ꪹꪮ᧒ꪖకꫝ ꪖᨶꫝꪖꪹꪗꪖ (@roseus28june) 's Twitter Profile
ꪹꪮ᧒ꪖకꫝ ꪖᨶꫝꪖꪹꪗꪖ

@roseus28june

𝐵𝑒 𝒶 𝑔𝑜𝑜𝒹 𝒽𝓊𝓂𝒶𝓃 𝒷𝑒𝒾𝓃𝑔 𝒶 𝓌𝒶𝓇𝓂 𝒽𝑒𝒶𝓇𝓉𝑒𝒹 𝒶𝒻𝒻𝑒𝒸𝓉𝒾𝑜𝓃𝒶𝓉𝑒 𝓅𝑒𝓇𝓈𝑜𝓃. 𝑅𝑒𝓂𝑒𝓂𝒷𝑒𝓇 𝒦𝒾𝓃𝒹𝓃𝑒𝓈𝓈 𝒾𝓈 𝓉𝒽𝑒 𝒷𝑒𝓈𝓉.

ID: 1129770446247931904

calendar_today18-05-2019 15:27:19

9,9K Tweet

2,2K Followers

4,4K Following

ꪹꪮ᧒ꪖకꫝ ꪖᨶꫝꪖꪹꪗꪖ (@roseus28june) 's Twitter Profile Photo

नेपाल भारतको हो रे ! What do you say about this claim, Manoj Sukla, Muntashir, are you ok are you fresh not drunk are you serious are you curious about it what you spoke hold your tongue otherwise you will never ever gonna able to speak NDTV India PMO India President of India

ꪹꪮ᧒ꪖకꫝ ꪖᨶꫝꪖꪹꪗꪖ (@roseus28june) 's Twitter Profile Photo

देखि देखि सुन ल्याउनेहरुलाइ लशुन पो हो भन्ने हरु पनि छ्न मेरो देशमा छोराको कसम खाने पनि भेटिन्छन मेरो देशमा नेपालिहरुलाइ भुटानी सरणार्थी बनाई अमेरिका पठाउने छन मेरो देशमा सर्वसाधर्ण हरुले छोराले खाउन भनेर पठाएको अचार खान तलास गरेर फ्याकी दिने पनि छ्न मेरो देशमा॥

देखि देखि सुन ल्याउनेहरुलाइ लशुन पो हो भन्ने हरु पनि छ्न मेरो देशमा छोराको कसम खाने पनि भेटिन्छन मेरो देशमा
नेपालिहरुलाइ भुटानी सरणार्थी बनाई अमेरिका पठाउने छन मेरो देशमा
सर्वसाधर्ण हरुले छोराले खाउन भनेर पठाएको अचार खान तलास गरेर फ्याकी दिने पनि छ्न मेरो देशमा॥
ꪹꪮ᧒ꪖకꫝ ꪖᨶꫝꪖꪹꪗꪖ (@roseus28june) 's Twitter Profile Photo

यो फोटो झट्ट हेर्दा बिदेशको जस्तै लाग्छ तर हैन यो फोटो हाम्रै नेपाल रुपन्देही जिल्ला मिलन चाेकमा रहेको चिया पसलको भित्तामा राखिएको भित्ते चित्र हो। 😯

यो फोटो झट्ट हेर्दा बिदेशको जस्तै लाग्छ तर हैन
यो फोटो हाम्रै नेपाल रुपन्देही जिल्ला मिलन चाेकमा  रहेको  चिया पसलको भित्तामा राखिएको  भित्ते चित्र हो। 😯
ꪹꪮ᧒ꪖకꫝ ꪖᨶꫝꪖꪹꪗꪖ (@roseus28june) 's Twitter Profile Photo

बिदेश बाट म ॥ साथी : के हुदैछ नेपाल तिर ? दुर्गा प्रसाईं - राजा फर्काउने, पुण्य गौतम - tiktok फर्काउने, रबि लामिछाने - बिदेशबाट युवा फर्काउने बालेन शाह - रास्ट्रवाद फर्काउने युटुबे - पोईला गकि बुढि फर्काउने, बिजय शाहि - मरेको मान्छे फर्काउने , प्रचण्ड - मुरा भैंसी फर्काउने🫡

ꪹꪮ᧒ꪖకꫝ ꪖᨶꫝꪖꪹꪗꪖ (@roseus28june) 's Twitter Profile Photo

If you ignore monarchy tell your each own political leaders who stands for election from your home town do first goods than come for results Why do we give result in vote before giving exams ? For leaders Do different be different #change logic

