सुरज (डेभिल😎) (@s_devil7) 's Twitter Profile
सुरज (डेभिल😎)

@s_devil7

Twitter मा नया छु ! Follow गरिदिनु होला😂! FollowBack पक्का गर्ने chhu😉!
RealMadrid💕
Cr7💘
Zayn 💞 !
जय nepal😎✌

ID: 978599389500452866

calendar_today27-03-2018 11:47:30

10 Tweet

118 Followers

144 Following

सुरज (डेभिल😎) (@s_devil7) 's Twitter Profile Photo

हिजो B ल्याएर बाउको कुट्टाइ खाको छोरोले Recheck गर्दा A+ ल्याएर बाउलाइ लखेट्दै छ रे😂😂

सुरज (डेभिल😎) (@s_devil7) 's Twitter Profile Photo

निर्मला पन्त लाई न्याय दिन्छौ भन्दै जनतालाई Fool बनाउदै अाइरहेको देशमा April Fool भन्दै पोस्ट गर्न मेरो मानवताले दिएन 🤐☹️ । -सन्दर्भ : निर्मला बलतकार र मृत्यु कान्ड

सुरज (डेभिल😎) (@s_devil7) 's Twitter Profile Photo

प्रश्न : चीया पीउनको लागि हजुर कुन हद सम्म जानसक्नु हुन्छ ? उत्तर : हजुर, एकपटक त केटी समेत हेर्न गइयो नी !😂 #Devil 🔥🔫

सुरज (डेभिल😎) (@s_devil7) 's Twitter Profile Photo

लार्भा छिरेर पुतली भै निस्क्ने ठाँउ लाई Beauty पार्लर भनिन्छ रे नि त😂😂

सुरज (डेभिल😎) (@s_devil7) 's Twitter Profile Photo

अस्ति सम्म "दाइ SEE मा कस्तो Question आउँछ भन्दै सोध्ने भाइ ले आज त के छ सोल्टी पो दि रा 😂😂! #दुखी_आत्मा #डेभिल💕

सुरज (डेभिल😎) (@s_devil7) 's Twitter Profile Photo

रुप मा त के नै राखेको छ र हजुर !😌 आखिर संसार जित्ने भनेको मन ले नै त हो💕

सुरज (डेभिल😎) (@s_devil7) 's Twitter Profile Photo

कुनै केटीले बाल नदीनुलाई अङ्ग्रेजीमा Single life rocks भन्दो रैछन। 😂😂

सुरज (डेभिल😎) (@s_devil7) 's Twitter Profile Photo

चुइगम खाएर घर गाको सुर्य खाइस कि पाईलट पो भन्छन त बाउ !😂😂