Roshan Dhakal (@roshand12808972) 's Twitter Profile
Roshan Dhakal

@roshand12808972

परिस्थिति जस्तोसुकै होस् तर साथ सधैं मान्छेसंग गर्नुहोस उसको परिस्थिति संग होईन ।✍️

ID: 1326918426921734145

calendar_today12-11-2020 16:04:06

114 Tweet

81 Followers

117 Following

आजाद पन्छी🕊️ (@kandel_prashna) 's Twitter Profile Photo

मुस्कानकाे आर्थिक मूल्य त पक्कै नहाेला ? तर सयौं दिललाई जित्न सक्ने क्षमता भने पक्कै हुन्छ ।❤️❤️

Roshan Dhakal (@roshand12808972) 's Twitter Profile Photo

समाजमा आदर्श मानिस देखिएर बाच्ने धेरै हुन्छन् तर व्यवहारमा आदर्श जीवन भोगेर बाच्ने कति होलान् ? ##cp But it is reality

Roshan Dhakal (@roshand12808972) 's Twitter Profile Photo

🎉नयाँ सम्मान ,नयाँ प्रगति ,नयाँ उमंग, 🎆नयाँ खुशी,नयाँ प्रतिष्ठा मन भरिका इच्छा अनि तृष्णा सजाएका कल्पना अनि गुम्सिएका चाहना बनेर सबै बिपनाहरु सफलता चुमुन 🎊।🎆 🎉 नव वर्ष २०७९🎊 सालको को हार्दिक मंगलमय सुभकामना।🎆🎉🎊✍🏻✍🏻✍🏻

Roshan Dhakal (@roshand12808972) 's Twitter Profile Photo

दही चिउरा खानु # दही चिउरे नबन्नु @असार १५ को शुभकामना ।

दही चिउरा खानु #
दही चिउरे नबन्नु @असार १५ को शुभकामना ।
Roshan Dhakal (@roshand12808972) 's Twitter Profile Photo

देश नै गरिब हुन लाग्यो भन्छन्# म आफ़ू मात्रै गरिब भनेर टेन्शन लिराको 😆😆😆

Roshan Dhakal (@roshand12808972) 's Twitter Profile Photo

बिहान भुकम्प साँझ अर्थमन्त्री पुर्नबहाली राती ८ गोल खानु🙇‍♀️दैव सहने शक्ति देउ नेपालीलाई🤦‍♀️

Roshan Dhakal (@roshand12808972) 's Twitter Profile Photo

सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा जनैपुर्णिमा तथा रक्षा बन्धन को शुभकामना🌻🙏🏻🙏🏻🙏🏻

Roshan Dhakal (@roshand12808972) 's Twitter Profile Photo

२/४ हजार हुदॉ ..२/४ जना हुने २/४ रुपैया हुदॉ ..कोही नहुने ।😂😂reality

Roshan Dhakal (@roshand12808972) 's Twitter Profile Photo

sandip le केन्या सङग खेल्ला भनेको कन्या सङ्ग खेलेर मोरेछ ।😜😜😜

Roshan Dhakal (@roshand12808972) 's Twitter Profile Photo

यता पानी⛈ ️परेको परै⛈️परेको परै⛈️परेको परै⛈️परेको परै⛈️ परेको परै⛈️परेको परै⛈️परेको परै⛈️परेको परै⛈️ परेको परै⛈️परेको परै⛈️परेको परै⛈️परेको परै⛈️ परेको परै⛈️परेको परै⛈️परेको परै⛈️परेको परै परेको परै⛈️परेको परै⛈️परेको परै⛈️परेको परै⛈️ 👉️गरिराछ😶👈😄😄😄