सगुन पोखरेल (@rt_sagun) 's Twitter Profile
सगुन पोखरेल

@rt_sagun

ID: 1300613349177257988

linkhttps://mobile.twitter.com/search?q=from%3ART_sagun%20-filter%3Areplies&s=savs calendar_today01-09-2020 01:56:36

14,14K Tweet

2,2K Followers

1,1K Following

Sagun Pokharel (@mr_pokharel) 's Twitter Profile Photo

रबि दाइले पाटी खोल्नु भएछ सबै पाटी फेल भैरहेको बेला पाटिले देश चलाउन सकेन । Inflation यति धेरै बढ्यो कि कुन दिन महङ्गीले मान्छेले आत्महत्या गर्छ्न भन्ने डर छ । हामिलाइ स्वतन्त्र ब्यक्ति चाहिएको थियो स्वतन्त्र पाटी हैन तै पनि शुभकामना Rabi Lamichhane ..!

Sagun Pokharel (@mr_pokharel) 's Twitter Profile Photo

फुतपातमा ब्यापार गर्ने लाई हटाउनु सहि वा गलत कदम आउनुस एकछिन छलफल गरौ ।

Sagun Pokharel (@mr_pokharel) 's Twitter Profile Photo

आज ७ बर्ष लागेछ । मेरो टुइटर अकाउन्ट पनि । यो लामो अबधिमा धेरै राम्रा मिलनसार साथीहरू दिएको मा धन्यवाद टुइटर । #HappyBirthdayMyTwitterAccount 🎉🎁

Sagun Pokharel (@mr_pokharel) 's Twitter Profile Photo

के तपाईंहरु लाई Hamro Share App को बारेमा थाहा छ ? सबै कुराले भरिपूर्ण App Playstore बाट सजिलै download गर्न सकिने । -Free मा चलाउन सकिने । -Free मा fundamental indicator हेर्न सकिने । - Free मा Quarterly report हेर्न सकिने । - प्रयोग गर्न सजिलो । bit.ly/hamroshareapp

Sagun Pokharel (@mr_pokharel) 's Twitter Profile Photo

Share मार्केट सम्बन्धि सम्पुर्ण जानकारी सबै एकै ठाउमा पाउन अहिलै Download गरिहाल्नुहोस "Hamro Share App " Download Now : bit.ly/hamroshareapp

सुरज अधिकारी (@cr7lovers05) 's Twitter Profile Photo

हैन यो राजनितीमा प्रवेश गर्ने बित्तिकै नेपालमा बनेको नेपाली पोशाक मात्रै लगाउनुपर्छ क्याहो कति सस्तो लोकप्रियता हो दुई जोईको पोईको😜

सुरज अधिकारी (@cr7lovers05) 's Twitter Profile Photo

छोरो विदेशमा बेल्चा हाल्ने बुहारी शहरमा बसेर टिकटक चलाउने घरमा वृद्ध बाआमा एक्लै भएको जग्गाजमिन बाँझै सरकार निकम्मा युवाजनशक्ती बेच्ने कृषिक्रान्ती खुलित्तै हामी नेपालिहरु धेरै सुखी भैंसक्यौं😜 भारत बेच्छ हामी किनेर खाईदिन्छौ कस्ले भन्यो हामी भारत भन्दा गरिब छौं भनेर😄😄

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

हरपल कसैकाे याद आएकाे पहिलाे पटक हाे प्रेम राेगले सिकिस्त बनाएकाे पहिलाे पटक हाे कसैलाई पाउने चाहाना दिलले धेरै राख्याे हाेला कसैलाई गुमाउनलाई डराएकाे पहिलाे पटक हाे दिल दुखाउनेहरुसगँ म अक्सर दुर दुर भाग्ने गर्छु दिल दुखाउनेलाई दिलले चाहेकाे पहिलाे पटक हाे ❤️❤️

