Mukunda Raj Roka (@rokamukunda) 's Twitter Profile
Mukunda Raj Roka

@rokamukunda

ID: 1445290493420572673

calendar_today05-10-2021 07:31:54

14 Tweet

8 Followers

69 Following

Mukunda Raj Roka (@rokamukunda) 's Twitter Profile Photo

जति क्रान्तिकारी प्रगतिशील भौतिकवादी अरु बेला भए पनि, चाडपर्वमा त सबै एउटै बारीका मुला!

Mukunda Raj Roka (@rokamukunda) 's Twitter Profile Photo

एउटा न्युट्रन ताराको गुरुत्वाकर्षण र्शक्ति पृथ्वीको तुलना एकअरबगुना बढि शक्तिशाली हुन्छ जो मेरो नजिक बाट जादैछ यदि त्यो बिचार मेरो छेउमा पर्यो भने मार्ग बाङ्गिने छ!

Mukunda Raj Roka (@rokamukunda) 's Twitter Profile Photo

सर्वहाराकरण दृष्टिकोण निर्माण कम्पनीहरु पुंजिवादको रमाइलो मेलामा भासिए पछि पनि ठेक्का रद्ध खै?

Mukunda Raj Roka (@rokamukunda) 's Twitter Profile Photo

यदि कुनै पनि बस्तु र घटनालाई प्रकाशको गति हिडाइन्छ भने त्यो यान्त्रिक नभई सापेक्षक हुन्छ।

Mukunda Raj Roka (@rokamukunda) 's Twitter Profile Photo

हामीले संसारभर कति प्रतिशत सर्वहारा छन् भन्ने तथ्यांक निकाल्यो की नाइ समाजवादको मुल स्रोत यहि वर्ग हो!

Mukunda Raj Roka (@rokamukunda) 's Twitter Profile Photo

@ एक शेर@ सोत्छ उज्यालो अब लाग्छ सबै अन्धेर हुन्छ। तेल सकिएको दियोको आयु कति बेर हुन्छ।

Mukunda Raj Roka (@rokamukunda) 's Twitter Profile Photo

ए!निदाएका बस्ति,बिहानि नउठाएर जाला! यो सज्जन समय,दुनियाँ गुट्मुटाएर जाला! मुकुन्द राज राेका

Mukunda Raj Roka (@rokamukunda) 's Twitter Profile Photo

नेपालको मौलिकतामा समाजवाद हुन्छ भने! नेपालको मौलिकताको पुंजिवाद कस्तो? अमेरिकको आणविक हतियार नेपालमा आइपुग्दा नेपाली मौलिक आणविक हतियारमा रुपान्तरण हुन्छ वा हुदैन ? अवको राष्ट्रिय बहस यो हुन सक्छ। समाजवाद पनि विश्व साधन होइन र? जसरी आणविक हो?

Mukunda Raj Roka (@rokamukunda) 's Twitter Profile Photo

भुकम्पको आयु धेरै लामो हुदैन केही सेकेन्ड हल्लायो,थर्कायो गयो!

Mukunda Raj Roka (@rokamukunda) 's Twitter Profile Photo

चट्याङ लागेको रुखमा अगुल्टो नहान किन तर्सिन्छ र? यो मान्छे!

Mukunda Raj Roka (@rokamukunda) 's Twitter Profile Photo

यो पटक धान खेति दोब्बरले बढ्ने भएकोछ नयाँलाई छाता ओढाइ ओढाइ रोपेपछि त! तसर्थ अहिले देखि नै भाते देश घोषणा गर।

Mukunda Raj Roka (@rokamukunda) 's Twitter Profile Photo

कथित नयाँ लाई पुरानोले सुधार्छ भने यो बुझौं कि,ती कथित नयाँहरु पुराना भन्दा पनि थोत्रा हुन। किन भने नयाँले ऐतिहासिक परिवर्तनमा भाग लिन्छ,ऐतिहासिक विकासका प्रक्रिया बुझेको हुन्छ। लौ भन तिम्रो नयाँले पुराना के चिज नकार गर्यो?