ꪹꪮ᧒ꪖకꫝ ꪖᨶꫝꪖꪹꪗꪖ (@roseus28june) 's Twitter Profile Photo

Rose मा होईन रोजगारीमा ध्यान दिनुहोस् किनकी #Rose लिने वालीले सबैभन्दा पहिला रोजगार हेर्छिन बेरोजगार होइन । #जनहितमाजारी

ꪹꪮ᧒ꪖకꫝ ꪖᨶꫝꪖꪹꪗꪖ (@roseus28june) 's Twitter Profile Photo

चुनाबै नगरे पनि आउने यिनै हुन् भोटै खसाले पनि पाउने यिनै हुन् यिनै थिए यिनै छन्, रहने यिनै हुन् नेपाल र नेपाली सिध्याउने यिनै हुन् पञ्चायत न ढल्दा जोगाउने यिनै थिए पजातन्त्र भन्दै ढलाउने यिनै हुन् अब लोकतत्न्त्र गणतन्त्र भन्दै नेपाल र नेपाली सिद्ध्याउने यिनै हुन्

ꪹꪮ᧒ꪖకꫝ ꪖᨶꫝꪖꪹꪗꪖ (@roseus28june) 's Twitter Profile Photo

कति हेर्नु नाटक देखाउने यिनै हुन् नयाँ संबिधान रे ? हा हा हा !!!लेखाउने यिनै हुन् नेपालै बनाउने नयाँ फेरी भन्दै भएकै जति सब सिद्ध्याउने यिनै हुन् शान्ति विकास न्याय कराउने यिनै हुन् क्रान्ति,जुलुस,बन्द गराउने यिनै हुन् हत्या डकैती लुटी देश जनता विदेशीलाई देश यो चढाउने यिनै हुन्

ꪹꪮ᧒ꪖకꫝ ꪖᨶꫝꪖꪹꪗꪖ (@roseus28june) 's Twitter Profile Photo

अझै आस लाग्छ? - लोभ्याउने यिनै हुन् तपाई हाम्रो टाउको चपाउने यिनै हुन् मसानका यी बोक्सी मसानकै यी धामी सबै जिउँदा लासलाई नचाउने यिनै हुन् गरिराखौ पूजा विधाता यिनै हुन् आशिर्वाद मागौं, दाता यिनै हुन् चितामा ढलेका तपाई हाम्रा लासलाई अब दागबत्ती चढाउने यिनै हुन्

ꪹꪮ᧒ꪖకꫝ ꪖᨶꫝꪖꪹꪗꪖ (@roseus28june) 's Twitter Profile Photo

यिनै थिए यिनै छन्, रहने यिनै हुन् नेपाल र नेपाली सिध्याउने यिनै हुन्!!

ꪹꪮ᧒ꪖకꫝ ꪖᨶꫝꪖꪹꪗꪖ (@roseus28june) 's Twitter Profile Photo

ल ल पुग्यो तिम्रो ऐतिहाँसिक काम यहाँ भन्दा धेरै नगर्नु । वाइडबडी, एन्सेल, यती, पशुपति धर्मशाला हुँदै पाथिभरा सम्म आएको छ यहाँ बाट पनि अझ बढी ऐतिहाँसिक काम गर्दा भाग्ने मौका पनि नपाउला ! अब तिम्रो ऐतिहाँसिक कामको साम-ब्याज हिसाबकिताव गरेर फर्काउने बेला आयो | House of Highlights

ल ल पुग्यो तिम्रो ऐतिहाँसिक काम यहाँ भन्दा धेरै नगर्नु । वाइडबडी, एन्सेल, यती,  पशुपति धर्मशाला हुँदै पाथिभरा सम्म आएको छ यहाँ बाट पनि अझ बढी ऐतिहाँसिक काम गर्दा भाग्ने मौका पनि नपाउला ! अब तिम्रो ऐतिहाँसिक कामको साम-ब्याज हिसाबकिताव गरेर फर्काउने बेला आयो | <a href="/HoHighlights/">House of Highlights</a>
ꪹꪮ᧒ꪖకꫝ ꪖᨶꫝꪖꪹꪗꪖ (@roseus28june) 's Twitter Profile Photo

सापटी लगेको पैसा नतिर्नेले पनि नाङ्लाभरी पैसा राखेर लक्ष्मी पूजेको फोटो हाल्यो !!🤔