Sabin Ban (@sabinwrites) 's Twitter Profile
Sabin Ban

@sabinwrites

उदाएपछी अस्ताइन्जेलको भोगाइ सहज होस् ।

ID: 3084383071

linkhttp://sbnban.blogspot.com calendar_today15-03-2015 09:24:00

2,2K Tweet

1,1K Followers

985 Following

Sabin Ban (@sabinwrites) 's Twitter Profile Photo

The clarity matters! Where do you want to be ? Choose wisely ! Do you want to be happy or just want to look happy ? Is it the destination to be yourself or the place where others want to see you ?

Sabin Ban (@sabinwrites) 's Twitter Profile Photo

जिन्दगीको दस्तावेजमा थप सम्झना लायक किस्ताहरु दर्ज हुन् । रङ्गीण दुनियाँ भित्र स्वयं लाई चिन्ने प्रयास सार्थक रहोस् । बर्ष २०८२ को सम्पुर्णमा शुभकामना ।

Sabin Ban (@sabinwrites) 's Twitter Profile Photo

आपत्ति पात्रमा हैन विधी, प्रक्रिया र नियत प्रती हो । उहाँ बाहेक अरु कोहि भएको भए पनि अहिले को समयमा हुने यसरी नै हो । दुख त यसमा लाग्छ सक्षम व्यक्ती हरु दलको खिचातानी र दाउपेचमा कहिले सम्म परिरहनु पर्ने हो । विज्ञता देखाउन सकिने ठाउँमा अवसर आउँदा पछि हट्ने त कुरै हुँदैन ।

Sabin Ban (@sabinwrites) 's Twitter Profile Photo

यहाँ कोही आफ्नो हुँदैन । आफ्नो भनेको आफू मात्रै हो ।

Sabin Ban (@sabinwrites) 's Twitter Profile Photo

पाठकले अनुमती नलिँदा चोरीको आरोप (accusations of plagiarism) लागेको लेखक को दाबी । नोट: नतिजा प्रतिकुल आउला भन्ने डरले कतिपय अनुसन्धानात्मक कार्यको लागि यहाँ तथ्यांक पाइँदैन ।

Sabin Ban (@sabinwrites) 's Twitter Profile Photo

हालत परिवर्तन का लागि जिन्दगी समर्पण गरेर हिँडेका हरु आधा बाटो बाटै अस्ताए । त्यो भन्दा खराब अवस्थामा पुगेको परिवार ले सहज जीवन जिउन पाएनन् । नेतृत्व लाई यी तमाम अवस्थाले किन छुँदैन ? यिनीहरु के मनको दृष्टि गुमाएका अन्धा भैसके ? Herne Katha youtu.be/pCHotgn9SAE?si…

Sabin Ban (@sabinwrites) 's Twitter Profile Photo

बहुरुपी दुनियाँ हो यो तपाइँलाई कुनै एक रुपमा रुमल्याइन सक्छ ।

Sabin Ban (@sabinwrites) 's Twitter Profile Photo

अरु चाँडो चाँडो प्रविधि फेर्छन् हामी संविधान । समय जे कुरामा व्यतीत गरीन्छ, समयले त्यही अनुकुल नतिजा दिन्छ । अवस्था व्यवस्था मा हैन नियतमा भरपर्ने देखियो ।

Sabin Ban (@sabinwrites) 's Twitter Profile Photo

यदि चुनाव अघि जुनसुकै क्षेत्रमा खोलिएका दलिय संगठन खारेज गरि तिनलाई स्वतन्त्र बनाउन भुमिका खेल्छन् भने गगनको काँग्रेसलाई सुधारिएको काँग्रेस मान्न सकिन्छ । नत्र त त्यही घेराबन्दी भित्रबाट बदलिएको हुङ्कार दिनुको कुनै औचित्य छैन । पात्र नयाँ आएर मात्र भएन परिपाटी पनि नयाँ हुनपर्यो ।

Sabin Ban (@sabinwrites) 's Twitter Profile Photo

चिया पसलमा १ /२ घण्टा गफिन सक्ने तर १ मिनेट ट्राफिक संकेत कुर्न नसक्नेले देश बनेन भन्छ । खास देश बनाउनु पर्ने चाहिँ कसले पो हो ?

Sabin Ban (@sabinwrites) 's Twitter Profile Photo

देशमा आफ्ना कट्टर कार्यकर्ता मात्रै हुँदैनन् भन्ने नयाँ, पुराना सबैले बुझुन । चुनाव फेरि पनि आउँछ ।