Dipendra Bista(@rock_7up) 's Twitter Profileg
Dipendra Bista

@rock_7up

सिक्दैछु केही लेख्न जुन लेखाइले समाजमा सकारात्मक सन्देश दिन सकु । #विवाहित

मेरा बिचारहरू #likes मा छन

ID:3310813746

calendar_today09-08-2015 20:31:55

503,3K Tweets

121,3K Followers

41,3K Following

Dipendra Bista(@rock_7up) 's Twitter Profile Photo

आन्दोलनको नाममा जनताले तिर्या करको सम्पत्ति तोडफोड गर्नेलाइ यहि गराउन पर्छ तब मात्र बुद्धि फिर्छ कि ??

account_circle
Dipendra Bista(@rock_7up) 's Twitter Profile Photo

उहाले आजसम्म एक पल्ट पनि त्यो प्रतिबेदन सार्वजनिक गर भन्न सक्नु भएन सदनमा तर हतारमा फुटेज खान आइ हाल्नु भयो कारबाही गर भन्दै अब भोलि देखि किन कारबाही भएन भन्दै उफ्रिने होला 🤣🤣🤣

account_circle
Dipendra Bista(@rock_7up) 's Twitter Profile Photo

कुनै आम नागरिक जो कुनैपनि सरकारी पदमा छैन वा सरकारबाट केही खादैन यस्ताले रिस र आवेगमा बोल्या जतिसुकै सहन पर्छ तर सरकारी पैसा खाएर सामाजिक संजालमा झुटो आरोप लगाउछ भने यस्ता फटहालाइ जेल कोच्न पर्छ अती भयो अराजकता अब सहन हुदैन ।

account_circle
Binod Neupane(@Neupane1Binod) 's Twitter Profile Photo

internship नेपालका कार्यालय, मन्त्रालय, विभागमा गराउँदा गज्जब हुन्छ। यसले काम, अनुभव,प्रविधि,सीप, दक्षता बढाउँछ भने institutional link up गराउँदै लैजान्छ। तिखो गिदिको प्रयाेग, पुरानो र नयाँ पुस्ताको सम्बन्ध,भविष्यमा प्रयाेग गर्न सकिने आउटपुट निकाल्छ। के बुझेर बिरोध गर्दछन्?

account_circle
Dipendra Bista(@rock_7up) 's Twitter Profile Photo

आफुलाइ प्रजातान्त्रिक पाटी भन्या छ लोकतन्त्र हामीले ल्याएको भनेर उफ्रिएका छन तर अर्को पाटीको नेतालाइ संसदमा बोल्न दिदैनौ भनेर निर्णय गर्छन ? मौका नपाएर मात्र हो नत्र कांग्रेसले एक्लै शासन गर्न पाए हिटलरलाइ जित्ने थिए तानाशाही ल्याउनमा ।

account_circle
Anuj Ghimire (The Bird Guy𓅃𓅖)(@mrophiophagus) 's Twitter Profile Photo

काङ्ग्रेस ले फेरि देशको सबै समस्या आफू सरकार मा बस्न नपाउँदा मात्र देख्छ 😂
आफू सरकारमा पुग्न नपाइ यस्तो सबै तल भनिएको जस्तो कुरा समाधान गरे भयो त नि। कहाँ कहाँ बिग्रिएको थाहा रहेछ त। झन् यी जस्ता कलेज स्तरमा राजनीति ले विश्वविद्यालय बिगारेको देख्ने ले त आफ्नो पार्टी लाई सिकाउनु

account_circle
Dipendra Bista(@rock_7up) 's Twitter Profile Photo

कांग्रेसी युवा नेता भनौदाहरु संसदमा उफ्रि उफ्रि प्रश्न सोध्न थाल्या देख्दा त यस्तो लाग्छ कि कुन दिन देउवाले पाटी किन यस्तो हालतमा पुर्याउदा पनि रबिको पाटी के हेरि बस्या ? भन्दै प्रश्न गर्न बेर छैन 🤣🤣🤣🤣😝

account_circle
radomad(@idebusd) 's Twitter Profile Photo

कुनैपनि सामान्य कुरालाई फन्डाबाजि गर्नपनि बहुत ठूलो कलाकारीता चाहिन्छ।अर्को कुरा भिडमा कुनै फन्डाबाज आउने बित्तिकै हामी सबैले हतार हतारमा चुरो कुरो नबुझि वकिल,न्यायाधीश ,विश्लेषक सबै बन्छौ।यस्ता प्रवृतिले अरुको मनस्थितिमा कस्तो असर पर्छ हामीलाई कुनै मतलब हुँदैन।बस गिजोलदिन पाए…

