Sagar (@saagarpaani) 's Twitter Profile
Sagar

@saagarpaani

Individual Identity

ID: 1295634669203910656

calendar_today18-08-2020 08:12:43

116 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Sagar (@saagarpaani) 's Twitter Profile Photo

यत्तिकै आफ्ना दुई खुट्टा उभिए जस्तो लागे आमा सम्झिनु!! आफैले फेरिरहेको सास उनैको देन हो पनि नबिर्सिनु।। आफ्ना सन्तानबाट माया र ममता विहिन कोही आमा हुनुनपरोस्।। आँसुको मूल्य सबैलाई हेक्का होस।। सबै आमा हरु लाई आमाको मुख हेर्ने दिनको शुभकामना 🌺🌺🌺।। धन्य छ यो जीवनको लागि🙏🙏🙏

Sagar (@saagarpaani) 's Twitter Profile Photo

आफु मरिदैन र आफ्ना लाई कै हुँदैन भन्ने भ्रम आजै बाट त्याग्नुस ।। अक्सीजन र अस्पताल नपाएर आफ्नाहरू मरेको सुन्दा छाती चरक्क फुटेर आँखा बाट तरक्क आँसु झर्छ।। प्राथनाकाे ठूलो शक्ति सवैलाई मिलोस्।।।

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

Rarely have I updated my article: This has update about Sher Bahadur Deuba's claim-- how it's been framed and who have supported him as parties and as independent lawmakers and WHY? setopati.com/opinion/239080

Sagar (@saagarpaani) 's Twitter Profile Photo

दिनमै सपना देख्नेहरु का लागि: सपना सबैको हुन्छ। मनगढंते नै सही जीवनका चित्रहरू कोरिराखेकै हुन्छन्। फरक यति मात्रै हुन्छ। कसैले दिनमा त कसैले रातमा देख्छ।। कहिलै आफ्नो नभएको रातमा देखिएको सपना पनि पराई हो।। सपनारुपी तपाईको असीमित कल्पना र चाहना दिनले नै पूरा गर्छ रात ले हैन।।।

Sagar (@saagarpaani) 's Twitter Profile Photo

दिनमै सपना देख्नेहरु का लागि: सपना सबैको हुन्छ।। मनगढंते नै सही जीवनका चित्रहरू कोरिराखेकै हुन्छन्। फरक यति मात्रै हो। कसैले दिनमा त कसैले रातमा देख्छ।। कहिलै आफ्नो नभएको रातमा देखिएको सपना पनि पराई हो।। सपनारुपी तपाईको असीमित कल्पना र चाहना दिनले नै पूरा गर्छ रात ले हैन।।।

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

साह्रै टिठलाग्दो दृश्य, बिरामी छोरा उपचार गर्न पिठ्युँमा छोरा साथमा खर्च जोहो गर्न भाले! न एम्बुलेन्स, न राज्यकोष, न अस्पताल! राज्य कहाँ छ? राज्य को हो? राज्य कसलाई?

साह्रै टिठलाग्दो दृश्य, बिरामी छोरा उपचार गर्न पिठ्युँमा छोरा साथमा खर्च जोहो गर्न भाले!
न एम्बुलेन्स, न राज्यकोष, न अस्पताल!
राज्य कहाँ छ? राज्य को हो? राज्य कसलाई?
Buddhisagar (@buddhisagar) 's Twitter Profile Photo

भदौ महिनाको पुस्तक ! मलाई लाग्छ, यो पुस्तक हरेक नेपालीभाषीले संकलन गर्नुपर्छ । पढ्न मन हुनेले कमेन्ट बक्समा लेख्नुहोला । Kitab Yatra ले छानिएका १० जनालाई निःशुल्क उपलब्ध गराउनेछ । यही पुस्तकसँगै यो शृङ्खला रोकिएको जानकारी पनि गराउँछु । फेरि यस्तै शृङ्खलासहित फेरि भेटौंला !🙏

भदौ महिनाको पुस्तक !
मलाई लाग्छ, यो पुस्तक हरेक नेपालीभाषीले संकलन गर्नुपर्छ । पढ्न मन हुनेले कमेन्ट बक्समा लेख्नुहोला । <a href="/kitab_yatra/">Kitab Yatra</a>  ले छानिएका १० जनालाई निःशुल्क उपलब्ध गराउनेछ । 
यही पुस्तकसँगै यो शृङ्खला रोकिएको जानकारी पनि गराउँछु । फेरि यस्तै शृङ्खलासहित फेरि भेटौंला !🙏
Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

यसमा राष्ट्रिय सहमति गरौं:१.उच्चस्तरीय राजनीतिक/कुटनीतिक वार्तामार्फत भारतसंगका सबै विवाद हल गरी असल छिमेकी बनौं;२.चीनसंगकाBRI,पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं;३.अमेरिकासंग चिठी आदानप्रदान सहितMCCकार्यान्वयन गरौं!युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं!

Ashok Pokharel अशोक पोखरेल 🇳🇵🇺🇦 🐦 (@bigblackyak) 's Twitter Profile Photo

USAID ले बनाईदिएको विद्यालय मा क कस्ले अध्ययन गर्नु भयो होला? के त्यहाँ अमेरिकी सैनिक सर मिसहरु हुनुहुन्थ्यो? राजमार्ग बनेपछि त्यस्मा पनी भेटिन्नन्। र बिजुलीको पोलमा पनी बाँनर झै बस्दैनन्।