Shruti RL (@rl_shruti) 's Twitter Profile
Shruti RL

@rl_shruti

Professional over thinker.

ID: 1272874841431871489

calendar_today16-06-2020 12:53:36

132 Tweet

1,1K Followers

953 Following

Shruti RL (@rl_shruti) 's Twitter Profile Photo

बाँचेर भ्रमित हुँदा छन् सबै, म भने भ्रममा बाँचिरहेछु बेफिकर हिंडिरहेछन् सबै, छाता लिएर म वर्षात् पर्खिरहेछु....

Shruti RL (@rl_shruti) 's Twitter Profile Photo

भाग्यको रेखा धमिलिंदै जान सक्छ, त्यसलाई गाढा बनाउँदै जाने हो। र कुनै रेखा यदि छैनन् भने, ती पनि आफैले थपिदिने हो।

Shruti RL (@rl_shruti) 's Twitter Profile Photo

धेरै दिनदेखि भरिभराउ आँशु आँखाको डिल बाट चुहिन सकेको छैन यस उकुसमुकुस समयको..गन्ती पनि हुन्छ??

Shruti RL (@rl_shruti) 's Twitter Profile Photo

एक्लो,एक्लो, र रित्तो,रित्तो भएर आज फेरी कुनै दिन यो शहरमा प्रेमको वर्षात् हुने आसमा बेखबर, म तिम्रो खबर कुरिरहेछु ...।

Shruti RL (@rl_shruti) 's Twitter Profile Photo

सुनसान शहर दर्किरहेको झरी अनी निथ्रुक्क भिजेका मान्छेहरु आफ्नो छाता आफैले ओढेर एक्लै निस्के म, अनगिन्ति याद बोकेर उदास देख्छु तिमीलाई कुरेर बस्ने बाटोहरु हामिलाई एकै साथ छोएर बहने तातो हावा अस्ताउदै गरेको घाम अनि झर्दै गरेको पानीको थोपाहरु ....

Shruti RL (@rl_shruti) 's Twitter Profile Photo

जहाँ सल्किँदै सर्कोमा तानिँदै सिगरेट एउटा आयुको अन्त नजिक पुग्यो, त्यहीँ ओँठमा लतपतिँदै फिल्टरले एक सम्झन लायक जीवनको बोध गर्यो।

Shruti RL (@rl_shruti) 's Twitter Profile Photo

भारी मनले, तिम्रो दिनचर्याको हिस्सा बाट अलग भएर आज, म कोसिस गरिरहेछु नयाँ दिनचर्या बनाउने .... #goodnight

Shruti RL (@rl_shruti) 's Twitter Profile Photo

कोही आउने बाटो हेरेको हैन मैले जब बन्द कोठामा हुँदा म झ्याल बाहिर मात्र हेरिरहन्छु ... आकाश देखिनु पनि मेरा लागी सास फेर्नु जत्तिकै जरुरी हो..

Shruti RL (@rl_shruti) 's Twitter Profile Photo

आँशुको आयु पनि त्यति नै हुन्छ जति हाँसोको हुन्छ।

Shruti RL (@rl_shruti) 's Twitter Profile Photo

बा हुँदा लाग्थ्यो यी आँखाका मूलमा बलियो बाँध लागेको छ बा गएदेखि लागिरहेछ यो शहरको तमाम धूलो-धुँवा सबै मेरै आँखामा आउँछन् र बिझाउँछन्. #Fathersday

Shruti RL (@rl_shruti) 's Twitter Profile Photo

"Above all, be the heroine of your life. Not the victim." Happy Women's Day Darlings 🌸🌸 #8march #internationalwomensday

Shruti RL (@rl_shruti) 's Twitter Profile Photo

बाचा हो, आज सम्भव नभए भोलि पूरा पनि हुन सक्छ, जिन्दगानी हो, आज ओझेल परे भोलि देखिन पनि सक्छ। #BePositive #thinkpositive

Shruti RL (@rl_shruti) 's Twitter Profile Photo

कसैलाई सम्झिएर एक्लै एक्लै मुस्कुराउन मन लागोस्, त्यही पागलपनमा हुन्छ प्रेम ! मिलोस् नमिलोस् केही/कोही जीवनमा जीवन उसकै कारण सार्थक छ भन्ने लागोस्, त्यही समर्पणमा हुन्छ प्रेम ! #lovemyside

Shruti RL (@rl_shruti) 's Twitter Profile Photo

"मुस्कान" तपाईंको बर्बादी चाहने हरुको लागि सबैभन्दा मन नपर्ने चिज हो । शुभप्रभात्!! #wearsmile 🙂🙂

Shruti RL (@rl_shruti) 's Twitter Profile Photo

Having someone,who text you everyday, motivates you Everytime, genuinely cares for you, listens to your problems, reminds you to have your food on time and medicines when you are sick is a true blessings.everyone needs such a person in there life .#life

Shruti RL (@rl_shruti) 's Twitter Profile Photo

आँखा थिए आँखामा भाका थिए भाकामा भाषा थिए भाषा एउटै पनि थिए र पनि संवाद हुन सकेन......

Shruti RL (@rl_shruti) 's Twitter Profile Photo

कुनै दिन हाँसोको प्रशंसा गर्ने ले नै हो रुवाउने ।

Shruti RL (@rl_shruti) 's Twitter Profile Photo

त्यो उदाउदै गरेको घाम सायद, उसको छाया लिएर आएको हुनुपर्छ त्यसैले त म, आफ्नै अस्तित्व बोकेर उभिरहेको छु हुन सक्छ, सपनाहरुले थिचेर ऐठान भएको यो रात उसकै सम्झनाले म बौरिएको हुन सक्छु ओ घाम म तिमी जस्तै अस्ताएर भोली उसको छायासंगै फेरी आज जसरी उदाउन चाहन्छु ।#14February

त्यो उदाउदै गरेको घाम 
सायद, 
उसको छाया लिएर आएको हुनुपर्छ 
त्यसैले त म, 
आफ्नै अस्तित्व बोकेर उभिरहेको छु 
हुन सक्छ, 
सपनाहरुले थिचेर ऐठान भएको यो रात 
उसकै सम्झनाले म बौरिएको हुन सक्छु 
ओ घाम 
म तिमी जस्तै अस्ताएर 
भोली उसको छायासंगै फेरी आज जसरी उदाउन चाहन्छु ।#14February
Shruti RL (@rl_shruti) 's Twitter Profile Photo

संयोग थियो वा नियती ठ्याक्कै के थियो सम्बन्धको शिर्षक? भन्न त प्रेम भनियो प्रेम प्रस्ताव थियो कि प्रश्न? उत्तर थियो कि परिभाषा? अझै मौन छन मन र मस्तिष्कहरु हामी जसरी थियौ वगिसकेको पानी फेरी के फर्कदो होला? र पनि पानी हिनेको निकै पछि परपर सम्म चिसो रहिरहे जसरी सम्झना अडिरह्यो।