सेानु (@riteshn48040076) 's Twitter Profile
सेानु

@riteshn48040076

ID: 1623936286208950272

calendar_today10-02-2023 06:46:13

8 Tweet

40 Followers

122 Following

सेानु (@riteshn48040076) 's Twitter Profile Photo

#फुटेकेा_गाग्रिजस्तै_भयेाकेा_छ_जिन्दगी☘️🥀 #हरेक_पल_इछ्या_र_सपना_चुहीरहन्छन ❣️🦋 #good_morning 🌄

सेानु (@riteshn48040076) 's Twitter Profile Photo

#बिर्सिस_भनेर_न_भन_न #हजारौं_थकान_पछि_दिनको_अन्त्यमा_सिरानिमा_शिर_राख्दा_याद_आउने_मान्छे_हो_तिमी ,, 🥀❤️ #Good_Night🥀😻

सेानु (@riteshn48040076) 's Twitter Profile Photo

भरिएको_गोजीमा_त_सबै_लोभिन्छन्😊😚 तर_तिमि_रित्तो_गोजिहुदा_नि_साथ_नछाड_है🥀 #शुभ रात्री💖

सेानु (@riteshn48040076) 's Twitter Profile Photo

हजारौ सपना अनि साथ को यकमुस्ट खरानी पारेपछि 💔🙈 को मुस्कान ले पनि यक छिन आन्नद दिदो रहेछ😊

सेानु (@riteshn48040076) 's Twitter Profile Photo

झगडा हुन्छ, मन दुख्छ कुनै नौलो कुरा हैन☺️ बस माया कम नहोस्💗 ❣️🥀

सेानु (@riteshn48040076) 's Twitter Profile Photo

सपनाको एउटा सानो महल बन्दै थियो अचानक आएको हावाहुरीले एकैपटक भत्काईदियो💔 #आशा

सेानु (@riteshn48040076) 's Twitter Profile Photo

#पैसा_कमउनु_नै_सबैभन्दा_ठुलेा😏 #_सफलता_हेा_जस्तेा_लाग्न_थालिसक्येा😊

सेानु (@riteshn48040076) 's Twitter Profile Photo

के चल्दै छ दिनचर्या ? एका बिहानै हस्याङफस्याङ उठ्यो हतार हतार मुख धुन भ्याई नभ्याई यता कुद् यो उता कुद् यो, कतै जिम्मेवारी बहनमा चुक्छु की? फेरी व्यस्तता मै दिन बित्यो, साँझ थकित शरीर लिएर तेही खाटमा ढल्कियो । केही नौलोपन, केही प्रगती छ त ? - उहुम 😏 #सुभ_रात्रि