राजेन्द्र महर्जन Rajendra (@rmaharjan72) 's Twitter Profile
राजेन्द्र महर्जन Rajendra

@rmaharjan72

नागरिक बन्ने चेष्टा गर्ने मनू

ID: 2949577237

calendar_today29-12-2014 07:57:47

11,11K Tweet

13,13K Followers

978 Following

Anup (@anupsubedee) 's Twitter Profile Photo

२५ दिनसम्म भारदहदेखि पैदल हिंडेर काठमाडौं आएर विगत ८५ दिनसम्म धर्ना दिइरहेकी संगीतादेवी सदाको आक्रोश र पीडा कहिले सुन्ने?

Just Futures Pahal (@justpahal) 's Twitter Profile Photo

कहाँ लेखिएकाे छ कि दलित महिला केही गर्न सक्दैन ? - कविता कुमारी सदा पुरा भिडियोका लागि क्लिक गर्नुहोस् justfuturespahal.org/.../51777f8f-1…... कविता सदाको Full bio को पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्: justfuturespahal.org/fellows/kabita… #DalitWomenCanSpeak

कहाँ लेखिएकाे छ कि दलित महिला केही गर्न सक्दैन ?
- कविता कुमारी सदा

पुरा भिडियोका लागि क्लिक गर्नुहोस्
justfuturespahal.org/.../51777f8f-1…...

कविता सदाको Full bio को पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्: justfuturespahal.org/fellows/kabita…
#DalitWomenCanSpeak
Rabi Raj Baral (@rabirajbaral) 's Twitter Profile Photo

कसरी एक व्यक्ति मिडियाको नजरमा 'महाठग' बाट 'महाराज' बने? विष्णु प्रपन्‍नाचार्य तथा बाल योगेश्वर नामहरूले चिनिने विजय भण्डारीको विवादास्पद यात्रा र नेपाली मिडियाको दोहोरो मापदण्डको कथा Daya #MediaReview #MediaAccountability mediakurakani.com/news/506

ramesh parajuli (@parajulilr) 's Twitter Profile Photo

शाह र तिनका खलकलाई "वहाँ" भन्न नमिल्ने रे। "मौसूफ" भन्न पर्ने रे। * २००७ सालमा राणा-राज फ्याँकियो। २०१० सालसम्ममा शाहले राणा-रूप धारण गरिसके। * एक जुगमा एक पटक क्रान्ति मात्र आउँदैन; प्रतिक्रान्ति पनि सँगसँगै आउँछ !

शाह र तिनका खलकलाई "वहाँ" भन्न नमिल्ने रे। 
"मौसूफ" भन्न पर्ने रे। 
*
२००७ सालमा राणा-राज फ्याँकियो। 
२०१० सालसम्ममा शाहले राणा-रूप धारण गरिसके। 
*
एक जुगमा एक पटक क्रान्ति मात्र आउँदैन; 
प्रतिक्रान्ति पनि सँगसँगै आउँछ !
Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

महिला अत्याचारका ‘बादशाह’ काङ्ग्रेसबाट प्रदेश मन्त्री अपराधीको राजनीतिकरण, राजनीतिको अपराधीकरण Kantipur Matrika Dahal 🇳🇵 ekantipur.com/news/2024/07/3…

Kosmos Biswokarma (@kosmosbk) 's Twitter Profile Photo

‘समाजबाद’को बाटोमा लागेको समाबेशी समानुपातिक प्रतिनिधित्वको यो रुप! serious case 🙁😡

‘समाजबाद’को बाटोमा लागेको समाबेशी समानुपातिक प्रतिनिधित्वको यो रुप! serious case 🙁😡
bhojraj pokharel (@pokharelbhojraj) 's Twitter Profile Photo

मन्त्रिपरिषदमा पहाडी ब्राम्हण ४५.४५ पर्दा दलित सून्य परे भनेको त महामहिम राजदूतमा त ब्राम्हणहरू ७७.७८ प्रतिशत मात्र र त्यो भन्दा वेसी जनसंख्या रहेको दलीतको सहभागिता फेरिपनि तेही ००.०० कायम भएछ । कुरामा त हामी कति मीठोगरी न्याय र समावेशी को गर्छौं ।

केदार शर्मा (@kedar_sharmaa) 's Twitter Profile Photo

बाङ्लादेशमा हिन्दू अल्पसङ्ख्यकमाथि भएको हिंसा, हिंसाको विरोधमा रहेका त्यहींका ভাল মানুষ र त्यहाँको हिंसाको आगोमा घृणाको रोटी पोल्ने भारतीय 'गोदी मिडिया इकोसिस्टम' बारेमा धुव राठी youtu.be/ad-ckmUNQUA?si…

