Sabita Neupane (@sabitan65762275) 's Twitter Profile
Sabita Neupane

@sabitan65762275

ॐ नम: शिवाय❤️🙏
शिवाङ्गी💛

ID: 1412365460826329091

calendar_today06-07-2021 10:59:29

108 Tweet

574 Followers

871 Following

Sabita Neupane (@sabitan65762275) 's Twitter Profile Photo

अब त अन्तर आत्माको दियो पनि बाल्ने कि?? सबैको जय होस् । लक्ष्मि माताको कृपा सबैमा मिलिरहोस्।#जयशम्भो❤️🙏

अब त अन्तर आत्माको दियो पनि बाल्ने कि??
सबैको जय होस् ।
लक्ष्मि माताको कृपा सबैमा मिलिरहोस्।#जयशम्भो❤️🙏
Sabita Neupane (@sabitan65762275) 's Twitter Profile Photo

बर्षभरी पशुपन्छिप्रती अमानविय व्यवहार गर्ने र एकदिन काग तिहार / कुकुर तिहार/गाइतिहार मनाउनुको के औचीत्य?हाम्रो जति अधिकार छ, पशुपन्छिको पनि यस धर्तिमा स्वतन्त्र पुर्वक बाच्ने त्यति नै अधिकार छ।त्यसैले उनिहरुप्रति मानविय व्यबहार गरौं।#जयशम्भो❤️🙏

सकारात्मक जिवनका लागि सकारात्मक सोच पनि त आवश्यक छ । #lawofattraction😊 #जयशम्भो❤️🙏

सकारात्मक जिवनका लागि सकारात्मक सोच पनि त आवश्यक छ ।
#lawofattraction😊
#जयशम्भो❤️🙏
Sabita Neupane (@sabitan65762275) 's Twitter Profile Photo

सबथोक क्षणिक छ यहाँ केही छ जुन सदा रहिरनेछ त्यो तिमि हौं , तिमिप्रतिको आस्था हो।#प्राणनाथ😔💗 #जयशम्भो❤️🙏

सबथोक क्षणिक छ यहाँ 
केही छ जुन सदा रहिरनेछ
त्यो तिमि हौं ,
तिमिप्रतिको आस्था हो।#प्राणनाथ😔💗
#जयशम्भो❤️🙏
Sabita Neupane (@sabitan65762275) 's Twitter Profile Photo

ज्यादै प्रिय लाग्छौ तिमी जहाँ जे छौ थाहै नपाइ दिलमासुटुक्कै बसेछौ बन्द गरुँ नयन आकृती त्यै बन्छ मनले सदा नजर सामु राखुँ भन्छ तिम्लाइ मात्र देख्छु तिम्लाइ मात्रै सुन्छु नयन ती नियाल्दा यस्सै भावुक हुन्छु सबै पीडा भुल्ने भयौ ओखती झैं माया होस् सर्वदा शिव पार्वती झै ।✍️सविता

ज्यादै प्रिय लाग्छौ तिमी जहाँ जे छौ
थाहै नपाइ दिलमासुटुक्कै बसेछौ

बन्द गरुँ नयन आकृती त्यै बन्छ 
मनले सदा नजर सामु राखुँ भन्छ

तिम्लाइ मात्र देख्छु तिम्लाइ मात्रै सुन्छु
नयन ती नियाल्दा यस्सै भावुक हुन्छु 
 
सबै पीडा भुल्ने भयौ ओखती झैं
माया होस् सर्वदा शिव पार्वती झै ।✍️सविता
Sabita Neupane (@sabitan65762275) 's Twitter Profile Photo

आज हामी जे भोगिरहेछौँ त्यो स्वयं हाम्रै कर्मको फल हो।कर्मको फल निश्चित छ चाहे सकारात्मक होस् या नकारात्मक। त्यो हाम्रै कमाइ हो।त्यसैले भाग्यलाइ दोश दिन छाडौँ।भाग्य त हाम्रै कर्ममा निर्धारित छ।#जयशम्भो❤️🙏

Sabita Neupane (@sabitan65762275) 's Twitter Profile Photo

केही समय आफ्नो लागि पनि दिनेगर्नुस् म के गर्दैछु, के खादैछु, के बोल्दैछु,आज म बाट केही भुल त भयन?जे म गर्दैछु के त्यो आवश्यक छ? नगर्दा के हुन्छ ?मेरो बोलिले केहीअर्थ राख्छ कि राख्दैन? दिनको 15 मिनेट आफैसग कुरा गर्ने गर्नुस् कसैले दिन नसकेको प्रश्नको उत्तर आफैबाट प्राप्त हुनेछ

Sabita Neupane (@sabitan65762275) 's Twitter Profile Photo

शरिर मात्र होइन आत्मा पनि बलियो बनाउ।#जयशम्भो❤️🙏

Sabita Neupane (@sabitan65762275) 's Twitter Profile Photo

विहाय कामान् यः सर्वान् पुमांश्चरति निःस्पृहः । निर्ममो निरहङ्कारः स शान्तिमधिगच्छति। भावार्थ:-जसले इन्द्रियतृप्तिका सबै चाहनाहरूलाई छोडेक छ,जो इच्छाहरूबाट मुक्त छ, जसले सम्पूर्ण ममतालाई पनि छोडेक छ र अहङ्कारशून्य बनेको छ त्यही व्यक्तिले मात्र वास्तविक शान्ति प्राप्त गर्न सक्दछ

Sabita Neupane (@sabitan65762275) 's Twitter Profile Photo

मलाइ हरेक कुरा एउटा हदसम्म मात्र प्रिय लाग्छ अनि तिमी छौ जो हदभन्दा पनि प्रिय लाग्छ।#शिव💛 सबैको जय होस्। #जयशम्भो❤️🙏

मलाइ हरेक कुरा एउटा हदसम्म मात्र प्रिय लाग्छ 
अनि तिमी छौ 
जो हदभन्दा पनि प्रिय लाग्छ।#शिव💛
सबैको जय होस्।
#जयशम्भो❤️🙏