शंकर कार्की (@rns_shankar) 's Twitter Profile
शंकर कार्की

@rns_shankar

⭐ Social worker
⭐ Politician
⭐ businessman

ID: 2413908078

calendar_today27-03-2014 09:01:13

2,2K Tweet

800 Followers

1,1K Following

शंकर कार्की (@rns_shankar) 's Twitter Profile Photo

तपाईं पनि आफ्नो सामान अनलाइन बेच्न चाहनुहुन्छ? अब समय आएको छ – Sahuzee.com मा Seller बन्नुहोस्! 👉 आजै Sahuzee मा seller बन्नुहोस्: 📞 9865337328 🌐 sahuzee.com/vendor/auth/re… 📧 [email protected]

शंकर कार्की (@rns_shankar) 's Twitter Profile Photo

गगनले निकै चुरिफुरी गर्यो, यसको केहि हुनसक्छ भनेर चिया वा सिया पसलमा बसेर गफ गर्नेको हालत के होला ?

शंकर कार्की (@rns_shankar) 's Twitter Profile Photo

💪 “Life will chase you like those dogs… But don’t stop. Just ride faster and keep going! One day, your fear will be behind you. #KeepMovingForward

💪 “Life will chase you like those dogs…
But don’t stop. Just ride faster and keep going!
One day, your fear will be behind you.
#KeepMovingForward
SHESH KUMAR BIST (@bistshesh) 's Twitter Profile Photo

यदि देश बनाउने भूख कसैमा छ भने त्यो गगन थापामा छ । जयनेपाल

श्रेया (@me_sherya) 's Twitter Profile Photo

उनले गरेको गल्ति त्यहि एउटा हो ५ सय मा भन्नु पर्ने मा ५ हजार भनेछन । अपबाद लाइ छोडेर हेर्दा ५ सय भन्नु पर्ने थियो 😉😉

उनले गरेको गल्ति त्यहि एउटा हो ५ सय मा भन्नु पर्ने मा ५ हजार भनेछन । अपबाद लाइ छोडेर हेर्दा ५ सय भन्नु पर्ने थियो 😉😉
स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

गन्हाएर खान पनि नसकिने, हावै नछिर्ने, हपहपी गर्मी हुने कोठामा (ठझोलेहरुको शब्दमाः मार्ने उद्देश्यले) राखेको मान्छे त पुरै राँगो जस्तो भएर पो आएको छ त !! नेफोलीको कमलो मन सँग क्या नराम्रोसँग खेले है नटवरलालहरुले !!

गन्हाएर खान पनि नसकिने, हावै नछिर्ने, हपहपी गर्मी हुने कोठामा (ठझोलेहरुको शब्दमाः मार्ने उद्देश्यले) राखेको मान्छे त पुरै राँगो जस्तो भएर पो आएको छ त !! नेफोलीको कमलो मन सँग क्या नराम्रोसँग खेले है नटवरलालहरुले !!
शंकर कार्की (@rns_shankar) 's Twitter Profile Photo

आफ्नो तुलना कृष्णसँग गरेर ‘मेरो सेवा गर्नुहोस्’ भन्दै‌ के सन्देश दिन खोज्या हो सभापतिले ? बुझ्नु सुझ्नु छैन कृष्ण भन्दै बुर्कुसी मार्छन् दासहरु। ठग काहि कृष्ण हुन्छ भन्या ?

शंकर कार्की (@rns_shankar) 's Twitter Profile Photo

दिमागको ढक्कन खोल न घन्टे भन्या, उसले काङ्ग्रेसको रुवाइ देख्छ । आफ्नै दलको उमेदवारलाइ भोट नहालि हराउदा त नरुने काङ्ग्रेस तेरा रबि मरोस बाचोस कांग्रेसलाइ के मतलब भन्या ।

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

जनतामा देखिएको असन्तुष्टिको आगोमा निभाउन तागत कांग्रेससँग मात्रै छ : गगन थापा #nepalpress nepalpress.com/2025/08/18/629…

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

८४ को चुनावमा एकल बहुमत ल्याएर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ : देउवा #NepalPress

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

श्रद्धेय प्रदीप गिरि दाइ एउटा त्यस्तो पुस्तक हुनुहुन्थ्यो, जसलाई कहिल्यै पढेर सकिँदैन। आज पनि नेपाली समाजका गहिरा समस्याहरू बुझ्न र समाधान खोज्न उहाँलाई निरन्तर पढिरहनु पर्ने आवश्यकता महसुस हुन्छ। दाइको तेस्रो स्मृति दिवसमा हार्दिक श्रद्धाञ्जली।