Rajesh Rai (@rjerung) 's Twitter Profile
Rajesh Rai

@rjerung

Professor @Institute of Forestry #TU. Graduated from @UniFreiburg @Deakin @Forest_sciences @tu_information #twits are personnel

ID: 327718304

linkhttp://www.linkedin.com/in/rjerung calendar_today02-07-2011 01:24:42

6,6K Tweet

2,2K Followers

737 Following

Rajesh Rai (@rjerung) 's Twitter Profile Photo

सन् २०२२ मा नेपालले ६९ अरब रूपैया (५१.५ कराेड डलर) काे सूचना प्रविधि (IT) सेवा निर्यात गरेकाे रहेछ । जुन कुल ग्राहस्थ उत्पादनकाे १.४% र विदेशी मुद्रा अार्जनकाे ५.५% हाे । १०६ भन्दा बढी IT कम्पनीहरू र ५१ हजार बढी स्वतन्त्र IT विज्ञहरू सेवा निर्यातमा संलग्न छन् (IIDS 2023) ।

Rajesh Rai (@rjerung) 's Twitter Profile Photo

#Admission open MSc Mountain Environment and development studies - Empowering Tomorrow’s Leaders for Sustainable Mountain Futures #SchoolOfForestry&NRM #Kathmandu

बन ब्यबस्थापनमा भएको चरम राजनैतिक हस्तक्षेप अहिलेको #डढेलो , जुन #वायु प्रदुषण, को कारण हो । बिपत न्यूनीकरण भन्नेहरु पनि बिपत पर्खिएर बसे , न्यूनीकरण शून्य छ । रोग लगाउने कि रोगको बाटोछेक्ने ?

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

“ईआईए भनेको वातावरण र विकासलाई सन्तुलन गर्ने हो, तर हामीले त्यो हिसाबले हेरेनौं र प्रक्रियाका रूपमा मात्र लियौं,” उनी भन्छन्, “जसले आयोजना बनाउँछ, उसैले ईआईए गर्छ। उसले त फाइदाका लागि पो गर्ने हो। सही कुरा आउँदैन। अहिले ठूलो समस्या ईआईएमा नै देखिएको छ।” himalkhabar.com/news/144318

Rajesh Rai (@rjerung) 's Twitter Profile Photo

हामीले भन्दै आएको छौ विकाशलाई वातावरण मैत्री वनाउ नत्र क्षणिक रमझममा परिणत हुन्छ । यसरी सुन्नेर मोटाएकोमा गर्व गर्ने कार्य अर्थतन्त्र, समाज र प्रकृति सवैको लागि घातक छ । respect #nature #IndigenousKnowledge #traditionaltechniques

Rajesh Rai (@rjerung) 's Twitter Profile Photo

कसैले तपाईको कुरा काट्छ वा तपाईसग दाजिन खोज्छ भने सम्झनुस् - तपाई उस्को रोल मोडल हो ।

Rajesh Rai (@rjerung) 's Twitter Profile Photo

#Taxonomy का पिता कार्ल लिनियसको जन्मस्थान स्विडेनको भाक्सो शहरमा स्थानिय सरकारले सार्बजनिक यातायात प्रयोगका लागी उत्प्रेरित गर्न आज एक दिन निशुल्क सर्बाजनिक यातायात संचालन गरेको छ । जलबायु परिवर्तन सग जुध्न यस्ता स्थानिय र सरल प्रयासहरूले नै मुख्य भूमिका खेल्दछन । Balen Shah