Roshan Malla Thakuri (@roshanm80003022) 's Twitter Profile
Roshan Malla Thakuri

@roshanm80003022

सत्यता को बहस र स्वच्च आलोचनाको लागि सदैब स्वागत छ l People's multi-party democracy is alive

ID: 1330175336521355266

calendar_today21-11-2020 15:45:16

159 Tweet

384 Followers

395 Following

Roshan Malla Thakuri (@roshanm80003022) 's Twitter Profile Photo

गुनासोको पनि इज्जत हुन्छ, त्यसैले त हर कोहिसँग पोखिदैन!❤

Roshan Malla Thakuri (@roshanm80003022) 's Twitter Profile Photo

एकदिन अवश्य खोज्नेछौ मलाई कोहि अरुमा, तर म कहिल्यै भेटिने छैन।।

Roshan Malla Thakuri (@roshanm80003022) 's Twitter Profile Photo

लासको घाँटिमा पैसाको माला देखेर गरिब बच्चाले भनेछ, "बाबा मलाई पनि मर्ने रहर छ" ☹️☹️

Roshan Malla Thakuri (@roshanm80003022) 's Twitter Profile Photo

यात्रा गन्तव्य सम्मकै थियो, तर पाईलाभन्दा अघि थाकिदियो मन ।।

Roshan Malla Thakuri (@roshanm80003022) 's Twitter Profile Photo

' प्रश्न राम्ररी बुझ्नु नै...आधा उत्तर हो ' #शुभरात्री ❤️

Roshan Malla Thakuri (@roshanm80003022) 's Twitter Profile Photo

तेइभयर कसैसंग सम्बन्ध जोड्न मन लाग्दैन आजभोलि , कुनै दिन म कसैको साथ मा अनि 'उ' एक्लै भेटियो भने के जवाफ दिनु

Roshan Malla Thakuri (@roshanm80003022) 's Twitter Profile Photo

हल्का छ जिन्दगी, खाली सोचले भारी बनाईदिन्छ।" #goodmorning 🌞☕️#

Roshan Malla Thakuri (@roshanm80003022) 's Twitter Profile Photo

Roshan Malla Thakuri तिमी मन पर्नु संयोग थियो , तर तिमी नै मन परि रहनु प्रेम हो ।

Roshan Malla Thakuri (@roshanm80003022) 's Twitter Profile Photo

लाखौंसँग भेट भयो, हजारौंसँग बोलियो, सयौं आफन्त पनि छन् तर माया त्यो मान्छेसँग छ जो कहिल्यै मेरो हुदैन 😷

Roshan Malla Thakuri (@roshanm80003022) 's Twitter Profile Photo

गौतम बुद्ध झै शान्त थियो मनको तलाउ ढुङ्गा हानि चलाइ दियौ! ! ! !

Roshan Malla Thakuri (@roshanm80003022) 's Twitter Profile Photo

कहिले कांहि बदाम पनि खाने गर बैनि! आफ्नो औकात बिर्सेकि रैछौ आजभोलि! 😊

Roshan Malla Thakuri (@roshanm80003022) 's Twitter Profile Photo

अपरिचित आए गुन लगाएर गए, आफ्नाहरु त घाउमा नुन लगाउन रहेछन।।