Just Futures Pahal (@justpahal) 's Twitter Profile Photo

सामाजिक न्यायका अभियन्ता सुभाष दर्नालका प्रतिबद्धता र सपनालाई सघन र व्यापक बनाउँदै हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ । उहाँको जीवन, कर्म र सपनाबारे थप बुझ्न यो भिडियो हेर्न सक्नुहुनेछः youtube.com/watch?v=VZSgVs…

सामाजिक न्यायका अभियन्ता सुभाष दर्नालका प्रतिबद्धता र सपनालाई सघन र व्यापक बनाउँदै हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ ।

उहाँको जीवन, कर्म र सपनाबारे थप बुझ्न यो भिडियो हेर्न सक्नुहुनेछः  youtube.com/watch?v=VZSgVs…
राजेन्द्र महर्जन Rajendra (@rmaharjan72) 's Twitter Profile Photo

गणतन्त्रलाई जनमुखी र मानवीय बनाउन गणतन्त्रवादीहरुलाई पनि झक्कझकाउने मेरा मित्रको लेख

राजेन्द्र महर्जन Rajendra (@rmaharjan72) 's Twitter Profile Photo

म पनि उपस्थित हुँदैछु आन्दोलनबारे केही कुरा साझेदारी गर्न !

म पनि उपस्थित हुँदैछु
आन्दोलनबारे केही कुरा साझेदारी गर्न !
राजेन्द्र महर्जन Rajendra (@rmaharjan72) 's Twitter Profile Photo

सतार - छगू जिन्दगी, जिन्दगी छज्वः गोरूया जिन्दगी किसिं न्हुयावंगु पःक्वःया जिन्दगी ह्रापाया, जिन्दगी थौंया । सुइगु ल्हातं लाकाहयाः तया बिइफु ? सतारया क्वाफ्ये जाय्‌क व हदबन्दी दुने तंगु हदबन्दी ! –योगेन्द्र प्रधान facebook.com/profile.php?id…

सतार - छगू जिन्दगी,
जिन्दगी छज्वः गोरूया जिन्दगी किसिं न्हुयावंगु पःक्वःया
जिन्दगी ह्रापाया, जिन्दगी थौंया ।
सुइगु ल्हातं लाकाहयाः तया बिइफु ?
सतारया क्वाफ्ये जाय्‌क व हदबन्दी दुने तंगु हदबन्दी !
–योगेन्द्र प्रधान
facebook.com/profile.php?id…
Martin Chautari (@martinchautari) 's Twitter Profile Photo

Food Crisis in Karnali: A Historical and Politico-economic Perspective by Jagannath Adhikari Chautari Book Series - 46 Originally published in 2008; Second edition 2024 TOC: martinchautari.org.np/mc-publication… Available at Martin Chautari, Thapathali Phone: 01-5338050

Food Crisis in Karnali: A Historical and Politico-economic Perspective
by Jagannath Adhikari

Chautari Book Series - 46
Originally published in 2008; Second edition 2024 

TOC: martinchautari.org.np/mc-publication…

Available at
Martin Chautari, Thapathali
Phone: 01-5338050
Uttam Babu Shrestha (@uttambabu) 's Twitter Profile Photo

सा.सु भत्ताकाे लागि राष्ट्रिय परिचयपत्र चाहिने भन्दै देशभरका वृद्धवृद्धालाई सरकारी अड्डामा जान उर्दी जारी गर्ने सरकार (तत्काल याे स्थगित छ), १ 'भाइरल' मान्छेकाे नागरिकता पुराउन घरैमा जान्छ। यस्ताे आदेश दिने, पालना गर्ने र अझै के न गरे जसरी फाेटाे खिच्नेलाइ लाज लाग्दैन? ग्लानी ?

binod bikram kc (@binodbikramkc) 's Twitter Profile Photo

चोटहरू सँगाल्दा सँगाल्दा म म्युजियम भएँ चोटसिबाय मलाई कसैले केही दिएन एक दिन राबत भन्ने कविले प्रेमपूर्वक मलाई दिएको थियो एउटा सेन्टर फ्रुट चुइँगम (चोटबाहेक पहिलो चोटि मलाई कसैले केही दिएको थियो) कविता : महाराज वीरशमशेर, जानी हो ?  ekantipur.com/koseli/2024/09…