Saajan (@saajan_07) 's Twitter Profile
Saajan

@saajan_07

Depressed

ID: 882795332639129600

calendar_today06-07-2017 02:56:23

736 Tweet

959 Takipçi

2,2K Takip Edilen

Saajan (@saajan_07) 's Twitter Profile Photo

तिम्रो एक स्पर्सले सबै दर्दहरु हल हुनेछ मरुभूमिको तातो बालुवा मखमल हुनेछ❤️

Saajan (@saajan_07) 's Twitter Profile Photo

के 'तिमि मेरो को हो ??´भन्ने सबै कुरा बताइदिम? आमा , बुहारि देखाइ कस्ति छिन भन्नु हुन्छ्,तिम्रो फोटो पठाइदिम??🙈

Saajan (@saajan_07) 's Twitter Profile Photo

मनै न हो बहकिन्छ बहकाउमा आउनेछौ जरुर जब जब मेरो याद आउछ मुस्कुराउने छौ जरुर ✍️

मनै न हो बहकिन्छ बहकाउमा आउनेछौ जरुर 
जब जब मेरो याद आउछ मुस्कुराउने छौ जरुर ✍️
Saajan (@saajan_07) 's Twitter Profile Photo

मलाइ मन छ रुन डाको छोडेर , तर को छ र यहा आशु पुछिदिने? मलाइ मन छ भन्न मन को कुरा हरु , तर को छ यहा कुरा सुनिदिने'?

Saajan (@saajan_07) 's Twitter Profile Photo

तिम्रै खबर खोज्छु, जस्तो अखबार आएनि। तिम्रो याद उस्तै छ, जसको सरकार आएनि।

Saajan (@saajan_07) 's Twitter Profile Photo

ठिकै छ भन्न पनि ठिक हुन जरुरत नरहेछ जसरी दिल स्वस्थ रहन मात्र कसरत नरहेछ ।

Saajan (@saajan_07) 's Twitter Profile Photo

मन दुख्न अलिकती पिर चाहिन्छ त्यसपछि मान्छेलाई मन्दिर चाहिन्छ सफलतामा पुग्ने हरू भन्दै थिए चाहिन्छ सिर्फ़ तक्दिर चाहिन्छ म स्वयं आफैं उपस्थित भएको छु तिमी भन्छ्यौ तिम्रो तस्वीर चाहिन्छ आदर गर्न लाई सम्मान गर्नेलाइ मलाई लाग्दैन यार अविर चाहिन्छ!

Saajan (@saajan_07) 's Twitter Profile Photo

बेहोसीमा छु प्रिय मेरो हाल नसोध कस्तो छौ आजकल सवाल नसोध म आँखामा समुद्र बोकेर हिँडेकोछु कता पर्छन् रारा र फेवाताल नसोध परेलिको बाँध भत्किएको धेरै भयो कतातिर बगे आँशुका छाल नसोध ✍️