Ashu (@saanuu123) 's Twitter Profile
Ashu

@saanuu123

म त्यो दिनको पर्खाइमा छु, त्यति बेला मेरो नाम नै मेरो पूरा परिचय बनोस।।

ID: 940553831208828928

calendar_today12-12-2017 12:08:02

307 Tweet

1,1K Followers

2,2K Following

Ashu (@saanuu123) 's Twitter Profile Photo

प्रेमलाई ३ श्रेणीमा बाँड्न सकिन्छ - पहिलो श्रेणीमा अाउँछन् साथी ..जसमा सबैभन्दा धेरै प्रेम हुन्छ - दोस्रो श्रेणीमा अाउछन् प्रेमी/प्रेमिका - अनि तेस्रो श्रेणीमा जोसँग हामी बिहे गर्छौ

Ashu (@saanuu123) 's Twitter Profile Photo

अाेइ प्रेमको "पासपोर्ट"बनाई देउन कसैले ! मलाई पनि "माया" को देश घुम्न जान मन छ !🤔😋🤦‍♀️

Ashu (@saanuu123) 's Twitter Profile Photo

आज धेरै पछि तिम्ले "❤️❤️" भनेर बाेलाएकाे सुनेँ। पछाडि फर्केर हेरेँ थिएनाै,वरपर नि हेरेँ कतै थिएनाै, धेरै पछि साेचेँ अरे याे त मेराे दिलभित्रकाे आवाज रहेछ।🙁💞

Ashu (@saanuu123) 's Twitter Profile Photo

भनिन्छ नि First impressions is last impressions त्यसैले पहिलो भेटमै जो कोहिसॅंग राम्रो छाप छाड्ने प्रयास् गर्नुहोस् #शुभ_संध्या

Ashu (@saanuu123) 's Twitter Profile Photo

हेरेर भन आँखा, तलाई हेर्ने हक लाग्छ.. तलाई यी मान्छे र ढुङगामा के 'फरक' लाग्छ !!

Ashu (@saanuu123) 's Twitter Profile Photo

ट्विटर मा आएर #आत्मिय मान्छे खोज्नु, र पहाडमा गएर #समथर ठाउ खोज्नु उस्तै हो !!

Ashu (@saanuu123) 's Twitter Profile Photo

एउटा ठूलो पहाड चढेपछि थाहा हुन्छ कि चढ्नका लागि अझै थुप्रै पहाडहरु बाँकी छन् । -Just Coped Post