सागरे (@sagrey4) 's Twitter Profile
सागरे

@sagrey4

सबैको जय होस्🙏

ID: 1173939746592026625

calendar_today17-09-2019 12:40:42

1,1K Tweet

928 Followers

1,1K Following

सागरे (@sagrey4) 's Twitter Profile Photo

हत्केलामा मुटु बोकि आउनु, गुलाफ दिनेहरुको खासै भर लाग्दैन आजकाल।🥀

सागरे (@sagrey4) 's Twitter Profile Photo

यतिबेला सम्म कुनै कन्याबाट चकलेट पाउने छाटकाट नदेखिए पछी, हजुरआमा सँग मिस्री मागेर चित्त बुझाइयो यसपालि पनि । 😅

सागरे (@sagrey4) 's Twitter Profile Photo

महान जनयुद्धको ३०औं वर्षगाठको उपलक्ष्यमा सम्पुर्णमा हार्दिक शुभकामना।घाइते तथा बेपत्ता योद्धाहरु प्रती उच्च सम्मान तथा महान सहिदहरु प्रती हार्दिक श्रद्धा सुमन!!✊ महान जनयुद्ध सानका साथ मनाऔं ✊💐 महान जनयुद्ध जिन्दावाद✊ विर शहिद अमर रहुन्✊

सागरे (@sagrey4) 's Twitter Profile Photo

सरकार मरि सक्यो? अब के चै आशा गर्ने सरकार बाट ?कति चै लाचार छ हाम्रो सरकार । "तुम्हारा कन्ट्रीका  बजेट से ज्यादा मेरे कलेजका बजेट है।"कति चै लाजमर्दो कुरो हो।  लोकतन्त्र र गणतन्त्रको खोल ओडेर बसेका ढोङ्गिहरुले देश चलाए पछि देशको स्वाधिनतामा यस्तो आच आउनी नै भयो #PrakritiLamsal

सागरे (@sagrey4) 's Twitter Profile Photo

उसे खुश देखकर मैने रोना छोड़ दिया उसे याद करने के लिए मैने सोना छोड़ दिया और आना तो बहुत लोग चाहते थे मेरी लाइफ में पर क्या करे उसके बाद मैंने किसी का होना छोड़ दिया।

सागरे (@sagrey4) 's Twitter Profile Photo

जुन सुकै तन्त्र आए पनि नेतृत्व गर्ने को नियत सफा भएन भने जनताले सुख पाउदैनन् । सबैको जय होस 🙏

सागरे (@sagrey4) 's Twitter Profile Photo

दुई जना दाहालको क्रेज देखियो । मुलुकमा पुष्पकमल दाहाल प्रचण्ड ! TU मा प्रविन दाहाल !!

सागरे (@sagrey4) 's Twitter Profile Photo

नेपालमा प्रतक्ष्य कार्यकारी राष्ट्रपति बनाउनु हुँदैन। नेपालीहरु मुडी छन् - दुर्गेश थापालाई जिताइदिन्छन्। अनि नेपाल पनि हट भएर.. पट भएर... बिजुली बालेर... युक्रेन जस्तै हुन्छ।भावनामा नबगौ..

सागरे (@sagrey4) 's Twitter Profile Photo

भो चाहिएन तिमिहरुको पत्रकारलाइ जिउदै जलाउनी राजतन्त्र ।

सागरे (@sagrey4) 's Twitter Profile Photo

KP Oli Nowadays 🗣️:थाइल्याण्डको माल हान्छु, बनारसको पान खान्छु। भात खान्छु बेलायतको, हग्न आउँछु काठमाण्डु 🤣

KP Oli Nowadays 🗣️:थाइल्याण्डको माल हान्छु, बनारसको पान खान्छु। भात खान्छु बेलायतको, हग्न आउँछु काठमाण्डु 🤣
सागरे (@sagrey4) 's Twitter Profile Photo

गुलाफको फुलमा काडा देख्छौ कि काडै काडाको बिचमा गुलाफको फुल देख्छौ। त्यो तिम्रो नजरमा भर पर्छ।

सागरे (@sagrey4) 's Twitter Profile Photo

बाह्रसताइस कुरा गर्नेहरुको लागि सुबर्ण अबसर , आज १२ महिना २७ गते।😆

सागरे (@sagrey4) 's Twitter Profile Photo

ठूलो राख्छ बिचार थाम्छ कुलको इज्जत धिरले, खोटो कर्मे चिताउदै, दरिद्र्‍याइको पिरले। कतै बृद्ध रहोस,कति दु:ख सहोस,कस्तै गलोस भोकले । मत्ता हात्ती झै चढाउछ नजर,खादैन घाँस बागले।

ठूलो राख्छ बिचार थाम्छ कुलको इज्जत धिरले,
खोटो कर्मे चिताउदै, दरिद्र्‍याइको पिरले।
कतै बृद्ध रहोस,कति दु:ख सहोस,कस्तै गलोस भोकले ।
मत्ता हात्ती झै चढाउछ नजर,खादैन घाँस बागले।
सागरे (@sagrey4) 's Twitter Profile Photo

सबै कृष्ण र राधा भन्दा छैनन् त कंस मामा त मै मात्र होकि के हो....

सागरे (@sagrey4) 's Twitter Profile Photo

आईजिपी साब, आजको Hit and Run केशमा किन कोही पक्राउ परेनन्? तपाइको काँधको फूली एमालेको कि जनताको?

आईजिपी साब, 
आजको Hit and Run केशमा किन कोही पक्राउ परेनन्? तपाइको काँधको फूली एमालेको कि जनताको?
सागरे (@sagrey4) 's Twitter Profile Photo

अब फ्याँक्नु बाहेक काम छैन यी चम्चाहरुको। न सफा हुन्छ न प्रयोगमा लेराउन सकिन्छ।

अब फ्याँक्नु बाहेक काम छैन यी चम्चाहरुको। न सफा हुन्छ न प्रयोगमा लेराउन सकिन्छ।
Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

गणितमा १ + १ जोड्दा २ हुन्छ। तर देशको राजनीतिमा भने कहिलेकाहीँ १+ १ = २ नभई, एक नयाँ समाजको संभावना सुरुवात हुन सक्छ।

गणितमा १ + १ जोड्दा २ हुन्छ। तर देशको राजनीतिमा भने कहिलेकाहीँ १+ १ = २ नभई, एक नयाँ समाजको संभावना सुरुवात हुन सक्छ।