Roshaan Shrestthaa (@roshans00113272) 's Twitter Profile
Roshaan Shrestthaa

@roshans00113272

laure ho ma

ID: 1124507027433123840

calendar_today04-05-2019 02:52:22

15 Tweet

48 Followers

466 Following

Roshaan Shrestthaa (@roshans00113272) 's Twitter Profile Photo

समस्या,त्यसैलाई आउछ। जो, हर सँम्म्भव जिम्मेवारी बहन गर्न तयार रहन्छ। जिम्मेवारी बहन गर्ने,कहिल्यै हार्दैन। या, त उ जित्छ। या,त उ सिक्छ ।

Roshaan Shrestthaa (@roshans00113272) 's Twitter Profile Photo

कुत्ता भौकने से कभी नेपाली डरते हुए देखा है क्या? तुम लोगों का ज्यादा भौकाने से थोडा सरदर्द हु सो खिडिकी बन्द किया समझो। youtu.be/mJZ15W48b9s

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

तार चुडियो त के भो र तिम्रो झंकार कहा रोकिन्छ र ! जीवन होस त यस्तो मरण होस त यस्तो ! 🙏🌹

तार चुडियो त के भो र 
तिम्रो झंकार कहा रोकिन्छ र ! 

जीवन होस त यस्तो 
मरण होस त यस्तो ! 🙏🌹
Roshaan Shrestthaa (@roshans00113272) 's Twitter Profile Photo

यो बच्चीको पीडा, शायद बैदेशिक रोजगारीले उत्पन्न भएको हो ? की ?

Roshaan Shrestthaa (@roshans00113272) 's Twitter Profile Photo

"स्वर सम्राट" प्रति श्रद्धा,सम्मान नेवारी भाषा बाट

Roshaan Shrestthaa (@roshans00113272) 's Twitter Profile Photo

युवासंघका नेताकार्यकर्ता संग मानवताको सानो अंश पनि रहेनछ र एक जना व्यक्ति संग सिंगो संगठन डराएको किन ? मध्य रातमा सुती रहेको आइमाई मान्छे लाई लखेट्नु कुन किसिमको गणतन्त्र हो ? दुर्गा प्रसाईको आन्दोलनमै आएको किन नहोस्। व्यक्तिको स्वतन्त्रता हनन गर्ने युवासंघ लाई अधिकार कसले दियो?