सचिन®️ (@sachindey1231) 's Twitter Profile
सचिन®️

@sachindey1231

Followback 💯% Native of🇳🇵 language proficiency: Nepalese🇳🇵/Japanese🇯🇵/ English🇨🇦/Hindi 🇮🇳:tweet Veg/Nonveg

ID: 3812246538

calendar_today07-10-2015 08:25:45

3,3K Tweet

15,15K Followers

15,15K Following

सचिन®️ (@sachindey1231) 's Twitter Profile Photo

केपी सरकारमा भिम रावललाई मान्त्रलय नदिनुको पिडा कती छ् त्यो ओलीलाई मात्र थाहा छ् !! 😂

सचिन®️ (@sachindey1231) 's Twitter Profile Photo

भिम रावलको अहिलेको उग्र राष्ट्रबाद नाकाबन्दी ताकाको केपीको खोक्ला राष्ट्रबाद जस्तै जस्तै हो !! त्यो राष्ट्रबाद होइन मान्त्रलय् नपाउदाको रोदन हो !! त्यसैले जनता हो धेरै आस नगरौ!!

सचिन®️ (@sachindey1231) 's Twitter Profile Photo

श्रीलन्कामा कोरोनाको कारण मृत्‍यु भएकाहरु जुन सुकै धर्मको भएको भएपनी अन्त्यटी सबलाई जलाएर गरिएको छ ताकी वाइरस फेरी नफैलियोस !!!!

Manisha Koirala (@mkoirala) 's Twitter Profile Photo

Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏

सचिन®️ (@sachindey1231) 's Twitter Profile Photo

नेपालमा यो कालापानि र लिपुलेकको मुद्दाले कोरोनाको कहर ओझेलमा पर्‍यो जस्तो लाग्यो! कोरोनाको कारण २ महिना देखी थप्प नेपालको अर्थतन्त्र भारतसगको ठसमसले अझै बिझिप्त हुने निस्चित प्राय छ!!! नेपालले भारत सग जोरी खोज्ने समय उचित भएन कि ??

सचिन®️ (@sachindey1231) 's Twitter Profile Photo

भुबन केसीको जुँगाले सामाग्रीको गाला घोच्यो रे 😂

सचिन®️ (@sachindey1231) 's Twitter Profile Photo

२ पाङ्रे यात्रामा हेल्मेट अनिवार्य भए जस्तै अब हरेक देशले भिडभाड हुने ठाउँमा यात्रा गर्दा माक्स अनिवार्य लगाउनु पर्ने कानुन पास गर्नु पर्ने आधार कोरोनाले दियो !!

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

कोर्ट म्यारिज गरे पछि सुहागरात मनाउन पाईन्छ पाईन्न ? 😉😂😂

सचिन®️ (@sachindey1231) 's Twitter Profile Photo

जनजातीले गाई काटेर खादा 6 बर्ष जेल बस्नु पर्ने बाहुनले स्वास्नि काटेर आगो लागउदा सर्बच्ले उनमुक्ती दिने !! यो कस्तो कानुन हो काठा हो???

सचिन®️ (@sachindey1231) 's Twitter Profile Photo

बिहान श्रीमती सग छोरोले अन्लाइन क्लास कस्तो गर्दै छ् ??घरमा AC फिट गरेकोले यस्पाली त गर्मी Feel नै भएन है बुढी भन्दै घर बाट हिंडेको सरकारको मन्त्रीले दिउसो कुलमानलाई पदमुक्त गरेको कागज थमाउछ !! #बिडम्बना !! #imwithkulmanghising

सचिन®️ (@sachindey1231) 's Twitter Profile Photo

अमेरिका बाट फर्के पछी डा खतिवडालाई पशुपतीनाथको मुल भट्ट पनि नियुक्त गरियोस! बाँकी त्यही न रहयो?😆

सचिन®️ (@sachindey1231) 's Twitter Profile Photo

Corona भन्दा Seasonal Flu बढी घातक भनी लेखिएको अमेरिकी राष्ट्रपती Donald ट्रुम्प को Facebook Status फकेबूकले हटाएको छ! यो Status उनले आफु Corona सन्क्रमित भए पछी लेखेका थिए !

सचिन®️ (@sachindey1231) 's Twitter Profile Photo

धरानबाट Youtuber हरु घर घर फर्के कि फर्के नन कि रमेश जिलाई सुहागरातको अनुभब सोध्न उतै बसेछन !! भोली घरानमा भुकम्पको घक्का भनेर NeWs बनाउन कत्ती बेर छैन !! रमेश जि होसियार है !!!

Dr. Bhojraj Adhikari (@drbhojrajadhik3) 's Twitter Profile Photo

हरेक दिन आफै केही गरेर समाज मा स्थापित हुनुभन्दा भोलि कस्को के सुन्ने भनेर रमाउने हाम्रो पराधिन बिचार।।चाहने परिबर्तन,तर आर्कोको मुख ताकेर??

सचिन®️ (@sachindey1231) 's Twitter Profile Photo

अब को प्रधान मन्त्री को रुपमा कस्लाइ देख्न चहानु हुन्छ (आफ्नो मत जायर गर्नु होस् )

सचिन®️ (@sachindey1231) 's Twitter Profile Photo

खाडी मुलुक गएकाहरूलाइ छोरी दिन नमान्ने महान व्यक्ति हरु लाई खाडी बाट पठाईएको अक्सिजन ले बचायो रे😷😷

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

फेसबुक त सधैँ का लागी बन्द भएनि हुन्थ्यो यहाँ फलोअर्स त बढ्थे कम से कम😆😆😂