👉️Osan basnet👈️ (@roshanb23876603) 's Twitter Profile
👉️Osan basnet👈️

@roshanb23876603

अभावले मानवलाई गरिब होइन
अझ अब्बल बनाउछ 🙏🙏।।

ID: 1199798725830426624

calendar_today27-11-2019 21:15:06

105 Tweet

438 Followers

1,1K Following

🕊ϻr.ϻϵϵlαͷ🕊 (@mr_meelan) 's Twitter Profile Photo

कस्को भरोषा गर्ने र खै स्यानो छदा "कट्टु" लगाइदिने छिमेकी "आन्टी" अहिले आफै "कट्टु" खोलिदिने गर्छीन😂

मिस्टर डेभिल (@iam_lurey) 's Twitter Profile Photo

थाकिसके ए जिन्दगी तेरो सजाय देखि खुसी हुन्छु बस मेरो गल्ती देखाइ दे🤷‍♂️ #स्याड्लाइफ्🙆‍♂️

I🇳🇵 (@lokendra_yogi1) 's Twitter Profile Photo

जो मान्छे अाफ्नो जीन्दगीमा अाफ्नोभन्दा बढी अरु कसैको मतलब राख्छ नि अक्सर त्यही मान्छेको नै मतलब राख्ने कोहि हुँदैनन्। जस्तै 👉 म #सुभ_सन्ध्या

👉️Osan basnet👈️ (@roshanb23876603) 's Twitter Profile Photo

बाचुन्जेल कसैले दिदैन अघि बढन ।।।😢😢😢 जब मरेर मुर्दा बन्छ नि तब सबै मिलेर अघि सार्छन मसान घाट सम्म छाड्न ।।।😭😭😭

👉️Osan basnet👈️ (@roshanb23876603) 's Twitter Profile Photo

अजिबको छ यो दुनिया जब तिमी रुन्छौ दुनिया हास्ने गर्छ अनि तिमी हास्दा दुनिया रुने गर्छ...... त्यसैले हास्न सिक्नुस बाच्न सजिलो हुने छ ।।

👉️Osan basnet👈️ (@roshanb23876603) 's Twitter Profile Photo

जति सजिलो पराईलाई आफ्ना बनाउन छ त्यति नै गारो आफ्नाहरुलाई आफ्नो बनाउन 😌😌।।।।

👉️Osan basnet👈️ (@roshanb23876603) 's Twitter Profile Photo

हरेक सम्बन्ध चुरोट जस्तो नहोस सुरुमा ओठमा च्यापने पछि खुट्टाले कुल्चेर हिड्ने

👉️Osan basnet👈️ (@roshanb23876603) 's Twitter Profile Photo

मत्लब छैन चाहे "दुनिया" बदलियोस चाहे "समय" बस तिमि बदलिनु भएन माया😍

👉️Osan basnet👈️ (@roshanb23876603) 's Twitter Profile Photo

च्यात्तिएको भाग्य सिलाउदा सिलाउदै,अनि छरिएका ति रहरहरु मिलाउदा मिलाउदै😌😌 जिन्दगी बितेको त पतै न हुने रैछ ।।😥😥

👉️Osan basnet👈️ (@roshanb23876603) 's Twitter Profile Photo

गन्तव्य धेरै छन तर मलाई तिमिसम्म पुगेर मात्र रोकिनु छ😍😍Deardarawali

👉️Osan basnet👈️ (@roshanb23876603) 's Twitter Profile Photo

कहानी हैन जिन्दगी चाहिन्छ ।😍😍 तिमि जस्तै होइन तिमि नै चाहिन्छ ।❣️❣️

👉️Osan basnet👈️ (@roshanb23876603) 's Twitter Profile Photo

मनका बगैंचाहरु सुकेपछि रहरका पुतलीहरु पनि बसाइ सर्दा रहेछन,😌😌 भाग्यमा ठुलो भ्वाङ्ग परेपछी.. सपनाहरु पनि चुहिएरै सकिदा रहेछन,😒😒

👉️Osan basnet👈️ (@roshanb23876603) 's Twitter Profile Photo

साचो प्रेममा विकल्प हुदैन, जहाँ विकल्प हुन्छ,त्यहा साचो प्रेम हुदैन...।। #No_One_Can_replace_Your_place_In_My_Heart

👉️Osan basnet👈️ (@roshanb23876603) 's Twitter Profile Photo

जिम्मेवारिको बोझ, परिवारको सोच र धनको खोजमा सकिने रहेछ जिन्दगी😌

👉️Osan basnet👈️ (@roshanb23876603) 's Twitter Profile Photo

सम्बन्ध, खहरे खोला जस्तो होइन.... समुन्द्र जस्तो बनाउनुस अटल अनि अनन्त।।

👉️Osan basnet👈️ (@roshanb23876603) 's Twitter Profile Photo

कसै सङ्ग कुनै कुराको आस न राख्नुस.. भलै खु:शी नमिल्ला तर दु:खी हुनु पर्ने छैन😔😔 #सत्य

👉️Osan basnet👈️ (@roshanb23876603) 's Twitter Profile Photo

रहरको ढोका बन्द गरेर हालत सङ्ग सम्झौता गर्दै.. बाध्यताको पर्दा पछि अल्झिएको जिन्दगी कसैले नदेख्दा रहेछन।।

👉️Osan basnet👈️ (@roshanb23876603) 's Twitter Profile Photo

आफै बाट महसुस भयो, भिडमा मुस्कुराउने सबै खुसी हुदैनन् 😔😔

👉️Osan basnet👈️ (@roshanb23876603) 's Twitter Profile Photo

आफ्नो खुसीको साचो आफै सङ्ग राख्नुस ताकी आफ्नै खुसी अरु सङ्ग भिख माग्न नपरोस्🙏 ✍️✍️