Rupeshshah (@rupeshs67333541) 's Twitter Profile
Rupeshshah

@rupeshs67333541

आदरणीय होईन उदारणिय बन्नु छ,माननीय होईन सम्मननिय बन्नु छ।

ID: 1378637922987995137

calendar_today04-04-2021 09:18:14

843 Tweet

1,1K Followers

1,1K Following

Rupeshshah (@rupeshs67333541) 's Twitter Profile Photo

स्विकार गर्ने हिम्मत र सुधार गर्ने नियत हुनुपर्छ ,भुल बाट पनि मान्छेले धेरै कुरा सिक्न सक्छ ।।✍️✍️✍️

Rupeshshah (@rupeshs67333541) 's Twitter Profile Photo

एक परिचय ले हजारौं साथी बनाइदिन्छ एक मुस्कान ले हजारौं पिडा लुकाइदिन्छ जिन्दगीको बाटो हिँड्दा समालेर हिड्नु पर्छ नत्र एक गल्तिले हजारौं सपना जलाइदिन्छ !! #शुभरात्रि

Rupeshshah (@rupeshs67333541) 's Twitter Profile Photo

हिजो नेताको सत्ता डुब्न लाग्दा जनता संग देखिएका नेताहरु आज जनता डुब्न लाग्दा नेताहरु घरमा आराम गरेको नदेखियोस। यस दु:खद घरिमा सबै एकजुट भएर अगि बढौं।

Rupeshshah (@rupeshs67333541) 's Twitter Profile Photo

पानी होस या चिसो आखिर प्यास एउटै हुन्छ महल होस या झुपडी शिलान्यास एउटै हुन्छ ।। चुलो र भान्सा मात्रै फरक हो औकात अनुसार, पकाउन लाई आगो र बहने ग्यास एउटै हुन्छ ।। #शुभबिहानी #सुभदिन

Rupeshshah (@rupeshs67333541) 's Twitter Profile Photo

आज खोला बस्तिमा पस्नु मात्रै बाढिको कारण हैन,,, हिजो बस्ती खोलामा पस्नु पनि बाढिको कारण हो। ( बेलैमा सचेत हौँ ).....

Rupeshshah (@rupeshs67333541) 's Twitter Profile Photo

नेपालको corona नि बढो अजिबको छ, अरुबेला फैलिन्छ बन्द हुन्छ जब असार लागेर कर तिर्ने बेला हुन्छ सबैलाइ सन्चो हुन्छ, फेरि श्रावण लागेछी कहाँ बाट फैलेर बन्द भैदिन्छ, धन्य छ राजितितिक डाक्टर साबहरु लाई। 🙈🙈

Rupeshshah (@rupeshs67333541) 's Twitter Profile Photo

कति दुख गरि "बा" र "चाचा"ले लाएको मायाँ! "चाचा"को मन्त्री पद भयो दुईदिने घाम छायाँ! 🤣🤣

Rupeshshah (@rupeshs67333541) 's Twitter Profile Photo

हरेक रातको साथमा जुनतारा हुन्छ रे आफ्नै छायाले साथ नदिदा जिबन कडा हुन्छ रे कैले कहिँ आशु बिना जिबन जिउन पनि बाधा हुन्छ रे।।।। #सुभदिन #सुभबिहानी

Rupeshshah (@rupeshs67333541) 's Twitter Profile Photo

कुर्कुचा उठाउदा उचाई बढेको मात्र आभास हुनि हो,कतिपय ठाँउमा त शिर झुकाएर नै उचाईमा पुग्ने गरिन्छ। #शुभरात्रि

Rupeshshah (@rupeshs67333541) 's Twitter Profile Photo

आकाश मा ताराहरु त हामी दिनहुँ देख्छौँ तर सिर्फ खस्दै गरेको तारालाई देख्दा आँखा बन्द गरेर मन को कुरा माग्छौं! केही चिजहरुको महत्व टुक्रिए पछि झनै बढ्ने गर्छ ।❣️ #शुभरात्रि

Rupeshshah (@rupeshs67333541) 's Twitter Profile Photo

ए हजुर ! यो समाजमा हैसियत हुनको लागी, २,४ पटक न्यूजमानै नाम आउनु पर्ने, २,४ जनालाइ ठगी गरेको आरोप लाउनु पर्ने, आर्थिक बारेमा बिभिन्न आरोप खेप्न पर्ने हो भने सम्झनुहोस म सधै हैसियत बिनाको हुनेछु । #शुभरात्रि

Rupeshshah (@rupeshs67333541) 's Twitter Profile Photo

शारीरिक रुपले युवा भएर मात्रै युवा भन्नु मुर्खता हो बिचार विवेक भिजन र मिसन सुन्य भएपछि। जय नेपाल।🙏🙏

Rupeshshah (@rupeshs67333541) 's Twitter Profile Photo

“देशका बफादार गद्दारहरूले बार-बार बलत्कार गरेको मेरो देशमा शास्त्र होइन् अस्त्र लिएर खडाहुन सक्नुपर्छ।”✍️✍️

Rupeshshah (@rupeshs67333541) 's Twitter Profile Photo

पार्टी सभापति आदरणीय नेता शेर बाहादुर देउवा ज्यु संग क्रियाशील सदस्यता वितरणमा आएको विवादको बारेमा छलफल गर्ने क्रममा । उहाँले विवादलाई मिलाएर अगि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। जय नेपाल 🙏🙏🙏

बैमानहरुको बिगबिगी भयको यो शहरमा !! सबैभन्दा सस्तो हुने रहेछ इमान्दारिताको मूल्य!!!

Rupeshshah (@rupeshs67333541) 's Twitter Profile Photo

दस हजार नातेदार हुनु भन्दा एउटा बफादार साथी महत्वपूर्ण हुन्छ। #शुभरात्रि_शुभसपनि

Rupeshshah (@rupeshs67333541) 's Twitter Profile Photo

९९ जना खराव मान्छेले तपाईलाई खराव भनेर केही हुनेवाला छैन ।तर एक जना सज्जन मान्छेले तपाईलाई खराव भन्यो भने सोच्नुस तपाई खराव हो। #शुभबिहानी

Rupeshshah (@rupeshs67333541) 's Twitter Profile Photo

सधैँ हाँसेर बाँच्नुस् दुनिया पनि छक्क परोस् के कुराको यत्रो खुसी भनेर #शुभरात्री

Rupeshshah (@rupeshs67333541) 's Twitter Profile Photo

भिमसेन थापाले बनाएकाे धरहरा किन भत्काउने? प्रताप मल्लले बनाएकाे रानीपोखरी किन पुरिदिने? किसुन जी को परिकल्पना मेलाम्चि किन टालिदिने? ओली याद आउने सबै चिजहरु बिर्सनै पर्ने भए पाेखरा-बेनि रेल चढ्न छोडौ, घरघरमा जडान भएका पाइपलाईन थुतेर फालौ, अनि सप्तकोसी को पानीजहाज चढ्न छोडौ।