Routine Light Nepal (@routinelight1) 's Twitter Profile
Routine Light Nepal

@routinelight1

ID: 1921893096654311424

calendar_today12-05-2025 11:40:47

191 Tweet

240 Takipçi

893 Takip Edilen

Routine Light Nepal (@routinelight1) 's Twitter Profile Photo

समाजवाद केवल दुई ठाउँमा मात्र काम गर्छ स्वर्गमा, जहाँ यसको आवश्यकता नै हुँदैन । नर्कमा, जहाँ यो पहिलेदेखि नै छ ।

Routine Light Nepal (@routinelight1) 's Twitter Profile Photo

जीवन एउटा लामो अनन्तको यात्रा हो।यात्रामा भेटिएका हरेकलाई जवाफ अनि हर चिजमा प्रतिक्रिया दिई रहन जरुरी छैन।

Rima Pacchai (@pacchairim8447) 's Twitter Profile Photo

देशको उद्योग र ब्यापारीक क्षेत्रलाई उकास्दै युवा स्वरोजगारी सिर्जना गर्ने ब्यक्तित्वलाई हतोत्साहित होईन प्रोत्साहित गरौं । मानवताकै उत्कृष्ट उदाहरण प्रस्तुत गर्न सफल chaudhary group. salute 🙏🌈✅✅ highlight

देशको उद्योग र ब्यापारीक क्षेत्रलाई उकास्दै युवा स्वरोजगारी सिर्जना गर्ने ब्यक्तित्वलाई हतोत्साहित होईन प्रोत्साहित गरौं । मानवताकै उत्कृष्ट उदाहरण प्रस्तुत गर्न सफल chaudhary group. salute 🙏🌈✅✅ <a href="/highlight/">highlight</a>
Routine Light Nepal (@routinelight1) 's Twitter Profile Photo

सकारात्मक सोच नै जीवन को सुन्दर भविष्य को आधार हो त्यसैले जहिले पनि आफ्नो सोच लाई सकारात्मक राखौ

Binod Chaudhary (@binodkchaudhary) 's Twitter Profile Photo

छठ पर्वको पावन अवसरमा आज पश्चिम नवलपरासीका विभिन्न घाटहरूमा श्रद्धालुहरूसँगै सहभागी भई सूर्य देवता र छठी माईको आराधनामा सहभागी हुने अवसर प्राप्त भयो। सबैमा सुस्वास्थ्य र समृद्धिको कामना। 🌅🙏

छठ पर्वको पावन अवसरमा आज पश्चिम नवलपरासीका विभिन्न घाटहरूमा श्रद्धालुहरूसँगै सहभागी भई सूर्य देवता र छठी माईको आराधनामा सहभागी हुने अवसर प्राप्त भयो। सबैमा सुस्वास्थ्य र समृद्धिको कामना।  🌅🙏
BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ। अहिले पश्चिमी वायु र अरब सागरमा उत्पन्न न्यूनचापीय प्रणालीको प्रभाव परेकाले नेपालका विभिन्न स्थानमा हिजोदेखि मौसममा परिवर्तन आएको छ। केही स्थानमा हल्का वर्षा भएको छ भने कतै हिमापात पनि भएको छ। मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशका

मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ। अहिले पश्चिमी वायु र अरब सागरमा उत्पन्न न्यूनचापीय प्रणालीको प्रभाव परेकाले नेपालका विभिन्न स्थानमा हिजोदेखि मौसममा परिवर्तन आएको छ। केही स्थानमा हल्का वर्षा भएको छ भने कतै हिमापात पनि भएको छ।
मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशका
Routine Light Nepal (@routinelight1) 's Twitter Profile Photo

"कसैको जिवनलाई तुलना नगरौं,हरेक फूलको फुल्ने समय फरक हुन्छ" !!

Routine Light Nepal (@routinelight1) 's Twitter Profile Photo

सपना नभएका मान्छेहरू पखेटा नभएका पंछीहरू जस्तै हुन्।

Routine Light Nepal (@routinelight1) 's Twitter Profile Photo

समाजसँग सबै कुरा बदलिन्छ ! यो शब्दबाट मान्छेलाई मूर्ख बनाइरहेको हुन्छ। समयसँग सबै कुरा बदलिँदैन पैसासित सबै कुरा बदलिन्छ।

Routine Light Nepal (@routinelight1) 's Twitter Profile Photo

जब विश्वास आफैंमाथि हुन्छ, संसारको कुनै अवरोध ठूला हुँदैनन्।

Routine Light Nepal (@routinelight1) 's Twitter Profile Photo

आज जहाँ हुनुहुन्छ त्यहीँबाट आफ्नो लक्ष्यमा हिँड्न सुरु गर्नुहोस् !! गन्तव्यमा अवश्य पुग्नुहुने छ ❤️🙏

Routine Light Nepal (@routinelight1) 's Twitter Profile Photo

"अनुहार सफा मनमा दाग, अगाडी ताली पछाडी गाली, मुखमा सत्कार पछाडी तिरस्कार यही नै हो आफन्तहरूले गर्ने व्यवहार साथी…❤️‍🩹

Routine Light Nepal (@routinelight1) 's Twitter Profile Photo

"अक्लै हिँड्दा लाग्छ, जिन्दगी कुनै गन्तव्य होइन, एउटा अन्तहीन यात्रा हो जहाँ साथ कोही रहँदैन