रोशन शाहि (@royal3star) 's Twitter Profile
रोशन शाहि

@royal3star

घमण्ड को हुलमा थिचिनु भन्दा
सहनशील्ताको पहिरोमा किचिनु बेश ।🇳🇵
Civil Engineer

ID: 1198922313841836032

calendar_today25-11-2019 11:12:49

8,8K Tweet

951 Followers

33 Following

रोशन शाहि (@royal3star) 's Twitter Profile Photo

PM चुन्ने जिम्मा अब X बाट Nepalipost र त्यहाँ space मा बकबकाउने विद्वान ज्यू लाई दिउँ होला

रोशन शाहि (@royal3star) 's Twitter Profile Photo

आजबाट संघ,प्रदेशका झण्डै ८०० सांसद😌 म जस्तै बेरोजगार सभामुख, मन्त्री, सचिवालय आसेपासे❌

Gautam (@sharma14828) 's Twitter Profile Photo

माया मा डुब्ने बेलामा ऋणा मा डुब्नु परेको छ😿🥲

रोशन शाहि (@royal3star) 's Twitter Profile Photo

फूल..राम्रो लालुपातेको छ.छैन..मायाले जोवन साटेको Gudnight 😴💤

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

बदलाको भाव पालेर के गर्न खोजेको प्यारमा शंका राखेर के गर्न खोजेको खुब धाक लागाउँदै हिँड्थिस् सधैँ मोरा बिहे बिना जारी हालेर के गर्न खोजेको बुद्धि बिग्रेपछि आँखाको भर नहुने रैछ निफानेको कनिका चालेर के गर्न खोजेको गल्ती मेरो हो स्वीकार्य छ तिम्रो अघि पत्थरमा फूल फालेर के गर्न

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Breaking News: An agreement has been reached that Rabi Lamichhane will remain the chairperson of the Rastriya Swatantra Party, and Balen Shah will be made the candidate for prime minister.

Breaking News: An agreement has been reached that Rabi Lamichhane will remain the chairperson of the Rastriya Swatantra Party, and Balen Shah will be made the candidate for prime minister.