blank (@rwt__avi__) 's Twitter Profile
blank

@rwt__avi__

- social media create dopamine !!

ID: 1496893827881521153

calendar_today24-02-2022 17:05:04

60 Tweet

53 Takipçi

53 Takip Edilen

blank (@rwt__avi__) 's Twitter Profile Photo

ए अन्धेरे मु तेरा काला होगया मा ने अँखा खोदि घर मे उज्याला होगया !!

blank (@rwt__avi__) 's Twitter Profile Photo

जीत्ने म होइन , म त जितेको मलाई देख्ने हु ! हार्ने म होईन म त हारेको मलाई देख्ने हु !

blank (@rwt__avi__) 's Twitter Profile Photo

काम जति भाउजूका भाग बसी खान्या नन्द ! ईन्टरनेट चल्लैन हो के फेसबुक संधै बन्द !! फोन गरु नम्बर आच्छी केई खबर पाईन ! च्याट्मा कुणा हरु भन्या साई अनलाईन आईन !!😃

blank (@rwt__avi__) 's Twitter Profile Photo

A serene and timeless connection between the boy and his dog, set against a backdrop of tranquil hills. It conveys a sense of simplicity, companionship, and harmony with nature, reflecting a moment of quiet reflection and mutual understanding.!

what's the ideal age to get married ? biological 15,socially 26, leagally after 18 , Culturally 24-28,economically above 30 And Logically Never !!!😀

blank (@rwt__avi__) 's Twitter Profile Photo

जसले मलाई धेरै छुन्छ जोबाट म धेरै छोइन्छु त्यो तिमी त हौ: ए! प्रिय घाम ए! प्रिय जून ए! प्रकाश ए! फूल ए! पात ए! पुतली ए! भमरा ए! प्रकृति ए! ब्रह्माण्ड 🌻💜🍀🌈🌬️🌀🔥💧🍂🍁🌺🐞🐝 Thank you darlin' ☺️

blank (@rwt__avi__) 's Twitter Profile Photo

भित्ते पात्रो फेरिएर के गर्नु, मन फेरिएको छैन, समय त गयो, तर हातमा केही परेको छैन। उही बाटो, उही डर, भविष्यको चिन्ता भारी छ, अघि बढूँ कसरी? मनमा त निराशाको मात्रै जारी छ। [​प्रगति भएन भन्दैमा, तिमी हारेको होइनौ, अलि थाकेको मात्र हौ, तिमी डराएको होइनौ] #abinas◽️

blank (@rwt__avi__) 's Twitter Profile Photo

शुन्य भएको यो दिमागमा, फेरि नयाँ सोच पलाउनेछ, धैर्य राख साथी, तिम्रो पनि राम्रो दिन आउनेछ। ​हिमाल हाँस्न पनि त, हिउँले थिचिनु पर्छ, नयाँ पालुवा पलाउन, पुरानो पात झर्नु पर्छ। यो वर्ष केवल तारिख होइन, एउटा नयाँ अवसर बनोस्, हराएको तिम्रो आत्मविश्वास, फेरि फर्किएर आओस्। #abinas◽️