शब्द (@saabda01) 's Twitter Profile
शब्द

@saabda01

ID: 1589087012807929857

calendar_today06-11-2022 02:47:38

21 Tweet

5 Followers

2 Following

शब्द (@saabda01) 's Twitter Profile Photo

तिमी लाई गरेको प्रेम सदैव रहिरहनेछ छ, भए साथ मा नभए यादमा सानी ‼️

शब्द (@saabda01) 's Twitter Profile Photo

जानेको थिए सत्रु कति शक्तिवान छ भनेर , आफ्नै जुत्ताको तुनाले अल्झायो म के गरु ‼️

शब्द (@saabda01) 's Twitter Profile Photo

मेरा शब्दहरुलाई तिमिसँग अथाह प्रेम छ म लेखेर निदाउछु तिमी पढेर निदाउनु ल सानी ‼️‼️

शब्द (@saabda01) 's Twitter Profile Photo

केटि गरीब घरमा जन्मिन्छे तर धनी केटा पाउने सपना देख्छे, केटा गरीब घरमा जन्मिन्छ तर संघर्स गरेर धनी बन्ने लक्ष्य लिन्छ ‼️

शब्द (@saabda01) 's Twitter Profile Photo

करोडौं रुपैयाँ को कुराकानी त्यै ठाँउमा भैरहेको थियो, जहाँ म गोजि मा १० रुपैयाँ च्यापेर बसिरहेको थिए ‼️‼️

शब्द (@saabda01) 's Twitter Profile Photo

रगत र पसिना बगाउन जाहा पनि जान सक्ने, तर आँसु बगाउनलाई एकान्त ठाउँ खोज्ने जातलाई पुरूष भनिन्छ ‼️

शब्द (@saabda01) 's Twitter Profile Photo

रोइरहेको पुरुष यो सृष्टिको सबैभन्दा दुर्लभ दृश्य हो तिमी चुम्नु उस्का आँखा र भन्नू तिमी रुन मिल्छ रोऊ‼️

शब्द (@saabda01) 's Twitter Profile Photo

प्रेम थियो या थिएन थाहा भएन तर कयौं रातहरु कुरा गर्दागर्दै उज्यालो भएका थिए ‼️‼️

शब्द (@saabda01) 's Twitter Profile Photo

जति खुशी अनुहार मा छ त्यति खुसी मनमा छैन आज भोलि‼️🕊

शब्द (@saabda01) 's Twitter Profile Photo

ढोकामा लेखिएको थियो कि : भित्र कोहिपनि नआउनु आज म धेरै दुःखी छु, पढे लेखेका मित्रहरु सबै फर्केर गए भित्र त्यही गयो जो अनपढ थियो ‼️‼️

शब्द (@saabda01) 's Twitter Profile Photo

प्रेम त अझै पनि तिमीलाई नै गर्छु बस् तिमी मेरो हौ भन्ने अधिकार मात्र नभएको हो सानी ‼️

शब्द (@saabda01) 's Twitter Profile Photo

चिसिदै छ मौसम पठाईदेऊ प्रिय तिम्रा न्याना यादहरु सानी‼️🕊

शब्द (@saabda01) 's Twitter Profile Photo

सफलता भनेको बिहानी जस्तै हो नि हजुर यहाँ मागेर होइन जागेर मात्रै पाइन्छ ‼️

शब्द (@saabda01) 's Twitter Profile Photo

हेर केटा हो तरुल र तरुनीको भर कहिलै नपर्नु किनकि , तरुलले कति बेला कोक्याउँछ र तरुनीले कति बेला भुक्याउँछ पत्तै हुँदैन्‼️

शब्द (@saabda01) 's Twitter Profile Photo

स्वस्थानी कथामा मात्र रहेछ कुमार जी ले आज्ञा गर्ने बिहे गरेर त हेर्नुहोस् , आज्ञा कसले गर्छ थाहा हुन्छ महोदय‼️

शब्द (@saabda01) 's Twitter Profile Photo

मेरो सुखको अनि दु:खको साथी म सवंयम आफु मात्र हो , अरु त आफ्नो सवार्थ अनुसार नजिक आउने गर्छन महोदय ‼️

शब्द (@saabda01) 's Twitter Profile Photo

पेट मा भएकी छोरीले सन्सार देख्न पाउन बलात्कृत भै कुनै चेलीले ज्यान नगुमाउन् दाइजोका कारण कुनै चेली जल्न नपरोस् महिला माथी गरिने हिंसाको अन्त्य होस्‼️

शब्द (@saabda01) 's Twitter Profile Photo

हामी फेरि भेटने छौ अस्पतालमा तिमी नर्श भै आउनु , अनि म बिरामी ‼️

शब्द (@saabda01) 's Twitter Profile Photo

न्याय माग्न कहाँ जानु न्यायालय छैन न्यायालय भएपनि न्याय दिने हैन हत्याराले माफी पायो निर्दोषले सजाय सतिले सरापेको देशमा कसले दिने न्याय‼️

शब्द (@saabda01) 's Twitter Profile Photo

दुई चार दिन नबोल्दा साथ छोड्नेहरु, हुने खाने पाएपछि नाता तोड्नेहरु याद गर स्वार्थी दुनियाँका मनुश्षहरु हजार भेटिन्छन् पैसामा घात गर्नेहरु एकादुई भेटिन्छन् जिवनभर साथ दिनेहरु‼️