Rosan pratap Singh Thakuree (@rosanthakuree) 's Twitter Profile
Rosan pratap Singh Thakuree

@rosanthakuree

Take respect give respect all

ID: 1435613420066197508

calendar_today08-09-2021 14:38:39

592 Tweet

5,5K Followers

5,5K Following

Rosan pratap Singh Thakuree (@rosanthakuree) 's Twitter Profile Photo

तिम्रो काम जहिले ठुस्किने मेरो काम जहिल्यै फकाउने छ्या 😤😂

Rosan pratap Singh Thakuree (@rosanthakuree) 's Twitter Profile Photo

Gift को चक्करमा you are so handsome भन्दै फकाउलान तिमी बेला बेला ऐना हेर्दै गर है काले 😜😂🤭

Rosan pratap Singh Thakuree (@rosanthakuree) 's Twitter Profile Photo

मलाई गुमाउने तिमीलाई डर छैन भने तिमीलाई पाउने मलाई पनि रहर छैन।😏🙄

Rosan pratap Singh Thakuree (@rosanthakuree) 's Twitter Profile Photo

नक्कल गर्न पनि अक्कल चाहिन्छ महोदय,, मेरो ऐना चोर्दैमा मेरो फेस कहाँ देखिन्छ!!!

Rosan pratap Singh Thakuree (@rosanthakuree) 's Twitter Profile Photo

बोल्नै पर्छ भनेर कुनै बिशेष गुण छैन म सँग; मन मिल्ने जोडिन्छ मन नमिल्ने छोडिदै जान्छ।।

Rosan pratap Singh Thakuree (@rosanthakuree) 's Twitter Profile Photo

अपमान गर्नु कसै कसैको स्वभाव हाेला तर सम्मान गर्नु मेरो संस्कार हो !!

Rosan pratap Singh Thakuree (@rosanthakuree) 's Twitter Profile Photo

पर्दा आउँदैनन्, मर्दा आउछन्, हुँदा कदर गर्दैनन्, नहुँदा आँसु बगाउँछन् - मान्छे ❤️‍🩹

Rosan pratap Singh Thakuree (@rosanthakuree) 's Twitter Profile Photo

तिमी त्यही गमलामा फुल्नु ,जुन म सुत्ने बेडको साइडमा हुनेगर्छ.......!!😉♥️🤭 #swrites🖤🕊️

Rosan pratap Singh Thakuree (@rosanthakuree) 's Twitter Profile Photo

वचन लगाउँदा नसुने जस्तो गरेर हिँड्नेमा परियो ..! तिमीजस्तो बोलीको ठेगान नभएर इज्जत लिलाम गर्नेमा परिएन

Rosan pratap Singh Thakuree (@rosanthakuree) 's Twitter Profile Photo

मलाई सबैको व्यवहार याद छ मुस्कान सहितको भेटलाई माफी नठान्नु

Rosan pratap Singh Thakuree (@rosanthakuree) 's Twitter Profile Photo

अहिले सम्म है respect सबैलाइ गर्छु,यो मेरो संस्कार हो तर बिस्वास कसैलाइ गर्दिन यो मेरो भोगाइ हो

Rosan pratap Singh Thakuree (@rosanthakuree) 's Twitter Profile Photo

कठिन समयको गतिलो जवाफ मुस्कान हो भने गलत बुझाइ को सहि उत्तर मौनता हो...॥

Rosan pratap Singh Thakuree (@rosanthakuree) 's Twitter Profile Photo

रिसाएर कोइला बन्ने होइन, हासेर हिरा बन्ने मान्छे हो म। ❣️

Rosan pratap Singh Thakuree (@rosanthakuree) 's Twitter Profile Photo

तिम्रा आँखा हेर्छु ,तारा लाई बिर्सिन्छु तिम्रो मुस्कानलाई हेर्छु,सारा लाई बिर्सिन्छु!

Rosan pratap Singh Thakuree (@rosanthakuree) 's Twitter Profile Photo

स्त्री हौ तिमी... संघर्ष पनि गर्नु अनि श्रृंगार पनि, यी दुवै कुराले तिम्रो सुन्दरता अझै निखार्नेछ...🎈🥰

Rosan pratap Singh Thakuree (@rosanthakuree) 's Twitter Profile Photo

जिन्दगिमा कहिलै साथिको कमि नहोस भनेर भगवान सङ्ग प्रार्थना गर्नेलाइ भगवानले दिदिबहिनी उपहार मा दिनु हुन्छ रे ❤️

Rosan pratap Singh Thakuree (@rosanthakuree) 's Twitter Profile Photo

"आमा भन्नुहुन्छ, छोरा" "कसैको घरमा फुलेको फूल टिपि सकेपछि आफ्नै घरमा ल्याई सजाएर राख्न नि सक्नु पर्छ।❣️"