The Cooking Master Chef (@sagardkl6a) 's Twitter Profile
The Cooking Master Chef

@sagardkl6a

नेपाली प्रख्यात तथा लोपोन्मुख खानाहरुलाइ जगेर्ना गर्नको निमित्त र नयाँ तथा पुराना खानेकुराको रेसिपी प्रस्तुत हुने तलको youtube चेनललाई subscribe गरिदिनुहोला।

ID: 1032422288

linkhttps://www.youtube.com/channel/UCrBu_va1af5Vw08xWOjqyIQ calendar_today24-12-2012 10:55:11

11 Tweet

60 Followers

258 Following

The Cooking Master Chef (@sagardkl6a) 's Twitter Profile Photo

पत्नी - चिया पकाउ? पती - हुन्छ पकाउ न पत्नी - अदुवा हालेर...? पति - ok पत्नी -पुदीना पनि हालु...? पति - एक काम गर, लसुन र प्याज पनि हालेर झानिदे 😂😂😜😜

The Cooking Master Chef (@sagardkl6a) 's Twitter Profile Photo

दुख के हो ? त्यो आमालाई गएर सोध। खुसी के हो ? त्यो बालक लाई गएर सोध। अनि पौसा के हो ? गाउमा हुर्केकालाई सोध अरुको पैसामा मोज मस्ती गर्नेलाई होइन।😍😍

The Cooking Master Chef (@sagardkl6a) 's Twitter Profile Photo

धेरै भयो आमाको हातले बनाएको ढिडो नखाएको त्यसैले आफुलाइ अति कम्जोर महसुस गर्दैछु ।