Sabin Adhikari (@sabin3311) 's Twitter Profile
Sabin Adhikari

@sabin3311

राष्ट्रिय बाणिज्य बैंक तिर नोकरी गर्छु , भरतपुरमा। घर गोर्खा , बेलामौकामा ट्विटरमा टुच्च दिन मन लागिहाल्ने!

ID: 958345075884359680

calendar_today30-01-2018 14:24:06

3,3K Tweet

260 Followers

654 Following

Sabin Adhikari (@sabin3311) 's Twitter Profile Photo

जरुर, भानुभक्त विमर्श को विषय बन्नु पर्छ, तर फेरि दुश्मन खोज्दै भानुभक्त सम्म पुग्ने चाहिँ होइन। दुनियाँमा दुस्मन खोज्ने चिन्तन ले समाज को अगाडी सिंह लाई ताकेर हरिणको बच्चा को सिकार गरेर गुजारा गर्ने हालतमा पुर्याउछ ।भानुभक्त को क्लोन ! मार्मिक लाग्यो ।

Sabin Adhikari (@sabin3311) 's Twitter Profile Photo

पर्चन्न त लम्पसारवादी नहोलान रे, तर पत्रकार त पर्चन्न को अगि लम्पसारवादी नै देखिय । गुजारा गर्न केही न केही त गर्नै पर्ने!

Sabin Adhikari (@sabin3311) 's Twitter Profile Photo

बिगत मा पपुलिज्मको राजनीति गरेर लिने जति लिइसकेपछी वा पपुलिज्म को बाटो अर्काले हडपेपछि बल्ल चेत खुल्ने खाटी नेपाली चेतना!

Sabin Adhikari (@sabin3311) 's Twitter Profile Photo

आसा पलायर आयो, हाम्रो घर आगनका सोराया हरु को कथा पनि कुनै दिन अबस्य लेखियलान।तर ती कथाले हाम्रोमा पितृसत्ता र धर्म सत्ता को अतिरिक्त जनसत्ता को पनि सामना गर्नु पर्नेछ ।

Sabin Adhikari (@sabin3311) 's Twitter Profile Photo

भुतपुर्ब सुप्रीमो ! कस्को , मुक्तिनाथ अधिकारी को पनि ?

Sabin Adhikari (@sabin3311) 's Twitter Profile Photo

अब कम्तिमा पत्रकार महोदयले पनि यो चाहिँ सोचुन कि कसैका विरुद्ध तल्लो स्तरमा बोल्दा अरुको पनि चित्त दुखाइ हुन्छ । प्रेस स्वतन्त्रता आलोचानात्म्क चेत को लागि हो, घृणात्मक चेत को लागि होइन।

Sabin Adhikari (@sabin3311) 's Twitter Profile Photo

फेरि हरेक समस्याको समाधान मान्छे शीत अबस्य हुन्छ भन्ने छ र? बिज्ञता अतिरन्जित गरियको विषय पनि हो ।

Sabin Adhikari (@sabin3311) 's Twitter Profile Photo

खास मा नियम केही छैन, छ छ महिनामा content बदल्छ्न । तपाईंले त कहिले काहीँ गरे पुग्छ, हामी त बैन्क मा काम गर्ने मान्छे ,एकातिर काम थपियकै छ, जनता र केन्द्र, दुइतिर को गाली एक साथ खान पर्छ । बिजोग छ। फेरि काम को कुनै logic पनि छैन ।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

मलाई शेर बहादुर देउवा मन पर्छ, किन भने... 'उहाँ नेपाली जनताको समृद्धिका लागि अहोरात्र खट्न सक्ने अद्‌भूत क्षमताको मानिस हुनुहुन्छ। केपी ओलीजी, प्रचण्डजी र शेर बहादुरजी मेरालागि उस्तै उस्तै महानायक हुनुहुन्छ।'🙏🙏🙏🙏🙏

Sabin Adhikari (@sabin3311) 's Twitter Profile Photo

यी मान्छे ले येता आउन किन मन गर्दैनन् ? येता अलि देश बदलुको भिड बडि भएर हो कि?

यी मान्छे ले येता आउन किन मन गर्दैनन् ? येता अलि देश बदलुको भिड  बडि भएर हो कि?
khagol Gautam (@khgautam36) 's Twitter Profile Photo

कॅाग्रेसको आगामि महाधिवेसनमा सभापतिका योग्य पात्र को होलान ? आफ्नो अमुल्य मत व्यक्त गर्नुहोला

Sabin Adhikari (@sabin3311) 's Twitter Profile Photo

यदि ब्यक्तिगत आरोप वा लान्छना छैन र हैन भने तपाईंलाई पाठक ले सोधेको प्रश्नको पनि बेलाबखत जवाफ दिनुपर्छ । यदि तपाइँ जवाफ दिन तयार हुनुहुन्न भने तपाईं अरुलाइ कुन नैतिकताको आधारमा प्रश्न गरिरहनुहुन्छ?

David Wallace-Wells (@dwallacewells) 's Twitter Profile Photo

“In the same year that Tesla’s stock dropped by two-thirds, destroying $700 billion in value, the global market for electric vehicles—which for so long the company seemed almost to embody—actually boomed.” The E.V. revolution is finally coming. (1/x) nytimes.com/2023/01/11/opi…

Alexander Etkind (@sasha_etkind) 's Twitter Profile Photo

“remarkably accurate scientists” and their greedy, silly, lying bosses. All right, it was fifty years ago nytimes.com/2023/01/12/cli…

Sabin Adhikari (@sabin3311) 's Twitter Profile Photo

हकाहाकी हुने गरेको हुण्डी,तस्करी, कालोबजारी ,ठुला ठुला आर्थिक घोटाला रोक्न सहयोगी हुने नगद कारोवार को सिमा कहिले घटाउने? दश बर्ष अघि र अहिलेको digital कारोवार तुलना गर्दा त एक लाखमा झार्नु पर्ने देखिन्छ!नगद सिमा को खेल त नीति नै बनाएर सहयोग गरेजस्तो देखिन्छ है हाम्रा अनुभवमा त!

Sabin Adhikari (@sabin3311) 's Twitter Profile Photo

@achy बैंकबाट सामन्य रुपमा हुने नगद भुक्तानी सिमालाइ दस लाख बाट एक लाख मा झार्न पहल गरेर एक थान लेख लेख्न पर्यो।नक्कली नोट, हुण्डी कर छली,तस्करी,भोट खरिद,ठुलो मात्राको भ्रस्टाचार जस्ता कुरामा पर्ने असर अनगिन्ती छ्न।हामीले बोलेर,लेखेर कसैले वास्ता गरेनन् !🙏