Krishna Gyawali (@ruru_krishna) 's Twitter Profile
Krishna Gyawali

@ruru_krishna

a former public servant. loves to look into political economy of governance and development on merit and from non-partisan angle. spirituality is passion.

ID: 3179098837

calendar_today29-04-2015 07:38:14

12,12K Tweet

15,15K Takipçi

338 Takip Edilen

Krishna Gyawali (@ruru_krishna) 's Twitter Profile Photo

अर्थाः सिद्धा भवन्तु सकलजनगणा ईप्सितं प्राप्नुवन्तु। नेपालोऽयं मदीयो भवतु विकसितो शान्तिमृद्धिं च लभ्यात्॥ नेतारः शासकाश्च स्वहृदि व्यवहृतौ सन्मतिं धारयन्तु । सिद्धार्थी वत्सरोऽयं भवतु शुभवरो मंगलं वै तनोतु॥ ‘सिद्धार्थी’ नाम्नो नवविक्रमाब्दस्यावसरे सर्वेषां शुभं कामये 🙏

Krishna Gyawali (@ruru_krishna) 's Twitter Profile Photo

राष्ट्रपति सबै दलको हो वा कुनै दलको पनि होइन।राष्ट्रपति भइसकेको सार्वजनिक व्यक्ति पुनः दलीय राजनीतिको दलदलमा आउनु उचित थिएन।उहां त अब अन्तर-दलीय राष्ट्रिय सहमति निर्माणको संस्थागत प्रयत्नमा पो लाग्नुपर्ने।उहांले र नन्दकिशोर पुनजीले गलत नजीर बसाल्दै हुनुहुन्छ।यो स्वास्थ्यकर भएन।

सोबिता गौतम (@sobita465) 's Twitter Profile Photo

कृषि मन्त्रीज्यूलाई मेरो प्रश्न : पछिल्ला पाँच वर्षमा संघीय सरकारले कृषकहरुका लागि मात्र १ खर्ब ७ अर्व रुपैयाँ अनुदान वितरण गरेको छ । तर, कृषिमा अनुदान अनुरुप उपलब्धि किन हासिल गर्न सकेको छैन ? कृषि मन्त्रीज्यूले अनुदान लैजाने र दुरुपयोग गर्नेको सूची सार्वजनिक गर्ने बताउनुभएको

कृषि मन्त्रीज्यूलाई मेरो प्रश्न : 

पछिल्ला पाँच वर्षमा संघीय सरकारले कृषकहरुका लागि मात्र १ खर्ब ७ अर्व रुपैयाँ अनुदान वितरण गरेको छ । तर, कृषिमा अनुदान अनुरुप उपलब्धि किन हासिल गर्न सकेको छैन ? कृषि मन्त्रीज्यूले अनुदान लैजाने र दुरुपयोग गर्नेको सूची सार्वजनिक गर्ने बताउनुभएको
Krishna Gyawali (@ruru_krishna) 's Twitter Profile Photo

#ReasonToBeHappy by Kaushik Basu seems fascinating,even judging by the cover😊The Preface itself hilariously sets the stage.I think I would surely love the reasoned synthesis of #PPE and its logical connection to the complexities of life as I move ahead. Thanks to Ram Prasad Dhital, PhD

Rajdeep Sardesai (@sardesairajdeep) 's Twitter Profile Photo

Harvard musing: He is going to be 92, still teaches a philosophy class once a week at Harvard, is completing a new book and has plans for another, travels to India to spend time at his beloved Santiniketan , has retained his Indian citizenship, reminds me that Sanskrit was his

Harvard musing: He is going to be 92, still teaches a philosophy class once a week  at Harvard, is completing a new book and has plans for another, travels to India to spend time at his beloved Santiniketan , has retained his Indian citizenship, reminds me that Sanskrit was his
Krishna Gyawali (@ruru_krishna) 's Twitter Profile Photo

Interesting, esp. your opinion that democracy delivers economic growth faster than other systems do. But I rather find it difficult to subscribe to. Would have loved to get more examples from your side.

Krishna Gyawali (@ruru_krishna) 's Twitter Profile Photo

आज चाहिं विगत १७ दिनदेखि चलिरहेको शिक्षकहरुको ‘मनोरन्जनमय’ विरोध प्रदर्शन, उनीहरुका मुख्य माग र तिनको सम्बोधनको आवश्यकता र जटिलताबारे । facebook.com/share/v/1AB6jT…

Arpit Pokhrel (@arpit_pokhrel) 's Twitter Profile Photo

Who was BP Koirala, and why is he such a big deal in Nepal's history? If you have heard the name but don't really know the story, this thread is for you: 👇

Who was BP Koirala, and why is he such a big deal in Nepal's history?
If you have heard the name but don't really know the story, this thread is for you: 
👇
Krishna Gyawali (@ruru_krishna) 's Twitter Profile Photo

तपाइॅं पार्टीको पदाधिकारी भएर पार्टीमै बसेर राजनीति गर्नुहुन्थ्यो भने समस्या हुन्थेन। तर उपराष्ट्रपतिको पद पार्टीको थिएन र हैन।पार्टीको घेरा र दायराभन्दा पर र माथि को थियो र छ।त्यहां बसिसकेको मान्छेको हैसियत र मर्यादाले पार्टीलाई चिन्दैन।देशलाई चिन्छ। यो कुरा नबुझेकै हो र?

