Rohit Giri (@rohitgi57896837) 's Twitter Profile
Rohit Giri

@rohitgi57896837

एकजना बोले " शोक शभा " , सबैले बोले " लोक शभा "

ID: 1067621869552115712

calendar_today28-11-2018 03:31:03

12,12K Tweet

754 Followers

1,1K Following

Saroj Pokharel (@sarojpo51816539) 's Twitter Profile Photo

स.अस्पतालमा बिग्रिएर थन्केका ४०० स्वास्थ्य उपकरण मध्ये ३४० उपकरण मर्मत पछि चल्न थालेका छन।जे होस थला परेका उपकरणहरु स्वस्थ भएर काम गर्न थालेका छन।यो श्रेय महाविर पुन र उनको प्राविधिक समुहलाई जान्छ।जसले जे भने पनि रूईत,पुन,घिसिंग र कोइराला भगवान नै नभए पनि साधारण मान्छे चाहि हैनन!

Dinesh Tripathi (@dineshtripathi6) 's Twitter Profile Photo

मध्याह्नमा अधिकारी कसरी दोषी हुन् भन्नेबारे निवेदक त्रिपाठीको एक घण्टा लामो बहस सुनेपछि अपराह्न ३ बजे चुडालले दरपीठ आदेश सदर हुने ठहर गरेको हो । यो आदेशले गलत नजिर बसेको छ,’ त्रिपाठी भन्छन्, ‘जस्तै अपराध गरे पनि सरकारी वकिलले चाहे जोसुकै चोखिन सक्ने l ekantipur.com/news/2024/12/0…

Rohit Giri (@rohitgi57896837) 's Twitter Profile Photo

पहिलेको कुरा होइन, आजभोलिको भाषणमा ताली बजाई दिने ब्याक्तीत्वहरु देखेर अचम्म लाग्छ .... 🤔🤔

Rohit Giri (@rohitgi57896837) 's Twitter Profile Photo

यो महिनामा नौलो दुई ठाउँमा कोपाल काट्न गैयो, श्रीमती लाई नौलो दुई पार्लरमा पठाइयो (नेपाली उत्पादन हेर्न) र दुइचार घरका शौचालय हेरियो .... नेपालमा बनेको कुनै पनि उत्पादनको सामान देखेको भए मार्दिनु । हैन कस्तो प्रजातन्त्र लेराएको हो, कस्तो गणतन्त्र लेराएको हो ??

Rohit Giri (@rohitgi57896837) 's Twitter Profile Photo

नबुझेर, आफ्नै सन्तान अमेरिकन, अस्ट्रेलियान र युरोपेली भयो भनेर दंग पर्नेहरु उदितनारायण लाई गाली गरेर बसेका छ्न...🤔

Rohit Giri (@rohitgi57896837) 's Twitter Profile Photo

साउदी संग पेट्रोलको कुवा थियो, हामी 🇳🇵संग टुरिष्टहरु भित्राउने व्यापक क्षमता थियो । देश बनाउने भिजन नभएका हरुले यता ध्यान दिएनन् , खाली आफ्नै लागी कमाउने सिजन बनाए

Rohit Giri (@rohitgi57896837) 's Twitter Profile Photo

सामाजिक भेटघाटमा, वडामा जादा न.स. अध्यक्ष, प्रदेशका सांसदहरुको भेटमा र केन्द्रिय सांसद भाइदाइहरु आफै भन्छ्न हामीले जनताको लागि खासै काम गर्ने सकेका छैनौं । कर्मचारी संघ, संगठन त बनायौं यसै बाट हामीलाई गाह्रो हुँदै गएको भन्छ्न .... कुरो के हो ??

Anil Baral (@pokhrelinephro) 's Twitter Profile Photo

न राजा महेन्द्रको विरोध गरेर अब उँभो लाग्ने हो,न उनको अन्धसमर्थन गरेर ! ईतिहास पढ्ने हो,सम्झिने हो ! समय अनुसार कुरा कामहरूको मुल्यॉङ्कन गर्ने हो ! इतिहासमा भएका गल्तिहरू नदोहोऱ्याउने हो….बदलिंदो परीवेश अनुसार बदलिंदै जाने हो ! (PS : ड्राफ्ट बाट उत्खनन् गरीएको )

Aryal KP (@krishna72952181) 's Twitter Profile Photo

केराकों बुंगो र कुभिण्डो नचिन्ने कथित पत्रकारहरुले भरिएको हाम्रो देशको पत्रुकारिता??!!

केराकों बुंगो र कुभिण्डो नचिन्ने कथित पत्रकारहरुले भरिएको हाम्रो देशको पत्रुकारिता??!!
Rohit Giri (@rohitgi57896837) 's Twitter Profile Photo

लेख पढ्दा दुख लाग्छ, अब केन्द्रिय सरकारले पुर्ण रूपमा प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर हैन भने संबिधान संसोधित गरेर प्रदेश खारेज । बुख्याचा जस्ता प्रदेश गृहमन्त्री onlinekhabar.com/2024/12/158473…

कृष्ण भट्टराई (@sunsaribaraha) 's Twitter Profile Photo

TU सोछे अनुसार नै बन्यो र सफल भयो भने यस्तो बन्ने रहेछ ।। यो चाहिँ सफल हो समयमै सम्पन्न होस शुभकामना ।

TU सोछे अनुसार नै बन्यो र सफल भयो भने यस्तो बन्ने रहेछ ।।

यो चाहिँ सफल हो समयमै सम्पन्न होस शुभकामना ।
Rohit Giri (@rohitgi57896837) 's Twitter Profile Photo

खेलको 🏏 हार जित आफ्नो ठाउँमा, सफल N🇳🇵PL 🏟️ का सुत्रपात पारस खड्का टिमलाई धेरै धेरै बधाई ...... 👏👏