Swami dev Roshan (@rosan_darji) 's Twitter Profile
Swami dev Roshan

@rosan_darji

Secondary level social teacher Gangalal secondary school chapakot syangja Nepal

ID: 1239713986561490944

calendar_today17-03-2020 00:44:05

782 Tweet

1,1K Followers

3,3K Following

Swami dev Roshan (@rosan_darji) 's Twitter Profile Photo

स्वस्थ रहन अनुलाेम विलाेम गराैं मेराेभिडियाेलाइ लाइक सेयर र सब्सक्राइब गर्न अनुराेध youtu.be/Qi1CFFHPmKo

Ganga Dahal (@gangadahal18) 's Twitter Profile Photo

पार्टी फुटलाई प्रश्रय दिदै,संसद लाई समेत बन्धक बनाई अध्यादेश ल्याईनु आपत्तिजनक छ, संविधानलाई लत्याएर ल्याईएको यो अध्यादेशले लोकतान्त्रिक विधि र पद्धतिलाई समेत चुनौती दिएका कारण जस्ताको तस्तै फिर्ता हुनुपर्दछ।

💞DREAM💞 (@aneska002) 's Twitter Profile Photo

न रेल आयोन तेल आयो न पानीजहाज आयो न सबै को घरघरमा ग्यास आयो अब हेर्दा हेर्दा चुनाव पो आयो🤣

Swami dev Roshan (@rosan_darji) 's Twitter Profile Photo

पहिला अाेलिले जे गरेपनि ताली पिट्नेहरु अहिले उनले चालेका कदममा विराेध याे सुहाउँदो भएन । उनले धेरै कुरा संकेत गरिसकेका थिए । त्यतिबेला अानन्द अहिले सडक तताउने

Kamala Pariyar (@kamala_pariyar) 's Twitter Profile Photo

दृषित राजनीतिलाइ सफा गर्ने माध्यम निर्वाचन पनि हो, सचेत रूपमा हालिने भोट् ले राजनीतिलाई सहि दिशा दिन सक्छ ! नेताहरु सुध्रिने मौका पाउछन् !

Kamala Pariyar (@kamala_pariyar) 's Twitter Profile Photo

पृथ्वीनारायण शाहको विरोधको नाउँमा सालिक झिकेर फ्याँक्ने र टाउको छिनाउनेहरू एकातिर छन् भने अर्कोतिर आँखा चिम्लेर शीर्षासन गर्नेहरू पनि छन् । यी दुवै प्रवृत्तिमा सुधार हुनुपर्छ ।

Kamala Pariyar (@kamala_pariyar) 's Twitter Profile Photo

पृथ्वीनारायण शाहलाई एकीकरण नेतृत्वकर्ता र नेपाल निर्माण अभियानको नायक भनेर सम्मान गर्नु मेरो पनि दायित्व हो ! महाराज मेरो अर्धकदको सालिक कहाँनिर राख्ने? कहाँ ठडिन्छ बिसे नगर्चीको सालिक ? छातीमा हात राखेर भन्नुस् हामीले बिसे नगर्ची प्रति अन्याय गरेका छौं!

Kamala Pariyar (@kamala_pariyar) 's Twitter Profile Photo

राजनीतिक पावर र पैसाको उच्चतम प्रयोगले उत्कृष्ट नतिजा दिँदो रहेछ भन्ने उदाहरण–४८ कटेका बा उमेरका एकजना मुख्यमन्त्रीलाई हेर्दा हुन्छ टाढा हेर्नैपर्दैन ! समाजवादको उत्कृष्ट अभ्यास गरिरहेका चस्माको पावर फेर्नैपर्दैन । त्यसैले मान्छे प्रेममा होइन पैसा र पावरमा अन्धो हुन्छ !

Suneeta Regmi 📿 (@pristine_regmi) 's Twitter Profile Photo

बैंक खातामा पैँसा नभई पनि पैँसा निकाल्न मिल्ने व्यवस्था कुन बैंकमा होला थाहा भए खबर गर्नु ल ! 🤔

Dhan Raj Gurung (@dhanrgrg) 's Twitter Profile Photo

जुम्ल्याहा छोराहरुको झगडाका कारण एउटा छोराले छेवैमा बसिरहेकी आमाको टाउकोमा ढुंगाले हान्यो। आमा बेहोस भएर आँगनमा लडिन्। जुम्ल्याहा छोराहरु त कुलाङ्घार नै भए तर अरु छोराहरुले आमालाई बचाउने कि बेहोस भएर लडिरहेकी आमाको स्तनपान गर्न खोजेर कुलाङ्घार नै बन्ने हो? "संबिधान आमा हुन्"

Ram Chandra Paudel (@rcpaudelnepal) 's Twitter Profile Photo

#2 सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरि दमनमा उत्रने गर्दछन्, जसरी सोमवार प्रबुद्ध नागरिकमाथि प्रहार भयो । तर दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ, अझै प्रतिमनसंग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ ।

Swami dev Roshan (@rosan_darji) 's Twitter Profile Photo

शर्मनै नलागेर हाे कि अन्न्यायमै परेर हाे देशका सम्पूर्ण दल वुद्धिजीवि अधिवक्ता हरु एकातिर बहस गरिरहेका छन एउटा झुन्ड अनेक नाटक गरेर हसाएर जिल्ल पार्दै निर्धक्क भाषण चुट्दै हिड्दै छन त बा ! के हाे सत्य ? लाैन प्रभु बाेल तमासा देखाउनेर हेे्र्न्नेकाे भिड बढ्न थाल्यो ।