Rupa Sharma (@rupa_sharma47) 's Twitter Profile
Rupa Sharma

@rupa_sharma47

सपनाहरूको समाधी माथी हाँसी रहेको एक जीवन ।।😈😀😂💘🍦 100% follow back.

ID: 734530184779464705

calendar_today22-05-2016 23:43:37

453 Tweet

547 Followers

714 Following

Rupa Sharma (@rupa_sharma47) 's Twitter Profile Photo

परीक्षा समयमा मानसिक र भौतिक सपोट गर्न छाडेर , बल खेल हिडेर के गर्न खोजेको बुझ्न सकिन।

Rupa Sharma (@rupa_sharma47) 's Twitter Profile Photo

बिना कारण दोषी भएको महसुस हुँदैछ, अबुझ सग नबोल्न सकिनेछ रहेछ नबस्न।

Rupa Sharma (@rupa_sharma47) 's Twitter Profile Photo

एकान्त र मैनता नै जीवनका असल साथी हुन् , तिम्रो जीवन खुशी बनाउन हरपल हर ,क्षण साथ दिनेछन्।

Rupa Sharma (@rupa_sharma47) 's Twitter Profile Photo

सन्तान बरदान होलान्, रहर होलान् ,खुशी पनि होला, तर आफू असक्षम हुदा जन्मेको सन्तान .......................... खै!के भनम शब्द नै छैन।

Rupa Sharma (@rupa_sharma47) 's Twitter Profile Photo

दुई विपरीत व्यक्ति एक साथ बस्नु भनेको एक अर्का माथि अन्याय, अत्याचार नै रहेछ। यसरी एक अर्काप्रति दुःख दिनु भन्दा अलग बस्नु नै वेस हुदोरहेछ।

Rupa Sharma (@rupa_sharma47) 's Twitter Profile Photo

यो समय अन्योन्याश्रित छ, के भयो भन्न सक्ने अवस्था छैन। तर मैले हेरेको समाचार अनि आन्दोलनको घटनाले मेरो 6 बर्षको बच्चाको बालमस्तिकमा भय, डर ,त्रास जागेको छ अनि उसका हजारै प्रश्नले मेरो मन डराएको छ ।

Rupa Sharma (@rupa_sharma47) 's Twitter Profile Photo

न घमण्ड देखाउनु छ न त अहंकार नै, बस जो सँग मन र बिचार मिल्दैन उ सँग टाढा बस्नु छ!!!

Rupa Sharma (@rupa_sharma47) 's Twitter Profile Photo

धेरै बल र साहसले एक कदम अगाडि बढ्न खोज्छु, दश कदम पछाडि खस्नु पर्छ , अब त न बल, न साहास ,न आत्मविश्वास नै बाँकी रह्यो। आफ्नो निर्णय आफैमा बोझ भयो ।

Rupa Sharma (@rupa_sharma47) 's Twitter Profile Photo

मलाई थाहा छ मलाई धेरै रिस उठ्छ। अनि रिस को कारण पनि तर पनि नियन्त्रण गर्न सक्दैन

Rupa Sharma (@rupa_sharma47) 's Twitter Profile Photo

जसरी भए नि मन बुझाउनु पर्ने रहेछ, मनमा लागेका घाउहरू रोए पनि दुख्छन् र नरोए पनि दुख्छन्।

Rupa Sharma (@rupa_sharma47) 's Twitter Profile Photo

मान्छेको सोच कति सानो हुन्छ भनेर आज थाहा पाए। बिचरा छोराको कम्मरको दुखाई ले हो भन्ने जानी जानी यति धेरै गफ गरेका छन्। सुन्दा मलाई पनि गाहो 'वास्तवमा कसैको मनमा हरि हुँदैन भन्ने नै जानिन्।

Rupa Sharma (@rupa_sharma47) 's Twitter Profile Photo

म बोल्दा झर्को लाग्ने हजुरलाई म नबोल्दा कहिल्यै न्यास्रो नलागोस् । म हुदा झन्झट लाग्ने हजुरलाई म नहुदा एक्लो महसुस नलागोस्। Happy life forever With your..............

Rupa Sharma (@rupa_sharma47) 's Twitter Profile Photo

There is a deep ache inside me that I can’t put into words. I feel lost hurt and unable to carry the weight of my emotions. I want to give my mind a break but feel lost before finding this place.

Rupa Sharma (@rupa_sharma47) 's Twitter Profile Photo

मेरो रहर स्टेडियम गएर NPL हेर्नेछ भन्दा पनि एक्लै खबर नै नगरि NPL हेरेर आउनु भो l न त कुनै गुनासो न त कुनै apologise । म भने घरमा NPL हेर्दा पनि उसैलाई सम्झेर बारम्बार call गरे । I मलाई महसुस भो, आफ्नो लागि खुशी आफै खोज्ने रहेछ,

Rupa Sharma (@rupa_sharma47) 's Twitter Profile Photo

हजुरसँग खुसी छैन भनि मुखै फोरेर भनि रहिँदैन , लुगा हैन हजुर, जिवन साथी हो फेर्न पनि सकिँदैन। एउटै घर अनि कोठामा हुदा पनि साथ छैन प्रिय, जवानी त जसो तसो कट्ला बुढेसकालको आश छैन प्रिय ।

Rupa Sharma (@rupa_sharma47) 's Twitter Profile Photo

कस्तो लाचार जिन्दगी निस्केर जा भन्दा पनि जाने ठाउँ नै छ छैन

Rupa Sharma (@rupa_sharma47) 's Twitter Profile Photo

10 बर्षको नि:शुल्क सेवा पछि मैले पाएको सम्मान "यॅहा तेरो लागि केही छैन साँझसम्म घर छोडेर जा! भाइलाई भनेर गएस् उजुरबाजुर भए चौकी जाने समय छैन काम गरि खाने मान्छे हो तिरस्कार र लाचारीमा बेरिएको जिन्दगी न कुनै शब्द न कुनै भावना just like मुर्ति

Rupa Sharma (@rupa_sharma47) 's Twitter Profile Photo

आफ्नो कमजोरी कसैलाई नभन्नु तिमी असहज परिस्थितिमा हुदा तिमी माथि नै प्रहार हुन्छ