Sagar chapagain (@sagar335864341) 's Twitter Profile
Sagar chapagain

@sagar335864341

आफू राम्रो छु भन्ने ठान्नुहुन्छ भन्ने ।अरूलाई नि राम्रो नजर ले हेरी दिनोस् ।।👉👉महोदय 👈👈
हर हर महादेव 🙏🙏राधे राधे

ID: 1563404698647834625

calendar_today27-08-2022 05:55:25

42 Tweet

130 Followers

280 Following

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है

Sagar chapagain (@sagar335864341) 's Twitter Profile Photo

छोरिको थुतुनो भने हर्क साम्पङ्गको जस्तो छ, ज्वाईं भने बालेन्द्रको जस्तो चाहिने रे!😂😆

Sagar chapagain (@sagar335864341) 's Twitter Profile Photo

आफैं मुस्काउ मुसुक्क जुनतारा टिपि कोही दिंदैन…!😊❤️

आफैं मुस्काउ मुसुक्क जुनतारा टिपि कोही दिंदैन…!😊❤️
Sagar chapagain (@sagar335864341) 's Twitter Profile Photo

आउ सगै बसेर माया गरूम तिमी र म । अरू लाई देखाई दिम हाम्रो नि छ भनेर। ।🤣 🤣🤪🤪🤘🤘

Sagar chapagain (@sagar335864341) 's Twitter Profile Photo

अब म स्वतन्त्र मा न गए सम । देश को बिकास होला जस्तो लागेन ।। काठमाडौंबाट उमेदवार दिन्छु होला 🙏🙏🙏

Sagar chapagain (@sagar335864341) 's Twitter Profile Photo

गाउखाने कथा मिलाउने लाई पुरस्कार दिईने छ । पेटमा दात शिर मा सिङ्ग त्यै सिङ्ग समातेर फनफनी रिङ्ग के हो ??

Sagar chapagain (@sagar335864341) 's Twitter Profile Photo

म टुइटर मा नया आको मेरो प्यारी दीदी मेरो प्यारो दादा हजुर लाई सानो भाई को माया लाग्छ भने सपोट गर्दिनु है।। हजुर को सानो भाई Sagar chapagain Sagar chapagain Miss you di and dada

Sagar chapagain (@sagar335864341) 's Twitter Profile Photo

ल आज नया गेम खेलुम है।। हजुर ले मेरा 5 वटा टुइट मा लाइक टुइट कमेन्ट मेरो जति गर्दिनु हुन्छ म त्यस को डबल गर्छु ।

Sagar chapagain (@sagar335864341) 's Twitter Profile Photo

अब ठुलो हुने चाहाना मर्यो मेरो। ठुलो भयो भने त मुद्दा हाल्दि हाल्छन ।। गरेर खान दिँदैनन् यहा ( पल्सा सन्दिप ) प्रकरण

Sagar chapagain (@sagar335864341) 's Twitter Profile Photo

मन मिल्नु जेल प्रेम मन नमिले मुद्दा...क्या जमाना आया 😭😭😭

Sagar chapagain (@sagar335864341) 's Twitter Profile Photo

मन मिले मेला हजुर नमिले झ मेला ।। छिट्टै गरौ बिहे नत्र जानुपर्ला जेल ।।।

Sagar chapagain (@sagar335864341) 's Twitter Profile Photo

हेल्प फोस्ट plzz plzz ह्याग भको आईडी को पासपोर्ट कसरि थाहा पाउने ।। येसको जानकारी भए हेल्प गर्नु न है ।।

Sagar chapagain (@sagar335864341) 's Twitter Profile Photo

धन्न टुइटर मा बाघ छिरेको रैन्छ । उता Facebook छिरेर बाघै बाघ भए का छन ।।