शिव गिरी🇳🇵 (@s_giri99) 's Twitter Profile
शिव गिरी🇳🇵

@s_giri99

बर्तमान बनाउ
भबिश्य आफै बन्छभन्ने
सिद्दान्त बोकेको मान्छे!

नेपाली टुइटे लाई 100% follow back.

ID: 2715770965

calendar_today08-08-2014 00:56:59

6,6K Tweet

9,9K Followers

8,8K Following

Fact (@fact) 's Twitter Profile Photo

Never ignore someone who cares for you, because someday you'll realize you've lost a diamond while you were busy collecting stones.

शिव गिरी🇳🇵 (@s_giri99) 's Twitter Profile Photo

अब जितेर मन्त्री हुने हरु स्वास्थ्य मन्त्री बन्न खोज्दैनन होला। पहिले स्वास्थ्य मन्त्री बनेका हरु सबै हारे🤣

अब जितेर मन्त्री हुने हरु 
स्वास्थ्य मन्त्री बन्न खोज्दैनन होला।
पहिले स्वास्थ्य मन्त्री बनेका हरु
सबै हारे🤣
Basanta Ghimire (@basantaplp) 's Twitter Profile Photo

PhD गरेकाहरूले यदि सामान्य भाषामा सर्वधारणले बुझ्ने गरि बुझाउन सक्दैनन् । केहि सोध्यो भने तेरो लेभलले भ्याउदैन जा रिसर्चपेपरहरू पढेर आईज भन्छन् भने त्यो PhD च्यातिदिए हुन्छ । - बालेन शाह ⚠️ *यो पुरानो कुराकानीको भिडियो हो । PhD धारिहरू आवेगमा नआउनुहोला ।😂

शिव गिरी🇳🇵 (@s_giri99) 's Twitter Profile Photo

शेरबहादुरले ले जिते डडेलधुरावासी सिहंदरबार त फिलिली छिर्न पाउॅंछन् भन्थिन,आफैँ जान नपाउने भैन खुच्चिङ ! 😂😂

शेरबहादुरले ले जिते डडेलधुरावासी सिहंदरबार त फिलिली छिर्न पाउॅंछन् भन्थिन,आफैँ जान नपाउने भैन खुच्चिङ ! 😂😂
शिव गिरी🇳🇵 (@s_giri99) 's Twitter Profile Photo

मुखै को सत्ता गुम्दाको छट्पटी देउवा मा प्रष्ट देखियो।

शिव गिरी🇳🇵 (@s_giri99) 's Twitter Profile Photo

Mom: बल्ल सवारी भो ? कहा थिईस दिनभर ? Me: साथिहरू सङ्ग …. Mom: अलि राम्रा साथीको सङ्गत गर है ..फेरी "माधब नेपाल" जस्तो घर न घाटको होलास् । साभार

शिव गिरी🇳🇵 (@s_giri99) 's Twitter Profile Photo

यस्तो अठोट लिएको मानिसलाई आज तेसरी मर्न बाध्य पारिन्छ भने यो देशमा युवा हरु के गर्न बस्ने???

यस्तो अठोट लिएको मानिसलाई
आज तेसरी मर्न बाध्य पारिन्छ भने
यो देशमा युवा हरु के गर्न बस्ने???
शिव गिरी🇳🇵 (@s_giri99) 's Twitter Profile Photo

त्यो बानेश्वर चोकमा प्रेम आचार्य होइन, अहिलेको व्यवस्थाका शासक जलेका हुन्। समाजवादको सपना देखाएर पुँजीवादको दलदलमा फसेका नालायक डढेका हुन्।। 😪😥

शिव गिरी🇳🇵 (@s_giri99) 's Twitter Profile Photo

बिदा धेरै भएको कुरामा पुनर्विचार गर्ने भन्दै भोलि सार्वजनिक बिदा।

शिव गिरी🇳🇵 (@s_giri99) 's Twitter Profile Photo

एकजनाको नाक र मुख ७ हातले थुन्नुपर्ने भएछ हाम्रो लोकतन्त्र ।

एकजनाको नाक र मुख ७ हातले थुन्नुपर्ने भएछ हाम्रो लोकतन्त्र ।
शिव गिरी🇳🇵 (@s_giri99) 's Twitter Profile Photo

धेरै नखोक ब्यबस्था परिवर्तन को बारेमा, धेरै बखान नगर लोकतन्त्र र गणतन्त्र को😡 ब्यबस्था संगसंगै जनता को अवस्था परिवर्तन हुनुपर्ने होइन र? ब्यबस्था संगसंगै अवस्था परिवर्तन हुँदैन भने चाहिदैन तिम्रो ब्यबस्था।

धेरै नखोक ब्यबस्था परिवर्तन को बारेमा,
धेरै बखान नगर लोकतन्त्र र गणतन्त्र को😡

ब्यबस्था संगसंगै जनता को अवस्था परिवर्तन हुनुपर्ने होइन र? 
ब्यबस्था संगसंगै अवस्था परिवर्तन हुँदैन भने चाहिदैन तिम्रो ब्यबस्था।
शिव गिरी🇳🇵 (@s_giri99) 's Twitter Profile Photo

जनता को त मतलब नै गर्दो रैन्छ नि यो सरकार ले जब आफ्ना कार्यकर्ता बिग्रेर छाडा हुन थाले तब मात्रै tiktok बन्द गर्ने निर्णय गरेछ्😆