Rupak Karki (@rupakkarki77) 's Twitter Profile
Rupak Karki

@rupakkarki77

🙏 🇳🇵
धनीहरुको पो धन छ देश विदेश घुमेर मर्नुपर्छ🌍🏇🪂

हामी त गरीब एक छाकको लागि पनि तड्पेर मर्नुपर्छ 😭

ID: 1315855948649361408

linkhttps://www.facebook.com/rupak.karki.9693 calendar_today13-10-2020 03:24:55

109 Tweet

1,1K Takipçi

732 Takip Edilen

Rupak Karki (@rupakkarki77) 's Twitter Profile Photo

तिमी ट्राफिकको रातो बत्ती त होइनौँ फेरि किन मेरा आँखा तिमीमा नै रोकिन्छन् ।

Rupak Karki (@rupakkarki77) 's Twitter Profile Photo

दुख्छ यो कोमल मन सहनै सक्दिनँ न देउ पीडा झन् झन् सहनै सक्दिनँ बरु खुकुरीले रेटी रेटी मारेर जाऊ बिन्ती नलगाऊ वचन सहनै सक्दिनँ

Rupak Karki (@rupakkarki77) 's Twitter Profile Photo

नेपाललाई पहिले पहिले सिङ्गापुर बनाउछौ भन्थे, अस्ति भर्खर अमेरिका बनाए, फेरि श्रीलंका बनाउन लागिसकेछन । यो देशलाई बिदेश बनाएरै छोड्ने भए, अब कुन देशको पालो हो? 😃😃😃

Rupak Karki (@rupakkarki77) 's Twitter Profile Photo

जीवन भित्र अनौठो कहानी रहेछ कहानी भित्र भित्रै जवानी रहेछ बिहानीपख सूर्यको किरण सँग सँगै फुल्न नपाई झर्ने जिन्दगानी रहेछ

Rupak Karki (@rupakkarki77) 's Twitter Profile Photo

यादै यादले चित्त बुझाए तन दुख्दा खेरि सान्तवना दिए आफैलाई झन् दुख्दा खेरि बताइदिनुस् अोखती मैसाप हजुर आफैले सिटामोलले निको भएन मन दुख्दा खेरि ।

Rupak Karki (@rupakkarki77) 's Twitter Profile Photo

नहोस् त्यो छाती भतभत प्रेममय होस् नझार्नु आँसु सम्झेर विगत प्रेममय होस् वाचा कसम तोडेर पराई बन्दैछेउ निष्ठुरी तिम्रो जिन्दगानी हरबखत प्रेममय होस्

Rupak Karki (@rupakkarki77) 's Twitter Profile Photo

आफ़्नो सम्झिनेले संधै धाइधाइ माया गर्छन जहां रहेनी, अप्ठेरोहरुमा सघाइ माया गर्छन क्षितिजमा उड्न दे आकाश,यी पंछीहरुलाई फ़र्किनेछन एक दिन~जो तलाई माया गर्छन ।

Rupak Karki (@rupakkarki77) 's Twitter Profile Photo

जति सक्छौ वचन देउ मलाई भिक हुनेछ जटिल परिस्थिति पनि सबै ठीक हुनेछ । नहडबडाई मन यदि सम्हाल्न सकियो भने दुस्मन पनि अप्ठ्यारोमा नजीक हुनेछ

Rupak Karki (@rupakkarki77) 's Twitter Profile Photo

प्रिय मित्र तिमलाई कति इन्तजार गरे साथी भन्नेले अपमान क्या सानदार गरे सायद कोहि भन्दा त अगाडि नै रहेछु त्यसैले त पछाडिबाट मलाई प्रहार गरे

Rupak Karki (@rupakkarki77) 's Twitter Profile Photo

जीवन आफूले सोचेकै धारमा बग्छ भन्ने छैन सधैं खुसि मात्रै एउटै रफ्तारमा बग्छ भन्ने छैन कयौं कष्ट पूर्ण जंघार हरू तर्नु पर्छ जिन्दगीमा सधैं हाँसो र उमङ्गको जंघारमा बग्छ भन्ने छैन ।

Rupak Karki (@rupakkarki77) 's Twitter Profile Photo

नजाँदा भाउ खाको भन्नुहुन्छ जाँदा घिच्न अाको भन्नुहुन्छ बरु जान्न पनि खान्न पनि भन्छू त्यो मुला ! ठूलो भाको भन्नुहुन्छ ।

Rupak Karki (@rupakkarki77) 's Twitter Profile Photo

अँध्यारोको पुजारी सानो दियो नै सर्व लाग्छ मनभित्र सन्तोष होस् हरेक दिन पर्व लाग्छ तिम्रो बिरासतको महल तिमीलाई जय होस् मलाई आफ्नै संघर्षको झुपडीमा गर्व लाग्छ

Rupak Karki (@rupakkarki77) 's Twitter Profile Photo

न बिर्सन सके न त आत्मबल छ म सँग मुटु माझ तिम्रै याद हरपल छ म सँग तिम्रै खुसीको लागि भनेर खोलेको यो आँखामा आँशुको ठूलो पसल छ म सँग

Rupak Karki (@rupakkarki77) 's Twitter Profile Photo

संसार छ विचित्र कसरी थाहा पाउछौ छु छैन म पवित्र कसरी थाहा पाउछौ आँखैले देखेका त सत्य हुँदैन भन्छन एकपटक देख्दैमा चिरित्र कसरी थाहा पाउछौ ।

Rupak Karki (@rupakkarki77) 's Twitter Profile Photo

कसरी समस्याको समाधान गर्ने प्रकृतिले नै राम्ररी सिकाएको हुन्छ त्यहि उम्लेको पानी हो अण्डालाई सारो र आलुलाई गिलो बनाएको हुन्छ

Rupak Karki (@rupakkarki77) 's Twitter Profile Photo

सबै छर्लङ्गै थियाे मेरो कुरा केही पनि लुकेको थिएन उनले बाल नदिँदा पनि यत्तिको टाउको दुखेको थिएन

Rupak Karki (@rupakkarki77) 's Twitter Profile Photo

सत्रुले खुट्टा तान्ने र बैरीले चौबाटो घेर्ने छन् यहाँ छेपारोले रङ्ग फेरे झैं गरेर रङ्ग फेर्ने छन् मैले मनलाई भने सफा हृदय भएर के गर्छस् अन्त्यमा कत्तिको सफल भईस त्यो हेर्ने छन्

Rupak Karki (@rupakkarki77) 's Twitter Profile Photo

बनाएर बर्थै हाईहाई गल्ती गरियो फेरि सुम्पिएर मन तिमिलाई गल्ती गरियो पछुतो लाग्छ मलाई जो मेरो भाग्यमै थिएन अक्सर उसैलाई मनपराई गल्ति गरियो

Rupak Karki (@rupakkarki77) 's Twitter Profile Photo

कसै माथी पनि मलाई डाहा थिएन धेरै ठूलो केहि पनि चाहा थिएन तिमीलाई जित्छु कहिले सोचिन् उठ्नै नसक्ने गरी हार्छु थाहा थिएन

Rupak Karki (@rupakkarki77) 's Twitter Profile Photo

पहिला तिम्रा बा हरुलाई सुध्रिन भन मात्र, राजावादी त्यसै सल्बलाउने नै थिएनन् नत्र