रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile
रोल न पच्चीस ❣️

@rollnumber25

बोकाको गर्धन नापेर मासु मुल्यांकन गर्न जस्तो सजिलो छैन मेरा पोस्टहरु हेरेर मलाई मूल्याकंन गर्न।

✍️❣️❣️❣️❣️✍️

ID: 939436163621724161

calendar_today09-12-2017 10:06:50

45,45K Tweet

4,4K Followers

1,1K Following

डा. ४२० (@bohara_y) 's Twitter Profile Photo

तिमीले रङ्गरङ्गका मान्छे देख्यौ होला, मैले एउटै मान्छेमा सबै रङ्ग देखेको छु।।

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

प्रिय् म तिम्रो मायामा यति डुबिसके कि,समुन्द्र त कुलो जस्तै लाग्छ भन्या....!!😉🫣🤭

बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

समय संग लड्नुस्"परिस्थिति संग होइन.. कर्म संग लड्नुस घर मा श्रीमती संग होइन…?

बाबू THE बब्बू (@babu_saheb9860) 's Twitter Profile Photo

संसारको सबै सुन्दरता विषालु लाग्छ आफ्नो मनपर्ने मान्छे रिसाएको बेला😼

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

र conclusion मा भन्नू पर्दा जिन्दगी ठिक कहिल्यै थिएन ठिक छ , ठिक हुन्छ भन्दै आधा समय बित्यो 😣

बाबू THE बब्बू (@babu_saheb9860) 's Twitter Profile Photo

सूक्ष्म इशाराहरूले प्रायः रहस्यहरू प्रकट गर्दछ। मायाको भाषा कति मौन छ 😌

🫠Dear (@ishtu99) 's Twitter Profile Photo

मेरो प्रेमको परीक्षा लिई नराख अनपढ हुँ तिम्रो याद भन्दा अरु मलाई केही आउँदैन

ड्राईभर दाई (@driversailo) 's Twitter Profile Photo

25 बर्ष पढाई, 25 बर्ष कमाई । 25 बर्ष दबाई,, त्यसपछी बिदाई । के छ र जिन्दगी,, बाचौ रमाई रमाई ।।। #शुभ_बिहानी 🌹🌹🌹 #सबैको_जय_होस 🙏🙏

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

मर्नु एक प्रक्रिया हो ...... विस्तारै बानी,संवेदना, प्रेम, आशा, भ्रम,अपेक्षा सबै मर्दा रहेछन् । शुभ प्रभात 🙂

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 रगतको नाता सम्बन्ध रिसाए भने भेटघाट मलामी जादा मात्र हुन्छ..! #शुभ_बिहानी 🙏

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

एकीकरण मन नपराउनेले पनि उनैलाई सम्झिने रहेछन्! भनेपछि पछिसम्म सम्झिने काम त गरेकै रहेछन्! ठहर!!

बाबू THE बब्बू (@babu_saheb9860) 's Twitter Profile Photo

रिस उठ्यो भने आमा रिसाए जस्तै रिसाउनु । आमाले मेरो बिहानको कुरा साँझसम्म बिर्सनु हुन्छ😌

ड्राईभर दाई (@driversailo) 's Twitter Profile Photo

आशुको कहिल्यै पक्ष र बिपक्ष हुदैन, आँसु दुखमा पनि सम्हालिदैन र सुखमा पनि। #GoodMorningEveryone🙏☕️

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

विमानस्थल पोखरा र लुम्बिनीमा बनेपछि उडान भर्न भारतसँग स्वीकृति लिनुपर्ने रहेछ, बिजुली नेपालको भएपनि बेच्न भारतसँग अनुमति लिनुपर्ने रहेछ, कालापानी नेपालको भूमि भएपनि आवातजावत गर्न भारतसँग पास लिनुपर्ने रहेछ। पृथ्वीनारायण शाहले स्वाधीन र सार्वभौम दिलाएको देशको यो निरिह हविगत, सेम।

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

माघे सक्रान्तिको दिन घरबेटी आबै ले पानी, बिजुलि , फोहोर , नेट तथा कोठाभाडा को बिल ल्याएर दिन । यति सम्म त ठिकै थियो .............. त्यो बिलको अन्तिममा भाडा बढाइने छ भनेर लेखिछिन ! अब जेठी छोरी पट्याएर पैसा माग्छु अनि भाडा तिर्छु 😁🙈

हुलाकी_The post man (@hulaki_postman) 's Twitter Profile Photo

यो यात्रा हो, यहाँ सक्नेले साथ दिन्छन्, नसक्नेले पाठ दिन्छन् । आफु निरन्तर लाग्ने हो कर्ममा...........