Sarmila/सर्मिला (@saarmilaa) 's Twitter Profile
Sarmila/सर्मिला

@saarmilaa

ID: 1486733998344720392

calendar_today27-01-2022 16:15:26

579 Tweet

199 Followers

158 Following

Sarmila/सर्मिला (@saarmilaa) 's Twitter Profile Photo

सपना देखाउने रातहरु भन्दा आशा देखाउने मान्छे हरु बढी घातक हुदारहेछ्न ।

नेपालको काजी (@hetaudakaaji) 's Twitter Profile Photo

शहरमा पुरानो भएनि Tweeter मा नयाँ छु। सुरु सुरुमा शहरको गल्लिमा हराको जस्तो tweeter को गल्लिमा त हराईदैन नि?

Sarmila/सर्मिला (@saarmilaa) 's Twitter Profile Photo

कसैको चित्त नदुखाउने प्रयासमा आफ्नो चित्त कती दुख्यो त्यसको कुनै हिसाब किताब भएन |

Sarmila/सर्मिला (@saarmilaa) 's Twitter Profile Photo

कसैको रहर कसैको कहर हुन सक्छ उदाहरणमा हिउँ खेल्ने र हिउमा जिन्दगी झेल्नेहरुको फरक हेर्नुस् !

Sarmila/सर्मिला (@saarmilaa) 's Twitter Profile Photo

सानो मान्छे र खुद्रा पैसा अप्ठारोमा काम लाग्छ्न त्यो मध्य म एक हु सम्झिराख्नुस ..............✌✌