हिरो थिए जिरो भो (@rumba_hira) 's Twitter Profile
हिरो थिए जिरो भो

@rumba_hira

दुखमा साथ दिने मात्र आफ्ना हुन
💗🇳🇵💗🇳🇵
💗🇳🇵💗🇳🇵
💗🇳🇵💗🇳🇵
💗🇳🇵💗🇳🇵
💗🇳🇵💗🇳🇵
💗🇳🇵💗🇳🇵
💗🇳🇵💗🇳🇵
💗🇳🇵💗🇳🇵
💗🇳🇵💗🇳🇵
🌹🌹🌹🌹🌹

ID: 1529008757359128576

calendar_today24-05-2022 07:58:21

2,2K Tweet

284 Followers

292 Following

हिरो थिए जिरो भो (@rumba_hira) 's Twitter Profile Photo

अब हेर्छौ अमेरिका बसेर आदर्शबाद को भासण गर्ने हरुले नेपाल आएर के गर्दा रहेछन् 🤔🤔🤔

हिरो थिए जिरो भो (@rumba_hira) 's Twitter Profile Photo

शरीरमा कुनै एक अंगमा चोट लाग्नु या रोग लाग्नु घरमा कुनै एक सदस्य बदमासी हुनु समाजमा कुनै एक ब्याक्ती घमण्डि वा जाली फटाह हुनु । अनि सरकारको कुनै एक अंगका कर्मचारी र मन्त्री घुसखोरि भ्रष्टाचार हुनु यि एकले गर्दा साराले दुख पाउने रहेछ भन्ने अनुमान लाउदै छु

हिरो थिए जिरो भो (@rumba_hira) 's Twitter Profile Photo

अस्पतालमा सेतो कोटे र अदालतमा कालो कोटे यि दुई कोटेको आफ्नै विशेषता छन कालो कोटे कमाउने सेतो कोटे ???

हिरो थिए जिरो भो (@rumba_hira) 's Twitter Profile Photo

यति धेरै मिठो बोलि छ उसको लाग्छ हजारौं सुइ शरीरमा घुसाउदा आनन्द आउछ । म दिबाना भैयछु ♥️♥️🙏🙏🙏

यति धेरै मिठो बोलि छ उसको लाग्छ हजारौं सुइ शरीरमा घुसाउदा आनन्द आउछ । म दिबाना भैयछु ♥️♥️🙏🙏🙏
हिरो थिए जिरो भो (@rumba_hira) 's Twitter Profile Photo

साथमा श्रीमती कुरुवा हुँदा पनि ति परिचालिका हरुको मन्द मुस्कान अनि मिठो बोलिले साथमा उनीहरुको नरम हातले छुदा पनि शरीरमा छुट्टै उर्जा निस्कने मेरो शरीरमा के भएको होला जाबो घाउमा हजारौं सुइ गोब्दा पनि नदुख्ने भैयाछु ♦️♥️♥️

हिरो थिए जिरो भो (@rumba_hira) 's Twitter Profile Photo

पैसाको बिट्टो सिरानिमा राखेर उपचार गर्नु अस्पतालमा छुट्टै आनन्द छ यो तिम्रो लागी भनेर धेर थोर टिप्स दिनु मेरो बानि हो सबै फिदा भैदिन्छन

हिरो थिए जिरो भो (@rumba_hira) 's Twitter Profile Photo

यदि विवाह नै गर्ने हो भने केटाहरुले आफु भन्दा ४/५ बर्ष जेठी सङ गर्ने केटी हरुले भर्सक आफु भन्दा केहि उमेर सानो नै छान्ने गरौं यसो गर्दा मान मर्यादा मा दखल पुग्दैन

हिरो थिए जिरो भो (@rumba_hira) 's Twitter Profile Photo

अशिक्षा को अगाडि कसैको केहि लाग्दैन तर कुरा बुझ्न सक्नुपर्छ के भएर अस्पतालमा आउनु भो आमा भन्दा आमाको जबाफ थियो मृत्यु दण्ड भाचियो 🤔🤔🤔

हिरो थिए जिरो भो (@rumba_hira) 's Twitter Profile Photo

दस महिना संगै सुत्न पनि बिहेनै गर्नु पर्ने बाध्यता बरै कस्तो जबाना आयो हाउरो नेपामा

हिरो थिए जिरो भो (@rumba_hira) 's Twitter Profile Photo

७० बर्ष पुगेछन यि बुडा हाम्लाइ पनि तर्साउने यिनै हुन अहिले हाम्रो छोरा नातिलाई समेत तर्साइरहेका छन राजेन्द्र खड्कि

७० बर्ष पुगेछन यि बुडा हाम्लाइ पनि तर्साउने यिनै हुन अहिले हाम्रो छोरा नातिलाई समेत तर्साइरहेका छन 
राजेन्द्र खड्कि