Rupesh (@rupes_r30) 's Twitter Profile
Rupesh

@rupes_r30

साहित्य, पत्रकारिता, संगीतमा रुचि राख्दछु ।।

ID: 2592276721

calendar_today28-06-2014 01:35:58

13,13K Tweet

1,1K Takipçi

438 Takip Edilen

रञ्जु (@ranzu222) 's Twitter Profile Photo

कहिँ कतै यो जिन्दगी रंगिन भैदियो तर यता यै जिन्दगी कठिन भैदियो जस्लाई म आफ्नै ठान्थें मुटु देखि नै उ त मेरै मुटु तोड्न सौखिन भैदियो बढेछ माया कसम गार्हो भो बुझ्नै देह मेरो आत्मा उनकै अधिन भैदियो सम्झिदै थें बितेका ती केही पलहरु मन टुट्यो र मुहार चैँ मलिन भैदियो

Rupesh (@rupes_r30) 's Twitter Profile Photo

सायद यही हो जिन्दगी पुरा नभए पनि सुन्दर टुटे पनि अर्थपुर्ण सबै कुरा स्थायी हुदैनन तर केही अनुभूति भने जिन्दगीभर साथ रहन्छन !

Yubani (@yubani12) 's Twitter Profile Photo

कसले मेरो बारेमा के भन्यो भनेर मलाई नबताऊनुस्... किनकि म आगोसँग पनि परिचित छु... र आगो लगाउनेहरुसँग पनि...!"🙏🏻 #शुभपल #सम्झना_सबैलाइ ❤️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

प्रेम गर्न सजिलो कहा छ र? के प्रेम कहिल्यै सजिलो भएर आएको छ र? मानिसको हातमा हुने भए म तिमिलाइ कहिले नछुटाइ रहने थिए तर नियति ले भनेपछि तिमिलाइ टाढा बाट मात्र माया गर्न भेटका लागि बर्षौ कुर्नु पर्ने यति थाहा छ तिमिलाइ भेटेको क्षण जति छोटो भए पनि मेरो जिवनको सबैभन्दा लामो खुसि

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

यो पटक प्रचण्ड र माधव नेपालको कम्पनी राष्ट्रिय पार्टी बन्न नसक्ने रिपोर्ट छ, थ्रेसहोल्ड कटाउन नसक्ने आंकलन छ। यो बिमारी सकिने भयो जस्तो छ।

Rupesh (@rupes_r30) 's Twitter Profile Photo

कसैको खोसेर आफ्नो झोली भर्नै पर्दैन । हुने नहुने गरी इज्जत छर्नै पर्दैन । मात्र गलत ब्यक्तिको सङ्गत गरे पुग्छ, बदनाम हुन अरू केही गर्नै पर्दैन ।

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

कुनैपनि कुराको अतिरञ्जना अपराध हो बालेनजीको चुनाव प्रचारमा लाग्नुभएका चलचित्र पत्रकारको निधन हुनु निकै दुखद कुरा हो! तर,त्यो निधनमा बालेनजीको के दोष? मृत्यु कहिले,कहाँ र कुन अवस्थामा आउने हो कसलाई थाहा? मित्र,परलोकको यात्रा सहज होस्, शान्ति मिलोस् भावपूर्ण श्रद्धासुमन❤️ #miss_u

कुनैपनि कुराको अतिरञ्जना अपराध हो बालेनजीको चुनाव प्रचारमा लाग्नुभएका चलचित्र पत्रकारको निधन हुनु निकै दुखद कुरा हो! तर,त्यो निधनमा बालेनजीको के दोष?
मृत्यु कहिले,कहाँ र कुन अवस्थामा आउने हो कसलाई थाहा?

मित्र,परलोकको यात्रा सहज होस्, शान्ति मिलोस् भावपूर्ण श्रद्धासुमन❤️
#miss_u
'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

मान्छेले सबै कुरा सम्झन्छ तर एकदिन मर्नु पर्छ भन्बे बिर्सन्छ दुःख सम्झन्छ, चोट सम्झन्छ अपमानको हिसाब राख्छ तर समय सापटीमा आएको हो यो शरीर उधारो हो भन्ने कुरा बिर्सन्छ भोलिको चिन्तामा आज जल्छ घमण्ड भारी बोकेर हिँड्छ तर एक दिन सबै छोडेर खाली हात जानु पर्छ भन्ने सत्य बिर्सन्छ !!