account_circle
Dipendra Bista(@rock_7up) 's Twitter Profile Photo

कांग्रेसका अधिकांस नेताहरुको भाषणमा कांग्रेस फेरि छिट्टै सत्तामा आउछ भन्नु बाहेक केही छैन यस्तो पाटि जो सत्तामा नहुदा पागल झै बौलाउन थाल्छ यस्ताले देशको लागि के काम गर्लान् ? झन यस्तो पाटीका झोले कस्ता होलान् ? सत्ता बाहिर सोच्नै नसक्ने रोगि भएछ कांग्रेस त ।

account_circle
Laxman Ghimire(@ghimirelp) 's Twitter Profile Photo

केही समयपछि कांग्रेस फेरि सरकारमा आउँछ : महामन्त्री थापा - “यो अभिव्यक्तिलाई सत्ता बाहिर वस्नु परेको छटपटाहट किन नभन्ने ? प्रतिपक्षमा बसेर ससक्त भूमिका खेल्नुहोस् महामन्त्री ⁦Gagan Thapa⁩ ज्यू ! नेकाँका आम कार्यकर्ताहरूले यहि चाहेका छन् !” ratopati.com/story/419009/g…

account_circle
Dipendra Bista(@rock_7up) 's Twitter Profile Photo

आफै भन्दैछन प्रहरीले राज्यले रबि लामिछाने बिरुद्ध अनुसन्धान गर्नु पर्छ फेरि उता अनुसन्धान गर्ने प्रमुख निकाय प्रहरीले स्पष्ट पार्दा पनि भरोसा छैन ए कांग्रेसी हो खोज्या चाहि के अब रामहरि खतिवडाले छानबिन नगरेसम्म कसैलाइ विश्वास नगर्ने हो 😝😝🤣

account_circle
Dipendra Bista(@rock_7up) 's Twitter Profile Photo

बूढो भनौदो पाटीका नेतालाइ फुच्चे भनिएको पाटिका नेताले खुल्ला बहसको लागि चुनौति दिन्छ भने ल आइज भन्ने हो के ! झोले खटाएर उफ्रिन लगाइ आफु चाहि दुलो पस्ने होइन । तर के गर्नु झोले र मिडिया दाइना पर्दिए पछि दाइलाइ हाइसन्चो छ यतिखेर ।

account_circle
Sharad Raj Pathak(@SharadRPathak) 's Twitter Profile Photo

It would be interesting if we could find out the recipient of this fund that aimed at promoting atheism in Nepal.

account_circle
Manavi Paudel(@ManaviPaudel) 's Twitter Profile Photo

हेर, बेईज्यत!

यो रकम कुन प्रयोजनको लागि कहाँ र किन र को द्वारा प्रयोग गरियो? तुरुन्तै सार्बजनिक गर सरकार।

account_circle
Gajendra Budhathoki ♿(@gbudhathoki) 's Twitter Profile Photo

नास्तिकवाद भनेर आज मनाउनेहरूले अमेरिकाको यही फन्डिङ हसुरेको हुनुपर्छ ।

account_circle
Dipendra Bista(@rock_7up) 's Twitter Profile Photo

जवाफदेहीता के हो भनेर मजाले सिकाए पुराना दलहरूलाइ ।

account_circle
Rabi Lamichhane(@hamrorabi) 's Twitter Profile Photo

प्रिय नेपाली कांग्रेसका नेताज्युहरुमा मेरो नमस्कार । आज म सिङ्गो देशलाई साक्षी राखेर नेपाली कांग्रेसलाई मेरो सानो अनुरोध सार्वजनिक गर्दैछु। तपाईंको पार्टीले म माथी कयौं प्रश्नहरु सदनमा निरन्तर उठाइरहेको छ। म तीनको जवाफ सदनमा उभिएर दिन चाहन्थें। तर तपाईहरुले प्रधानमन्त्रीको जवाफ…

account_circle
Bikalpa Adhikari(@adh_bi) 's Twitter Profile Photo

बिजेपी सरकारले नेपालमा हिन्दु धर्ममा खर्च गरेको कुरा राज्यसभामा आएको भए नेपाली मिडिया र वामपन्थी बौदिकमा कत्रो कन्टेन्ट हुन्थ्यो ।कम्युनिस्ट भोट बढाउन चीनले नेपालमा खर्च गरेको कुरा हङकङ सदनमा आएको भए प्रजातान्त्रिक बौदिकको आलोचना उर्जा अलग हुन्थ्यो ।

कुरा अमेरीकाको आयो। सब चुप!

account_circle
Birat Aanupam(@birat_anupam) 's Twitter Profile Photo

बिजेपी सरकारले नेपालमा हिन्दु धर्ममा खर्च गरेको कुरा राज्यसभामा आएको भए नेपाली मिडिया र वामपन्थी बौदिकमा कत्रो कन्टेन्ट हुन्थ्यो ।कम्युनिस्ट भोट बढाउन चीनले नेपालमा खर्च गरेको कुरा हङकङ सदनमा आएको भए प्रजातान्त्रिक बौदिकको आलोचना उर्जा अलग हुन्थ्यो ।

कुरा अमेरीकाको आयो। सब चुप!

account_circle