Ranjan Kumar Dahal (@rkdahal) 's Twitter Profile
Ranjan Kumar Dahal

@rkdahal

Engineering Geologists from Nepal, चित्त नबुझेको कुरा लेखिदिन्छु अनि सबैले खेदो खन्छन।

ID: 1081521753984245762

linkhttp://www.ranjan.net.np calendar_today05-01-2019 12:04:14

421 Tweet

885 Followers

1,1K Following

Ranjan Kumar Dahal (@rkdahal) 's Twitter Profile Photo

हिजो पिएचडी गर्न युरोप जान लागेका एक कम्पुटर इन्जिनियर भाइ सित भलाकुसारी भयो । अन्तिम मा उनले भने, "म कसैगरे पनि नेपाल फर्किन्न !" 😔😔

Ranjan Kumar Dahal (@rkdahal) 's Twitter Profile Photo

एउटा लाइ फोहोर ले तिरिमिरी पारिदियो, अर्को चाहिँ ढुंगागिट्टि र पाइप बोकेर नगरविकास को सपना देख्छन् । अनि अर्का चाहिँ कमल थापा जी को खादा मा सपना देख्छन् । रमाइलो छ हाम्रो स्वतन्त्र समुह !

Ranjan Kumar Dahal (@rkdahal) 's Twitter Profile Photo

नेपाली कांग्रेस ले थाहा पायो कि पाएन कुन्नि तर आज यसले ठूलो सम्पत्ति गुमाएको छ । खासमा नेपाली कांग्रेस आज टाँट पल्टिएको छ । हार्दिक श्रद्धाञ्जली ।

बखत बहादुर खड्का, पुर्व प्रधानपञ्च कहा छन्? कविराम ले आफ्नो नामको नागरिकता बल्ल पाएछन् । ति बखत बहादुर ले कविराम लाइ "कुकुर" बनाएका रहेछन्। नेपाली समाज साच्चिकै डरलाग्दो थियो र छ । हजारौ मारे पनि आखिरमा हाम्रो समाजमा कुनै परिवर्तन आएन ।

काठमाडौं परिवर्तन हुदैछ तर मुर्ख हरुको शासन ले चौपट छ ।

धेरै पछि नेपाल टेलिभिजन हेरेको केवल राजनैतिक खबर मात्र पो हुदो रहेछ!

कस्ता दिन आए, नेताहरु सित खिचेको फोटो ले त तपाईं को परिचय नै अपराधी जस्तो हुन थालेछ । नेताहरु सित फोटो खिच्दा हजारौ पटक सोचौ, अब त समाजले गलत मान्छे सोच्दो रहेछ । नेपाली समाज परिवर्तन हुदै!

Ranjan Kumar Dahal (@rkdahal) 's Twitter Profile Photo

बरमझिया सप्तरी मा तिन घण्टामा ११०.२ मिमि पानी परेको छ । माहुलि नदिले सताउने छ । ख्याल गरौ ।

Saptari, Sunsari, Jhapa: नराम्रो सित पानी पर्दै छ ।‌ सबै सचेत होउ ।

Ranjan Kumar Dahal (@rkdahal) 's Twitter Profile Photo

कहाँ होला?? यो सुन्दरता हेरेर ड्राइभिङ गर्न अझ कुर्नुपर्ने अवस्था छ।

हामी यस्तै मा खुसी! तपाईं हरुको मायाको सधैं खाँचो रहन्छ। Thank you all.

दशैं को शुभकामनामा तिहार र छठ किन जोडेको? हतार भएको कि, अल्छि गरेको कि, छठ मान्ने हरु रिसाउँछन् भनेर दशैं मा तिहार र छठ जोडेको । तिहारको र छठ को शुभकामना त्यहि बेलामा दिउ! किन दशैं मा सबै तान्ने र दशैं लाइ फिक्का पार्ने? यस्ता चलन बन्द गरौ । सबै चाडपर्वहरुको आफ्नै महत्व छ नि !

Ranjan Kumar Dahal (@rkdahal) 's Twitter Profile Photo

Our IAEG National Group in Malaysia is hosting the 14th Asian Regional Conference in Kuala Lumpur. Please submit your abstract and register for the conference as soon as possible. If you have any questions or need assistance with the registration process, feel free to reach out.

जनकपुर-अयोध्या सिधा रेल, बस र हवाई सम्पर्क ! मोदी जी सित हाम्राले प्रयोग गर्नुपर्ने कुटनिती नै जानेनन्! हामी जस्ताले जानेर पनि काम लागेन !☹️