Sagun Pokharel (@mr_pokharel) 's Twitter Profile Photo

बालेनले कुकुर सम्बन्धि चाहिँ जे मनमा आयो त्यही उत्तर दिए जस्तो लाग्यो मलाई । सडकमा किन कुकुर बढिरहेको छ पैला त्यो Study गर्नुस । सानो छदा मायाले पाल्ने ठूलो भएसी सडकमा छाड्ने कारणले बढ्यो । त्यसैले बन्ध्याकरण संगसगै कुकुर लाइसेन्सको पनि छिटोभन्दा छिटो लागू गर्न पर्यो ।

Sagun Pokharel (@mr_pokharel) 's Twitter Profile Photo

मेरो नामको पनि तिम्रो हातमा मेहन्दी लगाइदेउ न प्रिय् २ /४ जाना लाई देखाउनु छ ।

madhusudan pokhrel (@sudan392) 's Twitter Profile Photo

समाजमा गरिबी थियो तर इमानदारीले समाज चलेको थियो । अहिले ओठ लेप्राउनेहरू धेरै छन् । समाजमा इमान, सद्भाव एवं विश्वास हराउँदै गएको छ । सामाजिक बेमेल बढ्दो छ । हत्या, हिंसा बढेका छन् । सम्बन्धहरू चिसिएका छन् । विच्छेद भएका छन् । एकले अर्कोलाई धोका दिने कार्य सामान्य बन्दै गएको छ ।

Sagun Pokharel (@mr_pokharel) 's Twitter Profile Photo

-कानुनले नाबालक नाबालिका भनेर मात्र भएन अब -केटा र केटि एउटै स्कुलमा पढाउन भएन । - २०बर्ष पूरा नभएसम् सामाजिक संजाल अभिभावकको निगरानीमा राख्न पर्यो । - घरबाट बाहिर निसक्न पर्ने अवस्था आए अभिभावकले बच्चा बच्ची काहा जाँदै छन के गर्दैछन समपुर्ण जानकारी राख्न पर्यो ।

सुरज अधिकारी (@cr7lovers05) 's Twitter Profile Photo

जो भोग्दैन उसले केही जान्दैन दोषीलाई कानुनी कार्वाही हुनुपर्छ हामी त जे देख्छौं जे सुन्छौ त्यही बोल्छौ। निष्पक्ष अनुसन्धान,फैसलाको लागि प्रशासन छ अदालत छ।

सुरज अधिकारी (@cr7lovers05) 's Twitter Profile Photo

नारिको सृष्टि केवल जन्मान्तरण गर्न, सपिङ्ग गर्न र फोटो खिच्नको लागि गरिएको थियो।

Sagun Pokharel (@mr_pokharel) 's Twitter Profile Photo

मैले मात्रै देशको माया गरेर के गर्नु सरकारलाई मेरो भन्दा बढी रेमिटेन्सको माया भएपछि । आइयो आज DV भरेर फ्याटै परिहाल्यो भने नेपाललाई श्रीलंका हुनबाट बचाउने छु 😂

🇳🇵गाम्ले केटाे🇳🇵 (@gamleketo) 's Twitter Profile Photo

"सुकुम्बासी"सरकारले जब चहान्छ नाेटिस दिएर हटाउन सकिन्छ,संविधान संशोधन गरेर संविधान, कानुनमै उल्लेख गर्नपर्छ,यदि व्यवस्थापन गर्दै गरे हरेक नागरिक सुकुम्बासी हुन तयार हुन्छन,याे समस्याले बिकराल रुपलिन्छ,राज्य बेलैमा सचेत हुनुपर्छ कुनै दलकाे थाेरै फाइदाकाे लागि पछि समस्या नबनाेस्!

सगुन पोखरेल (@rt_sagun) 's Twitter Profile Photo

कोचले बल्ल थाहा पाएछ रोनाल्डो ले नखेले सि प्रोतुगल ले जित्छ भनेर 🤣😜

कोचले बल्ल थाहा पाएछ रोनाल्डो ले नखेले सि प्रोतुगल ले जित्छ भनेर 🤣😜
Sagun Pokharel (@mr_pokharel) 's Twitter Profile Photo

म जति जति पीडा लुकाएर हास्न खोज्छु ,इश्वर उति उति मेरो भागमा आशु थपिदिन्छ्न 😢