सम्झेर अनि बुझेर बोल्दा राम्रो हुन्छ 🌻 शुभ साँझ 🌻

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

तिम्रा तिनै नजरले हलचल बनाइदेऊ। सक्छौ भने मलाई पागल बनाइदेऊ। सानोतिनो विपदमा कोही डराउँदैनन्। चट्याङ पार्न सक्ने बादल बनाइदेऊ। तिम्रै नयनमा बस्ने साह्रै रहर छ मेरो! बिन्ती छ अाखाकाे गाजल बनाइदेऊ। तिम्रो नशा नशामा मेरो रगत बगोस् है! माया गरेर दिलमा झल्मल बनाइदेऊ।