Krishna Gyawali (@ruru_krishna) 's Twitter Profile Photo

विचारमा विमति आफ्नो ठाउॅंमा छ, तर Sharad Raj Pathak जीको BBC World Service सॅंगको भर्खरै प्रसारित (मैले सुनेको भर्खर) कुराकानीको प्रस्तुति प्रभावकारी (शालीन र स्पष्ट) लाग्यो।

Krishna Gyawali (@ruru_krishna) 's Twitter Profile Photo

उताको मिश्रलाई त चिनिएन,तर Rabindra Mishra चैं सामाजिक तथा राजनीतिक प्रसिद्धिको उत्कट महत्त्वाकांक्षा बोकेका तर्कशील,आर्थिक दृष्टिले इमानदार,जुझारु,प्रतिभाशाली, अस्थिर र चतुर अभियन्ता हुन् भन्ने लाग्छ। प्रोफाइलिंग रोचक र पठनीय छ, अजातशत्रु जी को। ukaalo.com/opinion/202504…

Krishna Gyawali (@ruru_krishna) 's Twitter Profile Photo

“नैतिकता,बौद्धिकता र अनुभवबाट खारिएर आएको पूँजीमा टेकेर आँखामा आँखा जुधाएर कूटनीतिक अभ्यास गर्नुपर्ने थियो।” Well-phrased! एकदम सही, Swarnim Waglé!

Krishna Gyawali (@ruru_krishna) 's Twitter Profile Photo

शिक्षा मन्त्रीले राजीनामा दिएर सरकारसॅंग नीतिगत असहमतिको संकेतस्वरुप नैतिक प्रतिवाद गर्नुभो।स्वाभिमानीले गर्ने यही हो।अब बल प्रमंको कोर्टमा पुग्यो। के उहांले शिक्षक समस्याको सम्मानजनक निकास खोज्न सक्नुहोला? के त्यसनिम्ति आफ्नो अहं छाडेर वार्तामा लागि विनम्र दृढता देखाउनुहोला?

Sharad Raj Pathak (@sharadrpathak) 's Twitter Profile Photo

पत्रकारिता होस् वा राजनीतिमा, उनि असङ्ख्य आवाजविहीनको आवाज बने। तर, आज उनकै आवाज थुनिएको छ। निकै लामो समयसम्म जेलमा थुन्ने योजना बनाइएको छ। रवीन्द्र मिश्रमाथि कठोर सजाय हुने झुठा मुद्दा लगाउने षड्यन्त्र राज्यले गरिरहेको छ भन्ने तपाईँलाई पनि लागेको छ भने कृपया आफ्नो सोसल

पत्रकारिता होस् वा राजनीतिमा, उनि असङ्ख्य आवाजविहीनको आवाज बने। तर, आज उनकै आवाज थुनिएको छ। निकै लामो समयसम्म जेलमा थुन्ने योजना बनाइएको छ। 

रवीन्द्र मिश्रमाथि कठोर सजाय हुने झुठा मुद्दा लगाउने षड्यन्त्र राज्यले गरिरहेको छ भन्ने तपाईँलाई पनि लागेको छ भने कृपया आफ्नो सोसल
Krishna Gyawali (@ruru_krishna) 's Twitter Profile Photo

पढें। “अबको बाटो” का आठोटा बुलेट सही छन्। अब तिनमै बढी केन्द्रित भएर तीभित्र अझ पसेर नागरिक बहस चलाउनुपर्यो।

Bipin Adhikari 🌺🇳🇵 (@bipinlaw) 's Twitter Profile Photo

के हो राज्य विरुद्धको कसुर? यसको एलिमेण्ट्स अफ क्राइम के के हुन् ? जे मन लाग्यो त्यहि अभियोग कायम गर्दिने? काइते दाबी गरेर कसैले पनि कानूनको निहितार्थलाई पराजित गर्न खोज्नु हुँदैन। न्याय गर्नुपर्ने कर्तव्य भएको राज्यले झनै यसमा विचार पुर्याउनु पर्छ। nepalpress.com/2025/04/23/586…