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

माया अन्धो हुन्छ भन्छन त्यसैले होला Red Flag पनि Green देखिन्छ ।🤪😂

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

"कोइ चिच्याएर रोएन भनेर उसको पीडा सानो नसम्झिनु" उ मौन थियो तर त्यो मौनतामा शब्दहरू च्यातिएका हुन्थिए उसको हाँसोभित्र अनेक रातहरू रुने गर्थे उसले कहिले गुनासो गरेन त्यसैले उसले ठान्यो उ बलियो छ तर बलियो हुनु भनेको दुख नलाग्नु होइन रहेछ उसले पीडामा चुपचाप बाँच्न सिकिसकेको थियो

Yubani (@yubani12) 's Twitter Profile Photo

म मान्छेलाई उसको सोचले नाप्छु, बैंक ब्यालेन्सले होइन....!!!❤️ #शुभबिहानी #शुभदिन

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

नयाँ बिहानको उज्यालोले मनमा आशा र ऊर्जा भर्नुहोस्। हरेक नयाँ सुरुमा नयाँ सम्भावना लुकेको हुन्छ, तपाईंको हरेक प्रयासले, जीवनलाई नयाँ अर्थ दिन्छ। आजको दिनलाई मुस्कान र सकारात्मक सोचका साथ अगाडि बढौँ, किनकि हरेक बिहान नयाँ मौका हो। #शुभबिहानी ☕️🌷💐🙏 #शुभदिनको_कामना❤️❤️

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

खाली हाथ भी किसी का दिल जीता जा सकता है बस इरादाें में प्रेम ओैर ब्यवहार में सम्मान हो ।

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

उ मेरो नजिक आउन खोज्दै छ सुनामी उठ्न लागेझैँ भएको छ आज उ हाँस्दै मेरो नजिक आउँछ भोलि मलाई रुवाएर टाढा जाने छ आज उस्ले भरोसाको कुरा गर्छ भित्र कतै धोका लुकेको जस्तो छ आज हात समातेर साथ खोज्छ उ भोलि मेरो यही हात छोट्ने डर छ आज शब्द मीठा लाग्छन् सुन्दा भोलि मौनताले घाउ बनाउने छ

Rupesh (@rupes_r30) 's Twitter Profile Photo

पवित्र स्थलमा मनोमानी हुँदैन तिनको । लेखिएको जस्तो कहानी हुँदैन तिनको । फोहरी निस्कन्छन् मनबाट आनन्दै हुन्छ, सफा ठाउँमा बस्ने बानी हुँदैन तिनको ।

madanmohan (@madankkharel) 's Twitter Profile Photo

कोहि कसैलाई व्याक्ति विशेष मन नपर्न सक्छ ,तर कसैलाइ मन नपर्दैमा यो वा त्यो विनाको देश वा समाजको निषेधित विचारले असल नेताको परिचय दिंदैन है , हामी सवैखाले विचारहरु राख्ने पार्टि, सवैखाले धर्म ,परंपरा संस्कार र आश्था राख्ने प्रति सम्मान गर्ने गरौं साझा फूलवारी हो यो देश , नभुलौ🙏

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

प्रेम एउटा बन्धन हो नियम हो भने, म प्रेम मा पर्न चाहन्न के था, फेरि ति बन्धन गहिरा होलान् ति नियमहरू अप्ठ्यारा होलान्!! #शुभ_बिहानी!!

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

एउटा मात्र मन मर्ने भए पो Propose गर्नु त😂 आफ्लाई फेरि जो देख्यो त्यही मन पर्छ😁 -अब एक पटक सबैलाई बोलाएर एक्कै ठाउमा बेला पारेर भाषण दिनुपर्ने भाछ...!!😂😆 #Happy_propose_day_guys💐🌷 #शुभबिहानी 🙏🙏

Rupesh (@rupes_r30) 's Twitter Profile Photo

सुन गिफ्ट दिन्छु भनेर पसल गाको भाउ सुनेर लसुन लिएर आएँ अब दिने पो कसरि हो 🫣

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

नक्खु जेलबाट सँगै निस्किएका कोही बालेनतिर लागेछन्। कोही बालेनको घरतिर लागेछन् एउटै ठाउँबाट निस्किए पनि नियत र गन्तव्य फरक पर्ने रैछ । कसैले विचार पछ्याउँछ, कसैले व्यक्तिको नजिक पुग्ने कोसिस गर्छन् ।